aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

विराटनगर विमानस्थल विस्तारका लागि जग्गा रोक्का प्रक्रिया शुरु

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, १४ माघ २०७७
विराटनगर विमानस्थल विस्तारका लागि जग्गा रोक्का प्रक्रिया शुरु

काठमाडौं । विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहणका लागि मालपोत कार्यालयबाट रोक्का प्रक्रियान शुरु गरिएको छ । जग्गा आपूर्ति ऐन अन्र्तगगत प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको पछिल्लो बैंठकले आवश्यक पर्ने क्षेत्र भित्रका व्यक्तिको जग्गा यकिन गर्न मालपोत कार्यालयलाई निर्देशन दिएको हो । 

विमानस्थल विस्तारका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्नु अघि नेपाल नागरिक उड्यान प्राधिकरणले बाउन्ड्री ‘बेन्च मार्क’ सर्भे गरिसकेको छ । त्यसकै आधारमा त्यस भित्र पर्ने जग्गाको अधिग्रहण शुरु गरिएको हो । 
 

प्रतिक्रिया दिनुहोस