सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्वविशिष्ट व्यक्ति९भीआईपी०ले कार्यविधिविपरीत राख्दै आएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेको छ । गृह मन्त्रालयले पूर्व विशिष्टको सुरक्षाका लागि खटाइने सुरक्षाकर्मीबारे नयाँ मापदण्ड बनाएपछि सरकारले मापदण्डविपरीत पर्ने सुरक्षाकर्मी...
कोरोना महामारीको असरबाट तङ्ग्रिने प्रयासमै रहेका बेला निजीक्षेत्रमाथि चन्दाको दबाब थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलन र ओलीको समर्थन दुवैथरी प्रदर्शनका लागि चन्दा दिन बाध्य भएका हुन्...
लकडाउनका बेला काम गर्न नसकिएको भन्दै निर्माण व्यवसायीले फेरि पनि आयोजनाको म्याद ६ महिना थप्न माग गरेका छन् । गत चैत ११ पछि लकडाउन भएको र उक्त अवधिमा सरकारले थपिदिएको ६...
चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा तीनवटा आकाशे पुलको निर्माण सुरु गरिएको छ । चक्रपथको बल्खु, महालक्ष्मीस्थान र सानेपामा आकाशे पुल निर्माण सुरु गरिएको काठमाडौं चक्रपथ सुधार आयोजनाका प्रमुख अर्जुन सुवालले जानकारी दिए...
जग्गा रोक्का तथा फुकुवालगायतका जग्गा प्रशासनसम्बन्धी आधारभूत सेवा अब स्थानीय तहबाटै लिन सकिने व्यवस्था गरिएको छ । नेपाल सरकारले यसका लागि भूसेवा केन्द्र खडा गरेको छ । मुलुकका २० स्थानमा...
कोरोनाका कारण लामो समय थला परेका उद्योगहरू अहिले कच्चा पदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन् । सिमेन्ट, खाद्यान्न र कृषिसँग जोडिएका उद्योगहरू कच्चा पदार्थ विदेशबाट ल्याउनेभन्दा पनि स्वदेशमै उत्पादन...
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी घोषणा गरिएको दिवा खाजा कार्यक्रम विद्यालयहरूमा सुरु गरिएको छ । कोरोना भाइरस न्यून हुँदै भौतिक रूपमा विद्यालय सञ्चालन हुन थालेपछि विद्यालयमा दिवा खाजा सुरु...
प्रदेश २ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौँ रकम घोटाला गरेको छ । कुनै पनि कार्यक्रम सञ्चालन गरिँदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान गर्नुपर्ने हुन्छ । तर,...
कोभिड महामारीका बीच सरकारले गत असोजमा युवा स्वरोजगारलाई प्रोत्साहन गर्न ५ प्रतिशत ब्याज अनुदानमा ल्याएको सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाहरूले अझै कर्जा प्रवाह गरेका छैनन् । ...
नेपालमा ५५ वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप तेस्रो चरणमा दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारतबाट खरिद गरी ल्याइने थप १० लाख र कोभ्याक्सले दिने २०...
भिजिट भिसामा महिला एक्लै विदेश जाँदा तस्करीमा परेको निष्कर्ष निकाल्दै सरकारले यसरी विदेश जान महिलालाई कडाइ गर्न खोजेको छ । तर, यसको व्यापक विरोध भएको छ । महिलाअधिकारकर्मीले यस्तो व्यवस्था...
सुन आपूर्तिमा लगाइराखिएको कोटा बढाउन व्यवसायीले संस्थागत लबिङ थालेका छन् । हाल सरकारले उपलब्ध गराउँदै आएको सुनले बजारको माग धान्न नसकेको भन्दै उनीहरूले आयात बढाउन माग गरेका हुन् । हाल...
श्याम चित्रकारलाई केही वर्षअघिसम्म मोटरसाइकलमा बुढानिलकण्ठको कामीडाँडाबाट लगनखेलस्थित कार्यालय पुग्न डेढ घण्टाभन्दा धेरै समय खर्चिनुपथ्र्यो। उनी चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर र ग्वार्कोको जाम छिचोल्दै कार्यालय पुग्थे। यही कारण उनी कहिल्यै...
सरकारले कर्मचारीलाई पायक पर्ने स्थानमा सरुवा हुन सक्ने गरी नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । कर्मचारी समायोजनका क्रममा अपायक स्थानमा समायोजन भएका कर्मचारीलाई सहजीकरण गर्ने गरी सङ्घीय मामिला तथा सामान्य...
नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षामा एकीकृत समन्वयको अभाव भएकाले नै सीमासम्बन्धी समस्या जटिल बन्दै गएको बहस विज्ञहरूबीच जारी रहेका बेला ती निकायले एकीकृत संयन्त्र बनाएर अगाडि बढ्ने गरी सुझावसहितको प्रस्ताव तयारी...
खाने तेल र निर्माण सामग्रीमा अत्यधिक मूल्य बढाएका उद्योगीले डन्डीको मूल्य थोरै भए पनि घटाउन थालेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार मुलुकमा दर्जनभन्दा बढी स्टिल तथा डन्डी...
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप, भारतस्थित बायोटेक कम्पनीको कोभ्याक्सिन र रुसले उत्पादन गरेको स्पुतानिक भीका लागि निवेदन दर्ता भइसकेको छ । चिनियाँ...
चालू आर्थिक वर्ष (आव) २०७७/७८ का लागि ल्याएको बजेटको आकारसँगै सरकारले प्राथमिकता हेरफेर गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मंगलवार बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आवको शुरुआती विनियोजनभन्दा १...
सरकारको पन्ध्रौँ पञ्चवर्षीय आयोजनाअन्तर्गत यो कार्यक्रम सूचीकृत गरिएको छ ।स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्टाले अहिलेसम्म एउटा पनि पक्की बाटोले नजोडिएका स्थानीय तहको केन्द्रसम्म अबको तीन वर्षभित्र कालोपत्रे सडक निर्माण...