aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 
एसईईका विद्यार्थीलाई स्थानान्तरणको सुविधा
बुधबार, ०५ फागुन २०७७

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने भएको छ । कोरोना भाइरसबाट प्रभावित भई विद्यार्थी अध्ययनका क्रममा अन्य जिल्लामा पुगेको हुन सक्ने भन्दै सरकारले एक पटकका लागि स्थानान्तरणको...

प्रसारण लाइन नबन्दा अर्बौं गुमाउँदै निजी क्षेत्र
बुधबार, ०५ फागुन २०७७

पच्चीस मेगावाटको सिंगटी खोला जलविद्युत् आयोजनाको निर्माण अघिल्लो फागुनमा सकिएको थियो। आयोजनाले अहिले विद्युत् उत्पादन गर्न सक्ने अवस्था भए पनि प्रसारण लाइन नपुग्दा बिजुली उत्पादन गरेको छैन। ...

काठमाडौं–तराई द्रुतमार्गको प्रिक्वालिफिकेशनमा ३ चिनियाँ कम्पनी मात्रै छनोट
बुधबार, ०५ फागुन २०७७

काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनामा पर्ने सुरूङमार्ग र केही पुलका साथै पहुँचमार्ग बनाउन आह्वान गरिएको पूर्वयोग्यता (प्रिक्वालिफिकेशन–पीक्यू) प्रस्तावमा आवेदन दिएकामध्ये जम्मा तीनओटा कम्पनी छनोटमा परेका छन् । ...

ऐनका दफा निलम्बन गरेर खोप किनिँदै
बुधबार, ०५ फागुन २०७७

सरकारले रकम भुक्तानी, बैंक ग्यारेन्टी र धरौटीसम्बन्धी सार्वजनिक खरिद ऐन–२०६३ का व्यवस्था लागू नहुने (निलम्बन) निर्णय गर्दै सिरम इन्स्टिच्युट अफ इन्डियाबाट कोरोनाविरुद्धको खोप खरिद गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्ले मंगलबार...

निर्माण क्षेत्रका उद्योगको उत्पादन खुम्चियो
बुधबार, ०५ फागुन २०७७

संघीय र प्रदेश सरकारको पूँजीगत खर्च नहुँदा निर्माणको क्षेत्रसँग जोडिएका सिमेन्ट, फलामे डन्डी, इँटा उद्योगहरूको उत्पादन ५० प्रतिशतले खुम्चिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटको २० प्रतिशत पनि...

नेपाल र चीन नाका: सञ्चालनमा आउनुपर्ने ६ वटा, दुईवटा पनि खुल्दै-बन्द हुँदै
बुधबार, ०५ फागुन २०७७

नेपाल र चीनबीचको सम्झौताअनुसार ६ नाका सञ्चालनमा आउनुपर्ने हो । तर, जसोतसो सञ्चालित दुई नाका (तातोपानी र रसुवागढी) पनि खुल्दै, बन्द हुँदै गर्छन्। पछिल्लो पालि बल्ल खुलेका यी नाका फेरि...

बजेट खर्च नहुनुमा बर्सेनि उस्तै कारण
मंगलबार, ०४ फागुन २०७७

विकास निर्माणको नेतृत्व लिने विकासे मन्त्रालय नै बजेट कम खर्च गर्नेमा अघि देखिएका छन् । बजेट कम खर्च गर्नुको कारण पनि उनीहरूले बर्सेनि एउटै उल्लेख गर्ने गरेका छन् । करिब एक दर्जन...

नेपालमा रेलवे विस्तार गर्न रसिया तयार
मंगलबार, ०४ फागुन २०७७

नेपालमा रेलवे विस्तार गर्न रसिया सकारात्मक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले सोमबार गरेको शिष्टाचार भेटमा रेलवे विस्तारमा रसिया लगानी गर्न इच्छुक...

एमिकस क्युरीको बहस आजदेखि
मंगलबार, ०४ फागुन २०७७

पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सोमबार सकिएको छ । माघ ४ बाट निरन्तर सुनुवाइ भइरहेको संवैधानिक इजलासमा मङ्गलबारदेखि एमिकस क्युरीले राय दिने क्रम प्रारम्भ हुनेछ । इजलासले मङ्गलबारदेखि...

कमोडिटी एक्सचेञ्जमा विलम्ब: पुरानो आवेदन खारेज गरी नयाँ खुलाउने तयारी
मंगलबार, ०४ फागुन २०७७

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कमोडिटी एक्सचेन्ज (वस्तु विनिमय बजार) को कम्पनी दर्ता गर्न फेरि दरखास्त खुलाउने भएको छ । यसअघि दर्ता भएका कम्पनीहरूको आवेदन फेरि खारेज गर्दै नयाँ आवेदन...

फागुनभित्रै समुदायस्तरमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी
मंगलबार, ०४ फागुन २०७७

सरकारले कोरोना भाइरसविरुद्धको खोप समुदायस्तरमै अभियानका रूपमा सञ्चालन गर्ने तयारी थालेको छ । त्यसका लागि खोप खरिद प्रक्रियालाई अघि बढाइएको छ । ...

मलेसियाको सामाजिक सुरक्षा योजनामा नेपाली श्रमिक पर्ने
मंगलबार, ०४ फागुन २०७७

मलेसियामा कार्यरत नेपाली श्रमिकलाई मलेसियाको सामाजिक सुरक्षा योजना ९सोक्सो०मा आबद्ध हुने बाटो खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा सरकारले मलेसियाको सामाजिक सुरक्षा संस्थासँगको समझदारीपत्र स्वीकृत गरी...

बाँझोपनाको डरले खोप नै लगाएनन्, विज्ञ भन्छन्- बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन
मंगलबार, ०४ फागुन २०७७

कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन्। परिवार कल्याण महाशाखाका डा। पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने...

कोरोना प्रभावित जलविद्युत् आयोजनाहरूलाई सरकारी राहत
मंगलबार, ०४ फागुन २०७७

सरकारले कोरोना प्रभावित जलविद्युत् आयोजनाहरूलाई विभिन्न राहत दिने भएको छ । सरकारले आयोजनाको सर्वेक्षण अवधि, विद्युत खरीद विक्री सम्झौता, वित्तीय व्यवस्थापनलगायत विषयमा विभिन्न राहत दिने गरी निर्णय गरेको हो ।

भारतीय नाकामा अझै झमेला
सोमबार, ०३ फागुन २०७७

स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने नाका हो, रूपन्देहीको बेलहिया। यो नाका करिब एक वर्षदेखि ठप्प छ। कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका खोल्ने निर्णय सरकारले गरे पनि बेलहियाबाट...

अण्डाको गेट मूल्य घट्यो, उपभोक्ता मूल्यमा मनपरी
सोमबार, ०३ फागुन २०७७

अण्डाको गेट मूल्य घटेको छ । गेट मूल्य घटे पनि व्यापारीहरूले उपभोक्ता मूल्य भने मनपरी रूपमा लिने गरेका छन् । अण्डाको मूल्य घटेको १ साताभन्दा बढी समय भइसक्दा पनि व्यापारीहरूले...

प्रविधिबाटै ट्राफिक व्यवस्थापनको तयारी
सोमबार, ०३ फागुन २०७७

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको छ । नयाँ प्रविधिको प्रयोगसँगै ‘हात हल्लाएर तथा सिटी फुकेर’ दिइने...

गाभिएका स्कुललाई बजेट छैन
सोमबार, ०३ फागुन २०७७

उपलब्धभन्दा कैयौँ गुणा बढी रकम वितरण गर्नुपर्ने भएपछि एक आपसमा गाभिएका विद्यालयलाई प्रोत्साहन रकम उपलब्ध गराउने कार्यक्रम अन्योलमा परेको छ । ...

नेकपा विवाद नसल्टिँदै आचारसंहिता तयारी
सोमबार, ०३ फागुन २०७७

निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद नसल्टाई निर्वाचन आचारसंहिता लगाउने तयारी थालेको छ । निर्वाचनमा सहभागी हुनुपर्ने ठूलो दलको आधिकारिकता विवाद टुंगो लगाउनभन्दा चुनावको गृहकार्यमा आयोग केन्द्रित हुन थालेको हो । ...

पशुपतिमा जलहरीका लागि ६४ किलो सुन पगालियो
सोमबार, ०३ फागुन २०७७

विश्वसम्पदा सूचीमा सूचीकृत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरीमा ६४ किलो सुन पलागलिएको छ । चाँदीको पुरानो जलहरी परिवर्तन गर्ने विवाद चलिरहेको बेला त्यसलाई सुनमा परिणत...