aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
राष्ट्रपति पौडेल आजदेखि शीतलनिवास प्रवेश गर्दै, भण्डारी बाहिरिँदै
सोमबार, २९ फागुन २०७९

संविधानको धारा ७१ मा ‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुुनबमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीशसमक्ष र उपराष्ट्रपतिले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्नेछ,’ भनिएको छ । ...

२४ अर्ब रुपैयाँ के भयो सरकार ?
सोमबार, २९ फागुन २०७९

अख्तियारका अनुसार ठेक्का सम्झौता गर्दा पेस्कीस्वरूप ठेकेदारले २४ अर्ब रुपैयाँ लिएका हुन् । ...

राज्यकोषबाट गएको २४ अर्ब उठाउन सरकारी निकाय असफल
सोमबार, २९ फागुन २०७९

त्यतिबेला ठेकेदारको भ्रष्ट र कामचोर चरित्रका कारण २४ अर्ब रुपैयाँ नोक्सान हुन लागेको भन्दै अख्तियारले सो रकम उठाउन गम्भीर चासो पनि दिएको थियो तर त्यसयता भने अख्तियारले सो रकम उठे...

स्ववियु निर्वाचनमा उत्साहजनक उम्मेदवारी दर्ता
आइतबार, २८ फागुन २०७९

शनिबार उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ । ...

उपराष्ट्रपति निर्वाचनमा गठबन्धनमै रहेका तीन पार्टीको कार्यगत एकता
आइतबार, २८ फागुन २०७९

सहमति पत्रमा भनिएको छ,‘लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी एवम् नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति सहमति भएको छ।’ ...

बन्दीपुरमा दुर्घटना हुँदा १२ जना घाइते
आइतबार, २८ फागुन २०७९

दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बाग्मती प्रदेश ०६–००१ ज ००१७ नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको हो...

विशिष्टका सवारीले हुने सास्ती हटाईने, सुरक्षा कार्यविधि परिमार्जनको तयारी
आइतबार, २८ फागुन २०७९

मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतको आवातजावतका समयमा हुने अन्य सवारीसाधन रोकावटका कारण सर्वसाधारणले अनावश्यक दुःख र सास्ती झेल्नु परेपछि आमजनस्तरमा आक्रोश बढेकाले कार्यविधिमा आवश्यक परिमार्जन गर्न...

फेरि शक्तिसाली कम्युनिष्ट पार्टी बन्दैछ, क्रान्तिले धक्का खायो : प्रचण्ड
आइतबार, २८ फागुन २०७९

उनले माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच भइरहेको छलफल पनि एकताका लागि सकरात्मक भएको बताएका छन् । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धि विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्नेमा आफूहरूको...

नेपाली रुपैयाँसँग कमजोर बन्दैछ भारु, बराबरीमा पनि हुँदैन कारोबार
आइतबार, २८ फागुन २०७९

नेरुबाट भारु सटहीका लागि कमिसन पनि दिनुपथ्र्यो तर अहिले ठीक उल्टो भएको छ । बजारमा मात्रै होइन, गाउँमा पनि भारु नचल्ने अवस्था आएको छ । ...

सिजनमै खुल्यो चिनियाँ पर्यटकका लागि नेपाल, व्यवसायीमा उत्साह
आइतबार, २८ फागुन २०७९

नेपाली पर्यटन बजारले दुई छिमेकी मुलुक चीन र भारतबाट भित्रिने पर्यटकबाट राम्रो लाभ कमाउँदै आएको थियो। चिनियाँ र भारतीय पर्यटक पर्याप्त आइदिने हो भने पर्यटन बजार सहजै धानिनेर र आन्तरिक...

यस कारण सबैबाट एक्लियो एमाले
शनिबार, २७ फागुन २०७९

एमालेले पुस १० मा संसद्मा उदय भएका नयाँ पार्टीहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति, जनमतलगायतलाई समेटेर एमाले, माओवादी, जसपा, राप्रपासहितको नयाँ गठबन्धन बनाएको भए पनि राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा ती सबै...

निर्वाचन आयोगका कारण राजनीतिक अस्थिरतातर्फ धकेलिदै
शनिबार, २७ फागुन २०७९

पछिल्लो दिनमा विकास भएको राजनीतिक घटनाक्रमलाई समेत प्रभावित गर्ने गरी आयोगको पदाधिकारी बैठकले शुक्रबार उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेको हो । संविधानका कुनै पनि धारामा विवाद भए त्यसको व्याख्या...

भारतले सहमति नदिएपछि मोहना नदीमा पुल निर्माण अन्योल
शनिबार, २७ फागुन २०७९

दुई देशको भूभागलाई जोड्ने स्थानमा पुल बनाउनका लागि भारतले सहमति नजनाएको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले बताउनुभयो । उहाँका अनुसार पुलको विषयमा माथिल्लो तहसम्म कैयौँ पटक छलफल भयो । तर...

राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले जनाए यस्तो प्रतिवद्धता
शुक्रबार, २६ फागुन २०७९

मलाई साझा उम्मेद्वारका रूपमा प्रस्तुत गर्ने र सहयोग गर्ने गठबन्धन दलहरू एवं मतदान गर्नु हुने सबै मतदाताप्रति हृदयतः आभार व्यक्त गर्दछु। ...

मन्त्रिपरिषद् कहिले हुन्छ विस्तार ? यस्तो छ प्रचण्डको भनाइ
शुक्रबार, २६ फागुन २०७९

संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद् रहने व्यवस्था छ। प्रचण्डको काँधमा १६ मन्त्रालय रहेका छन्। ...

कहिल्यै नफेरिने एउटा सरकार, जसको ऐन नै नभएर छुटेन पुरानो पारा
शुक्रबार, २६ फागुन २०७९

दुर्गम र पालिका अनि प्रदेशमा जाँदा वृत्ति विकास, भ्रमण र अन्य अवसरबाट बञ्चित भइने भय कर्मचारीतन्त्रमा छ । दुर्गममा सेवा गर्न, प्रदेशमा जान र पालिकाहरूको सेवा गर्न ‘राष्ट्रसेवक’हरूलाई उत्साह हुने गरी...

शिक्षा र आइटीमा अर्थपूर्ण सहभागिता
शुक्रबार, २६ फागुन २०७९

हरेक वर्ष हुने यस आयोगमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूका सरकारी प्रतिनिधि र नागरिक समाजका प्रतिनिधि उपस्थित भई आआफ्नो देश र परिवेशमा भएको महिला र बालिकाहरूको सशक्तीकरणको अवस्था, प्रगति र...

युवती र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा घरानियाहरु पक्राउ परेपछि वीरगञ्जमा खैलाबैला
शुक्रबार, २६ फागुन २०७९

प्रहरीले सात दिने म्याद बुझि अनुसन्धान गरिरहेकाहरु मध्ये बर्ष २५ का जहांगिर अंसारी, बर्ष २४ का आदित्य गिरी, बर्ष ३२ का फिरोज अंसारी, बर्ष ३१ का अल्फाज अंसारी, बर्ष २७...

यी सांसदले हालेनन् राष्ट्रपतिमा कसैलाई पनि भोट
शुक्रबार, २६ फागुन २०७९

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल मैदानमा छन् । ...

एक तिहाइभन्दा बढी इन्जिनियरको अभाव
शुक्रबार, २६ फागुन २०७९

लोकसेवा आयोगले भर्ना प्रक्रिया सुरु गरेका प्राविधिक कर्मचारीहरू अझै विकासे अड्डामा पुगेका छैनन् । जसले गर्दा कर्मचारीको अभाव भएको बताइएको छ । सडक विभागका प्रवक्ता रामहरि पोखरेलले एकै पटक ठुलो...