वैदेशिक रोजगारका नाममा अमेरिका, क्यानडा र अष्ट्रेलियाजस्ता ठूला देशमा जान खोज्ने शिक्षित मानिस नै ठूलो रकमको ठगीमा पर्ने गरेको देखिएको छ । गत महिना वैदेशिक रोजगार विभागमा आएका १०२ मध्ये...
२ सय मेगावाटको जलाशययुक्त राष्ट्रिय गौरवको आयोजना डुबानमा पर्ने आरुघाट र खहरे बजारक्षेत्रको मुआब्जा तोकिएको छ । आयोजनाको डुबानमा पर्ने आरुघाट(विशालनग) बजार क्षेत्रलाई नौ किसिम र खहरे बजार क्षेत्रलाई सात...
धार्मिक तथा सांस्कृतिक धरोहर बाग्मती नदीलाई सफाइ गरी पुनः पहिलेकै अवस्थामा फर्काउनका केही वर्षयता राज्य र निजीस्तरबाट विभिन्न प्रयास भएका छन् । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत...
तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक सिंहदरबारको मूल ढोका सामुन्ने नठड्याइएको भए कहाँ हुन्थ्यो होला ? वास्तवमा त्यो सालिकलाई त्यहाँ राख्ने सुरुको निर्णय नै थिएन । निर्णय थियो, “चन्द्रागिरिमा राख्ने ।...
सृजना फाइनान्सले ९० प्रतिशत हकप्रद शेयर विक्री गरेको छ । सनराइज क्यापिटलबाट रू. १ करोड ९३ लाख ३० हजार २००, आस्बाबाट रू. २ करोड ९५ लाख २८ हजार १०० र...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत् समूहका ३२ ओटा कम्पनीमा ५१ अर्ब ५१ करोड ९४ लाख ३१ हजार ४ सय रुपैयाँ स्वपूँजी लगानी भएको छ । बजार पूँजीकरण ९०...
सरकारी स्वामित्वको हेटौंडा सिमेन्टबाट उत्पादन भएको १ लाख ५० हजार बोरा सिमेन्ट अहिले गोदाममै थन्किएको छ । दैनिक १० हजार बोरा सिमेन्ट उत्पादन गर्ने हेटांैडा उद्योगले अहिले उत्पादन घटाएर प्रतिदिन...
भन्सार भन्ने बित्तिकै बढी राजस्व सङ्कलन हुने अड्डा र त्यसै कारणले कर्मचारीको पनि रोजाइमा पर्ने भन्ने हुन्छ । तर, झापाको कुमरखोद छोटी भन्सारमा भने यो नियम लागू नहुन पनि सक्छ।
सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका ८ जना पुरूष थुनुवा फरार प्रकरणमा दुई जना प्रहरी निलम्बित भएका छन्। शनिबार राति हिरासतबाट खाना खान जानेबेला पछाडिको ढोकाबाट थुनुवाहरू फरार...
नेपाल वायुसेवा निगमले वोइङ ७५७–२०० एसीबी विमान खरिदका लागि ३ प्रस्ताव गरेका छन् । निगमका अनुसार बोइङ खरिदका लागि अमेरिकन कम्पनीमा एभियोन र एमके एभिएसन छ । यसैगरी पोल्यान्डको सीएसबीएसन...
चालू आर्थिक वर्ष (आव) को पहिलो ३ महीनामा निर्जीवन बीमा कम्पनीहरूको नाफा २१ दशमलव ९८ प्रतिशत बढेको छ । १९ निर्जीवन बीमा कम्पनीले यस अवधिमा रू. ८० करोड २७ लाख...
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका लागि अति आवश्यक महेन्द्रनगर र नेपागञ्ज हवाई रूटका लागि भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक देखिएको छ । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह भ्रष्टाचारमा डुबेको ठहर गरेको छ। अख्तियारमा यतिबेला स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरीको चाङ लागेको छ। योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद, कर्मचारी व्यवस्थापन,...
केन्द्रीकृत राज्य प्रणालीभन्दा विकेन्द्रित राज्य प्रणालीमा मनपरी देखिएको छ । स्थानीय सरकारसँग प्रदेश सरकारले समन्वय नगर्दा पुरानो परिवेशभन्दा सङ्घीयतामा मनपरी बढेको जनप्रतिनिधिले बताउने गरेका छन् । ...
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन श्रम कार्यालयमा गएर घण्टाैँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । वैदेशिक रोजगार विभागले आइतबारदेखि अनलाइन फारम भरेर ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली नम्बरका...
सामाजिक सुरक्षा कोषमा दर्ता हुन सरकारले थपेको १ महीनाको म्याद सकिँदा पनि व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता उत्साजनक हुनसकेन । कोषमा सूचीकृत भइसक्नुपर्ने पछिल्लो म्याद शनिवारदेखि सकिँदा कुल १२ हजार रोजगारदाता र १...
उत्पादित विद्युत् प्रसारणका सम्बन्धमा जलविद्युत् कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच हुने ‘ग्रीड कनेक्शन एग्रीमेन्ट’मा निर्धारित मितिमा विद्युत् नजोडिँदा निजीक्षेत्र मर्कामा पर्दै आएको छ । ...
धानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि विदेश लाने तयारी भइरहेको छ। १२ वर्षअघि प्रत्यारोपण गरिएको उनको मिर्गाैलाले काम गर्न छाडेपछि अर्को मिर्गाैला प्रत्यारोपण गर्न लागिएको हो । स्रोतका अनुसार...
नेपालगञ्जस्थित औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीसँग चन्दा र दान मागेर हैरान पारिएपछि उनीहरूले अब उप्रान्त कसैलाई पनि चन्दा र दान नदिने निर्णय गरेर सोही प्रकारको सूचना आ–आफ्ना उद्योगका गेटमा टाँसेका छन्...
झापा, दमकको बेलडाँगीस्थित शिविरमा बस्ने भुटानी शरणार्थी २९ वर्षीया सावित्री गुरुङले ०७४ कात्तिक २१ मा मोरङ जिल्ला अदालतमा ४२ वर्षीय चिरञ्जीवी राईसँग लोग्नेस्वास्नीको सम्बन्ध कायम गरिपाऊँ भन्दै निवेदन दिइन् । ...