aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
राजस्वको लक्ष्य भेट्न कठिन
मंगलबार, २१ पुस २०७७

चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा लिएको राजस्व संकलनको लक्ष्य भेट्न कठिन हुने देखिएको छ । उत्तरी नाकामा निरन्तरको अवरोध र कोभिड–१९ का कारण आर्थिक गतिविधिमा संकुचन आउँदा सरकारले चालू...

नेकपा विवादः दुवै पक्षको जवाफ पर्खिंदै आयोग
मंगलबार, २१ पुस २०७७

नेकपा विवादका विषयमा दुवै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगले काम अघि बढाउने भएकोे छ। आयोगले ओली र दाहाल–नेपाल दुवै पक्षलाई पत्राचार गरिसकेको छ। प्रवक्ता राजकुमार श्रेष्ठले पत्रको जवाफ आएपछि...

कृषिमा ४८ अर्बको आयात हुँदा ४ अर्बको निर्यात
सोमबार, २० पुस २०७७

सरकारले पन्ध्रौं योजनासम्ममा कृषिका मुख्य बालीको उत्पादन बढाउने लक्ष्य राखे पनि आयात–निर्यातको खाडल झन्भन्दा झन् बढ्दो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको पहिलो चौमासिक प्रगति विवरणअनुसार ४८ अर्ब...

आयोगले नेकपाका दुबै पक्षलाई पठाइएको पत्रमा के छ ?
सोमबार, २० पुस २०७७

निर्वाचन आयोगले ओली पक्षलाई अवधि नतोकी र प्रचण्ड–माधव समूहलाई सात दिनभित्र लिखित जवाफ दिन भन्दै छुट्टाछुट्टै पत्र पठाएको छ । नेकपाको आधिकारिकताको विषयमा आयोगमा परेको विवाद निरुपण गर्ने प्रक्रियाअन्तर्गत आयोगले...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउन सम्झौता
सोमबार, २० पुस २०७७

राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) बीच सम्झौता भएको छ । ...

त्रिविले पाँच सय उपप्राध्यापक माग्दै
सोमबार, २० पुस २०७७

त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गर्ने...

अब निर्माण सामाग्री महगो भयो, ५० देखि ९५सम्म मूल्य वेद्धि
सोमबार, २० पुस २०७७

रुपन्देहीका उपाध्यक्ष तथा बिक्रेता राजेश खरेलले भने, ‘यो मूल्यवृद्धि यस क्षेत्रको मात्र नभएर मुलुकभरी उत्पादित सबै सिमेन्ट र छडको समेत हो ।’ ...

अझै १ खर्ब ७६ अर्ब अधिक तरलता
सोमबार, २० पुस २०७७

बैंकिङ प्रणालीमा लामो समयदेखि विद्यमान अधिक तरलता खिच्न नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनअन्तर्गत जारी गरेका उपकरणमा बैंक तथा वित्तीय संस्थाहरूबाट खर्बौंको बोल परेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष (आव)...

ओलीको सर्वोच्चलाई जवाफः प्रधानमन्त्री नै सर्वेसर्वा
सोमबार, २० पुस २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्रीको विशेषाधिकार रहेको भन्दै आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। ...

विदेशबाट कोरोना संक्रमित विरामी नेपाल ल्याउने नेवानीका कर्मचारी कारबाहीमा
सोमबार, २० पुस २०७७

उक्त उडानमा ती यात्रुसँगसँगै बसेका तथा घुमिल भएका अन्य ५४ यात्रुलाई काठमाडौँको गौशालास्थित होटल क्वारेन्टिनमा राखिएको छ । ती यात्रुको होटल तथा पीसीआर जाँच खर्च पनि निगमकै तीनै जना कर्मचारीबाट...

माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठमा
सोमबार, २० पुस २०७७

परीक्षा सञ्चालनका निम्ति चारवटा विकल्प अघि बढाइएको छ । सम्बन्धित विद्यालय, स्थानीय तह, प्रदेश वा यसअघि झैँ संघीय सरकारमार्फत सञ्चालन गर्ने भन्ने रहेको छ । विद्यमान ऐनमा भने एसईई परीक्षा...

नेकपाको वैधानिकता अन्त्य गर्ने यस्तो छ योजना
सोमबार, २० पुस २०७७

आयोगका अनुसार दाहाल–माधव पक्षको पत्रमा पुरानो पार्टीमा रहेका केन्द्रीय सदस्यको बहुमत आफूसँग रहेकाले पार्टीको नाम, झन्डा र चुनाव चिह्न दाबी गरिएको छ । ओली पक्षको पत्रमा केन्द्रीय समिति विस्तार र...

कठ्याङ्ग्रिँदो जाडोमा सुरक्षाकर्मीलाई कमसल कपडाको भर
आइतबार, १९ पुस २०७७

नेपालको उच्च हिमाली जिल्लाको तापक्रम यतिखेर माइनस सात डिग्री सेल्सियस छ । कठ्याङ्ग्रिँदो चिसोसँगै माथिल्लो भेगका बस्तीबाट सर्वसाधारण औलतिर झरिसकेका छन् तर सुरक्षाकर्मी भने औल झर्न पाउँदैनन् । ...

कहाँ हरायो लिच्छविकालीन ब्रह्मा मूर्ति ?
आइतबार, १९ पुस २०७७

पशुपतिनाथ आर्यघाटबाट गोरखनाथ मन्दिर जाने सिँढीको देब्रेतर्फ पर्खालको भित्तामा योगमुद्रामा रहेको ब्रह्माको मूर्ति २०३८ सालतिर एकाएक हराएको भनेर स्थानीय सरोकारवालामाझ होहल्ला फैलिएको थियो । पशुपति क्षेत्रका सम्पदाबारे खोजीनिती गरिरहेका संस्कृतिविद् गोविन्द...

चिसोबाट बालबालिकालाई जोगाउँन यी कुरामा ध्यान दिनुहोस्
आइतबार, १९ पुस २०७७

जाडोको मौसममा बालबालिकालाई निमोनिया लगायतका रोग लाग्ने सम्भावना बढी हुने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जाडोमा निमोनियाबाहेक रुघाखोकी, ब्रोनकाइटिक्स, दमलगायत सरसफाइको कमीले हुने रोगबाट समेत बालबालिका...

सरकारविरुद्धको मुद्दा सर्वोच्चलाई ‘वास्तै’ छैन
आइतबार, १९ पुस २०७७

सरकारले संविधानको मर्म संकुचित हुने गरी गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्‍यो । बहालमध्ये बहुमतको उपस्थितिमा नियुक्तिको सिफारिस गर्न मिल्ने गरी अध्यादेश ल्याइएपछि भोलिपल्ट पुस १ गते...

देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुँदै, लिम्पियाधुरामा के होला ?
आइतबार, १९ पुस २०७७

२०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यसैबीच सरकारले सुरक्षाको प्रत्याभूति गरे लिम्पियाधुरा क्षेत्रको कुटी, गुन्जी र नाभीको पनि गणना गरिने विभागले जनाएको...

‘काम गर्न नसकेपछि प्रधानमन्त्रीले दिए अरूलाई दोष’
आइतबार, १९ पुस २०७७

हरेकजसो कार्यक्रममा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई काम गर्न नदिइएको भन्दै गुनासो पोख्छन्। काम गर्न नदिइएकै कारण प्रतिनिधिसभा विघटन गर्न बाध्य हुनुपरेको तर्क उनी गर्छन्। तर प्रधानमन्त्रीको यस...

मिल मालिक पक्राउपछि उखुको पैसा दिने प्रतिबद्धता
आइतबार, १९ पुस २०७७

नवलपरासीको लुम्बिनी चिनी उद्योगले एक साताभित्रै आन्तरिक समस्या टुंग्याएर किसानको भुक्तानी सुरु गर्ने प्रतिबद्धता जनाएको छ। सरकारसँग भएको सम्झौताअनुरूप उसले पुस मसान्तअघि नै सम्पूर्ण किसानको भुक्तानी चुक्ता गरिसक्ने जनाएको छ।...

खर्च घटाउन मुद्दती निक्षेपको ब्याजदर कस्ने बैंकको रणनीति
आइतबार, १९ पुस २०७७

लामो समयदेखि अधिक तरलताको स्थिति रहँदै आएको र अपेक्षाअनुसार कर्जा माग समेत हुन नसक्दा अन्ततः बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउने रणनीति अपनाएका छन् । नेपालमा कोभिड शुरू हुनुअघि अर्थात्...