aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 
सामाजिक सुरक्षा योजना कार्यविधि संशोधन
सोमबार, ०३ फागुन २०७७

सरकारले २ वर्षपहिले तामझामका साथ शरुआत गरेको सामाजिक सुरक्षा कार्यक्रम व्यावहारिक बन्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला यससम्बन्धी कार्यविधि संशोधन गरेको छ । मन्त्रिपरिषद्को माघ २९ गतेको बैठकले सामाजिक...

इन्टरनेटका सामग्री नियन्त्रण गर्न एक अर्बमा फिल्टर प्रविधि
आइतबार, ०२ फागुन २०७७

इन्टरनेटका सामग्री फिल्टर गर्ने प्रविधिका लागि सरकारले १ अर्ब रुपैयाँ खर्चिने भएको छ । समाजमा नकारात्मक असर पार्ने इन्टरनेट सामग्री रोक्ने भन्दै सरकारले यस्तो योजना बनाएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटमा...

धान उत्पादन बढे पनि चामल आयात वृद्धि
आइतबार, ०२ फागुन २०७७

मुलुकमा यो वर्ष धान उत्पादन बढे पनि चामल आयात समेत बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनासम्म ४१ अर्ब ७७ करोड ४७ लाख २८ हजार रुपैयाँ...

सहकारी संस्थामार्फत देशभर झन्डै आठ लाख लिटर दूधको बजारीकरण
आइतबार, ०२ फागुन २०७७

सहकारी संस्थामार्फत देशभर झन्डै आठ लाख लिटर दूधको बजारीकरण भइरहेको छ। दूधको कुल बजारीकरण हिस्सामध्ये आधा स्थान सहकारी संस्थाले ओगटेको छ। ...

प्रतिनिधि सभा विघटनः फैसलामा किन हुँदैछ ढिलाइ ?
आइतबार, ०२ फागुन २०७७

दुई वर्षअघि श्रीलंकामा संसद् विघटनको मुद्दामा त्यहाँको सर्वोच्च अदालतले ३४ दिनमै फैैसला जारी गरेको थियो। २०१८ नोभेम्बर ९ मा संसद् विघटन गरिएकोमा त्यहाँको सर्वोच्च अदालतले शीघ्र सुनुवाइ गरी डिसेम्बर १३...

तयार भयो प्रधानमन्त्रीको कार्यालय, सोमबार सर्ने
आइतबार, ०२ फागुन २०७७

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मो हडा (उत्तरी, पूर्वी रदक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएसँगै सो भवनमा सोमबार...

अरुण ३ को काम अवरुद्ध
आइतबार, ०२ फागुन २०७७

अरुण–३ जलविद्युत् आयोजनाको टिपरको ठक्करबाट शुक्रबार मृत्यु भएका व्यक्तिको शव दोस्रो दिन पनि आफन्तले बुझेका छैनन् । उचित क्षतिपूर्ति दिने सहमति नभएको भन्दै स्थानीयले सडकमै शव राखी आयोजनाको काम अवरुद्ध...

बीमालेख धितो कर्जा स्किमको विरोधमा बीमा कम्पनीहरू
आइतबार, ०२ फागुन २०७७

बैंकहरूले जीवन बीमाको पोलिसी धितो राखेर कर्जा दिन शुरू गरेपछि बीमा समितिले त्यसलाई रोक्ने नीति ल्याउन लागेको छ । बीमा समितिले नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा यस्तो नीति ल्याउन लागेको हो...

२५ हजार महिला उद्यमीलाई सहुलियत कर्जा
आइतबार, ०२ फागुन २०७७

राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि गत पुससम्म महिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको संख्या हो यो  । सरकारले ब्याज अनुदान दिने १० प्रकारका कर्जामध्ये कृषिबाहेकमा सबैभन्दा...

विभागले १४ लाख थान स्मार्ट लाइसेन्स कार्ड किन्दै
आइतबार, ०२ फागुन २०७७

यातायात व्यवस्था विभागले थप १४ लाख थान स्मार्ट लाइसेन्स कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । विभागले १४ लाख ८ सय थान कार्ड खरीदका लागि फ्रान्सेली कम्पनी स्मार्ट कार्ड एन्ड...

दुबई भ्रमण भिसामा जाँदैहुनुहन्छ ? पहिला दूतावासको यो आग्रह पढ्नुहोस
शनिबार, ०१ फागुन २०७७

दूतावासले जारी गरेको विज्ञप्तिमा कामका लागि आउने भए श्रम स्वीकृति लिएर सरकारी प्रक्रियाबाट आउन र कसैको प्रलोभनमा परेर रोजगारीका लागि भ्रमण भिसामा नआउनु भनेको छ । ...

अर्बौ मूल्यका जग्गा कर्मचारीको मिलेमतोमा विक्री
शनिबार, ०१ फागुन २०७७

सरकारद्वारा २०७६ सालमा पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा गठित सरकारी सार्वजनिक गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले समेत सर्दु जलाधार क्षेत्रको ३ सय ४८ बिघा जमिन सरकारी भएको निष्कर्ष निकाल्दै त्यसलाई सरकारको...

छवटा नयाँ औद्योगिक क्षेत्र निर्माणमा तीव्रता
शनिबार, ०१ फागुन २०७७

तीमध्ये  सरकारले  नयाँ  छवटा  औद्योगिक  क्षेत्र घोषणा  गरी  निर्माण  अगाडि  बढाएको  हो ।  चालू  आर्थिक वर्षको  बजेट  वक्तव्यमा  सबै  प्रदेशमा  कम्तीमा  एक औद्योगिक  क्षेत्र  ‚थापना  गर्न  बजेट  विनियोजन  गरिएको छ...

सरकारले सामाजिक सञ्जाल ,अनलाइनमा कडाइ गर्दै
शनिबार, ०१ फागुन २०७७

सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ताबिनै फेसबुक, युट्युब अनलाइनजस्ता माध्यमबाट सार्वजनिक गर्ने क्रम रोक्न सामाजिक सञ्जाल सञ्चालनसम्बन्धि निर्देशिका २०७७ जारी गर्ने तयारी भएको बताए । ...

झन्डै एक दर्जन बढी सचिवको सरुवा
शनिबार, ०१ फागुन २०७७

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमासरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । यसैगरी राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगका सचिव...

गौरवका आयोजनाकै खर्च २० प्रतिशतभन्दा कम
शुक्रबार, ३० माघ २०७७

बजेटको अर्धवार्षिक समीक्षा अवधिमा कम खर्च गर्नेमा गौरवका २२ आयोजना छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकनअनुसार समग्र गौरवका आयोजनामा विनियोजित बजेटको १५ दशमलव १९ प्रतिशत मात्र खर्च भएको पाइएको...

बुटवलमा एकसाथ दुई केबलकार निर्माण सुरु
शुक्रबार, ३० माघ २०७७

बुटवलमा एकै पटक दुईवटा केबलकार निर्माणको प्रक्रिया सुरु भएको छ । ती दुवै केबलकारको आधार (बेस) स्टेसन बुटवलमा छन् भने अन्तिम स्टेसन पाल्पामा रहने छ । ...

सेवा शुल्क तोक्न पाउनुपर्ने बैंकहरूको माग
शुक्रबार, ३० माघ २०७७

ग्राहकबाट लिने सेवा शुल्क आफैं तोक्न पाउने व्यवस्था गर्न बैंकहरूले राष्ट्र बैंकसमक्ष माग गरेका छन् । अधिक तरलताका कारण बैंकबीच प्रतिस्पर्धा तीव्र भएकाले सेवा शुल्क न्यून दरमा झरेको छ । यस्तो अवस्थामा...

भूमाफियाद्वारा ८ हजार १९२ रोपनी जग्गा अतिक्रमण
शुक्रबार, ३० माघ २०७७

देशका २० जिल्लामा आठ हजार रोपनीभन्दा बढी गुठी सरकारी, सार्वजनिक तथा गुठीको जग्गा अतिक्रमण भएको तथ्य बाहिर आएको छ। सरकारी, सार्वजनिक, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले गरेको अध्ययनमा ८ हजार...

दैलेखमा पेट्रोलियम अन्वेषणको ड्रिल गर्ने कार्य तिहारपछि मात्रै
शुक्रबार, ३० माघ २०७७

भूगर्भ विभागले दैलेखमा पेट्रालियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काममा ढिलाइ गरिरहेको छ । विभागले ड्रिल गर्ने मिति तीन पटक सारिसकेको छ । ...