aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 
सिंहदरबारभित्र सञ्चालिन कम्पनी गैरकानुनी
शनिबार, ०८ फागुन २०७७

तालुकवाला वाणिज्य मन्त्रालय परिषद्  रहेको  क्यान्टिनबाट  आएको गुनासोका  आधारमा  अनुगमनका  लागि शुक्रबार गएको विभागको अनुगमन टोलीले  सञ्चार  तथा  सूचना  प्रविधि मन्त्रालय   परिषदमा  रहेको  केन्द्रीय क्यान्टिनलाई १० हजार रुपियाँ जरिवाना...

पुरुष एक भत्ता  : “दैनिक नुन तेल, चियाको गर्जो राम्ररी टरेको छ”
शनिबार, ०८ फागुन २०७७

घलेजस्तै गाउँपालिका–३  स्थित  भट्टेडाँडाका  अर्का  एकल  पुरुष  हरिबहादुर  सिञ्जालीले  पनि  गाउँपालिकाले  प्रदान  गरेको  एकल  पुरुष  भत्ताले  राहत  पाएको  महसुस  गर्नुभएको  छ । ६९ वर्र्षीय एकल पुरुष सिञ्जालीकी श्रीमतीको केही वर्षअघि...

प्रतिनिधिसभा विघटनः फागुन १० गतेभित्र ‘बहस नोट’ पेस गर्न आदेश
शनिबार, ०८ फागुन २०७७

रिट निवेदक अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले सरकार, राष्ट्रपति, निवेदक सबैको बहस सकिएर फागुन १० गतेसम्म बहस नोट माग भएकाले त्यसलगत्तै फैसला आउने सम्भावना बढेको बताए। ‘त्यसलगत्तै फैसला आउने प्रतीक्षामा छौं।...

पर्यटकीय बजार चौबिसै घण्टा खोल्न प्रस्ताव
शुक्रबार, ०७ फागुन २०७७

नेपाल घुम्न आउने पर्यटकका लागि चौबिसै घण्टा पर्यटकीय बजार खोल्नुपर्ने नेपाल पर्यटन बोर्डले  प्रस्ताव घिसारेको छध्र सीमित  अवधिका  लागि  मात्र बजार  खुला  गर्दा  त्यसले  पर्यटकीय  गतिविधि खुम्च्याउने भएकाले चौबिसै घण्टा...

अब प्रदेशसभा विघटनको पालो आएको हो ?
शुक्रबार, ०७ फागुन २०७७

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा संसदीय दलको विधान कार्यान्वयन नगरे प्रदेशसभाको औचित्य नरहने बताएका छन् । उनले सभामुख भण्डरीले संसदीय दलको विधानको व्यवस्था प्रदेशसभा नियमावलीमा...

पारमाणविक अनुसन्धान केन्द्र बन्ने
शुक्रबार, ०७ फागुन २०७७

मुलुकको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउन छवटा कम्पनीका आशयपत्र छानिएका छन् । पारमाणविक अनुसन्धान केन्द्र निर्माणका लागि ती आशयपत्र छानिएको हो । ...

अर्थतन्त्र र पुँजी बजारको आकार बराबर
शुक्रबार, ०७ फागुन २०७७

नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा पुगेको छ। बिहीबार नेप्सेको बजार पुँजीकरण गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९६ दशमलव ४५ प्रतिशत पुगेको हो।  परिसूचकले २६ सय ३६...

६६ प्रतिशत बढ्यो शेयर कर्जा
शुक्रबार, ०७ फागुन २०७७

चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाले ७५ अर्ब ७० करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको ६...

खाद्यसँग आवश्यकभन्दा कम खाद्यान्न मौज्दात
शुक्रबार, ०७ फागुन २०७७

सरकारी खाद्य भण्डार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग धान किन्ने मौसममै पनि आवश्यकताभन्दा कम खाद्यान्न मौज्दात रहेको छ । खाद्यले आफ्नो लक्ष्यअनुसार धान किन्न नसक्दा यस्तो अवस्था आएको हो ।

दुई साताभित्र खोप ल्याइने, सेरम इन्स्टिच्युटलाई अग्रिम भुक्तानी
शुक्रबार, ०७ फागुन २०७७

सरकारले दुई साताभित्र कोभिसिल्ड खोप ल्याउने गरी खरिद प्रक्रिया अघि बढाएको छ। २० लाख डोज (मात्रा) खरिद प्रक्रियालाई तीव्रता दिन भारतीय खोप उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम रकम भुक्तानी...

वीरगञ्ज नाकाबाट ७ महीनामा ३ खर्बको वैदेशिक व्यापार
शुक्रबार, ०७ फागुन २०७७

प्रमुख नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ७ महीनामा करीब ३ खर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट चालू आवको माघ महीनासम्ममा...

खुलामञ्चको अवरोध हटाउँदै महानगर
विहीबार, ०६ फागुन २०७७

राजधानीवासीको साझा आँगनका रूपमा रहेको खुलामञ्चमा भएको अवरोध हटाउने अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकाले बुधबार खुलामञ्च क्षेत्रमा रहेका केही संरचना र सामानहरू हटाएको छ । महानगरले दरबार...

बजेटको गृहकार्य सुरु
विहीबार, ०६ फागुन २०७७

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि गृहकार्य थालेको छ । मन्त्रालयले बुधबार पूर्व अर्थ सचिवहरूसँग बजेटबारे छलफल गरेको हो । ...

प्रतिबन्ध हटेपनि घटेन प्याजको मूल्य
विहीबार, ०६ फागुन २०७७

भारतले निर्यात बन्द गरेलगतै नेपाली बजारमा भाउ आकासिएर असोज १५ गते होलसेलमै एक सय ७ रुपैयाँ पुग्यो । कार्तिक १६ गतेसम्म १३० रुपैयाँ पुगेको प्याजको खुद्रा बजारमा प्रतिकिलो साढे २...

कोरोना कोषबाट फेरि सवा ११ करोड निकासा
विहीबार, ०६ फागुन २०७७

सरकारले कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने पूर्वाधार निर्माण र अन्य अत्यावश्यकीय स्वास्थ्य सेवाका लागि ११ करोड ३९ लाख रुपैयाँँ निकासा गरेको छ । यसमध्ये कोभिड–१९ को प्रकोपबाट मृत्यु...

बीस लाख डोज खोप किन्ने तयारी
विहीबार, ०६ फागुन २०७७

सरकारले कोभिसिल्ड खोप खरिद गर्न प्रक्रिया अगाडि बढाएको छ । रकम भुक्तानी, बैङ्क ग्यारेन्टी र धरौटीसम्बन्धी सार्वजनिक खरिद ऐन–२०६३ को व्यवस्था यस पटक लागू नहुने गरी सिरम इन्स्टिच्युट अफ इन्डियाबाट...

वाणिज्य बैंकको स्प्रेडदर नियन्त्रणमा
विहीबार, ०६ फागुन २०७७

आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रयमासमा २६ ओटा वाणिज्य बैंकहरूको निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर अन्तर ९स्प्रेड दर० नियन्त्रणमा आएको छ । तर, ग्लोबल आईएमई बैंकको भने अझै नियन्त्रणमा...

फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप
विहीबार, ०६ फागुन २०७७

सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा...

बिस्कुटको अवैध आयातः नेपाली उद्योगको उत्पादन ५० प्रतिशत कटौती
विहीबार, ०६ फागुन २०७७

इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गर्न बाध्य भएका छन् ।

कोरोना खोप नयाँ चरणमा
बुधबार, ०५ फागुन २०७७

नेपालमा यति छिटो कोरोनाविरुद्धको खोप आउँछ भन्नेमा चिकित्सकहरू नै विश्वस्त थिएनन् । सरकारले खोप ल्याउने प्रयास भइरहेको बताए पनि कहिले आउने ? भन्ने निश्चित थिएन तर सोचेभन्दा चाँडो खोप आएर...