aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
त्रिचन्द्र कलेज ९ करोड घाटामा
शुक्रबार, १३ मंसिर २०७६

देशकै सबैभन्दा पुरानो शैक्षिक संस्था त्रिचन्द्र क्याम्पस नौ करोड घाटामा गएपछि क्याम्पस प्रशासनले शिक्षण शुल्क ११० प्रतिशतले बढाएको छ ।क्याम्पसले १२ वर्षको अन्तरालमा शुल्क समायोजन गरेको जनाएको छ । ...

द्रुतमार्ग निर्माणमा छानिए छ परामर्शदाता कम्पनी
शुक्रबार, १३ मंसिर २०७६

काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजनाले द्रुतमार्ग निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाएको छ । कुल २२ वटा कम्पनीले प्रतिस्पर्धा गरेकामा छवटा कम्पनी छनोटमा परेका छन् । आयोजनाले परामर्शदाता छनोटका लागि...

कुन हाे त सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक ?
शुक्रबार, १३ मंसिर २०७६

अन्तरराष्ट्रिय आप्रवासी संगठन (आईओएम)ले सार्वजनिक गरेको ‘वर्ल्ड माइग्रेशन रिपोर्ट २०२०’ ले सन् २०१८ मा पनि भारत सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक बन्न सफल भएको हो । ...

मर्जपछि सबैभन्दा ठूलो बैंक बन्दै ग्लोबल आईएमई
शुक्रबार, १३ मंसिर २०७६

नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंक र जनता बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बुधवार बसेकोे बैठकले अन्तिम स्वीकृति दिएसँगै दुवै बैंकको मर्जर प्रक्रिया...

निजी घर अनुदानका लागि भूकम्पपीडितलाई पुनः अवसर
विहीबार, १२ मंसिर २०७६

सरकारले निजी आवास पुनर्निर्माण गर्न अनुदानका लागि भूकम्प पीडितलाई पुनः एकपटक अवसर प्रदान गरेको छ । ...

युवालाई सहुलियपूर्ण कर्जा दिन तीन बैंक सहमत
विहीबार, १२ मंसिर २०७६

युवाहरूलाई सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान दिन तीन वाणिज्य बैंक सहमत भएका छन् । बुधबार राष्ट्रिय युवा परिषद् र बैंकहरूको संयुक्त आयोजनामा भएको कर्जाको घोषणा कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, नेपाल...

निर्मला पन्तकी आमा दुर्गादेवीमाथि डिजिट हिंसा
विहीबार, १२ मंसिर २०७६

सामाजिक सञ्जाल र अनलाइन मिडियाले निर्मला प्रकरण सामसुम पार्न दुर्गादेवीले लाखौं रुपैयाँ लिएको आरोप लगाइरहेका छन् । ‘मानिसहरुले मेरो बारेमा अनावश्यक आरोप लगाइरहेका छन् । उनीहरुलाई थाहा छ, मलाई कसैको...

पर्यटन मन्त्रालय मातहतका आयोजनाको समीक्षा : दुई अन्तरराष्ट्रिय विमानस्थलको काम सन्तोषजनक
विहीबार, १२ मंसिर २०७६

राष्ट्रिय गौरवका २१ आयोजनामध्ये पाँचओटा आयोजना सम्हालेको पर्यटन मन्त्रालयले आफू मातहतका प्रमुख आयोजनाहरूका बारेमा विस्तृत समीक्षा शुरू गरेको छ । ...

यस्तो पो रहेछ बैंककाे रकम चोरी गर्ने काइदा
विहीबार, १२ मंसिर २०७६

सर, मैले कसैलाई पनि चेक काटेकै छैन तर मेरो जनता बैंकको खाताबाट १९ लाख ९९ हजार रुपैयाँ झिकेको म्यासेज आयो,’ मंसिर ८ गते राति ८:१० मा महानगरीय प्रहरी परिसर टेकुका...

बैंकमा पनि पैसा सुरक्षित छैन ! यसरी भयो बैंकबाटै पैसा चोरी
विहीबार, १२ मंसिर २०७६

यतिसम्म कि पीडितको मोबाइल नम्बरमा आएको एसएमएस हटाउन तारन्तार फोन गरी ‘‘म बैङ्कबाट हो, तपाईंको खाता ह्याक हुँदैछ, एसएमएस जति सबै डिलिट गर्नुहोस् भन्दै सुझाएका थिए ।’’ ...

टुटल र पठाओलाई कारबाही नगर्न यातायातमन्त्रीकाे निर्देशन
विहीबार, १२ मंसिर २०७६

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले अनलाइन यातायात सेवाप्रदायक कम्पनी टुटल र पठाओका सवारीसाधनलाई कारबाही नगर्न निर्देशन दिएका छन् ...

दूतावासबाट हुने पुनः श्रमस्वीकृतिमा अन्योल
विहीबार, १२ मंसिर २०७६

बीमाशुल्क र वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउनुपर्ने रकम भुक्तानी गर्ने अनलाइन प्रणाली नबन्दा विदेशबाटै नेपाली कामदारले पुनः श्रमस्वीकृति पाउन सकेका छैनन् । बीमा कम्पनी तथा वैदेशिक रोजगार विभागले विदेशबाटै अनलाइन...

सरकारको अनियमित खर्च ४७ अर्ब
बुधबार, ११ मंसिर २०७६

आर्थिक वर्ष २०७५/७६ को अनियमित खर्च (बेरुजु) ४७ अर्ब ६२ करोड रुपैयाँ देखिएको छ। यो कुल खर्चको ४ दशमलव २५ प्रतिशत हो। महालेखा नियन्त्रक कार्यालयलको आन्तरिक लेखापरीक्षणले यस्तो देखाएको हो।...

विकास बैंकमा मुक्तिनाथको नाफा अधिक
बुधबार, ११ मंसिर २०७६

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ‘ख’ वर्गका विकास बंैकमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ। यसले अन्य क्षेत्रीय तथा राष्ट्रिय स्तरका विकास बंैकलाई पछि...

सरकारको निगरानीमा ठेकेदार
बुधबार, ११ मंसिर २०७६

विकास निर्माणका काममा सरकार गम्भीर नभएको भन्दै सर्वसाधरणले बिरोध गर्न थालेपछि सरकार ठेकेदारप्रति कठोर ढंगले प्रस्तुत हुने भएको छ। प्रधानमन्त्रीले काम नगर्ने ठेकेदारको सूची माग गरेपछि सम्बन्धित मन्त्रालयहरू पनि दबाबमा...

फर्जी कागज बनाएर १९ बैंकबाट रकम चोरी
बुधबार, ११ मंसिर २०७६

बैंकका कर्मचारी र गिरोहको मिलेमतोमा राजधानीमै फर्जी कागजात बनाएर १९ वटा बैंकको रकम चोरी भएको छ। चोरीमा संलग्न आरोपमा अञ्जान बराल, गोविन्द घिमिरे र विभिन्न बैंकका चार कर्मचारीलाई महानगरीय प्रहरी...

साठीवर्षे उमेर हद: सरकारको वार्षिक झन्डै डेढ अर्ब बचत
बुधबार, ११ मंसिर २०७६

निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष पुर्याउने सरकारको तयारी छ । उमेर हद दुई वर्ष बढाउँदा सरकारलाई वार्षिक झन्डै एक अर्ब ६२ करोड रुपियाँको आर्थिक भार कम हुने...

ललितानिवासको जग्गा हिनामिनामा महाभारत, मन्त्रालयबाट निर्णय फाइल नै गायब
बुधबार, ११ मंसिर २०७६

बालुवाटारस्थित सरकारी स्वामित्वको ललितानिवासको जग्गा हिनामिनामा संलग्नमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानविन गरिरहेका छ। ...

प्रभावकारी बन्दै सामाजिक सुरक्षा कोष
बुधबार, ११ मंसिर २०७६

सामाजिक सुरक्षा कोषमा ठूला रोजगारदाता उद्योग प्रतिष्ठान सूचीकरणमा आउने क्रम बढेको छ । सरकारले सामाजिक सुरक्षा कार्यविधि संशोधन गरी खुकुलो बनाएर कार्यान्वयनमा ल्याएसँगै ठूला रोजगारदाता प्रतिष्ठान सूचीकृत हुने क्रम बढेको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि डेस्क स्थापना
बुधबार, ११ मंसिर २०७६

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सांगठनिक संरचना निर्माणका लागि सरकारले स्वीकृति प्रदान गरेको छ । भ्रमण वर्षको सुरुवातसँगै सरकारले यो विमानस्थललाई सुचारु गर्न मन्त्रिपरिषद‍्बाट अध्यागनम विभागले सहसचिवको नेतृत्वमा अध्यागमन डेस्क गठन...