कञ्चनपुरको भूमि सुधार तथा मालपोत कार्यालयले एक महिलाको नाममा कीर्ते गरेर साढे ५ कट्ठा जमिन रहेको देखाएको छ। भूमि सुधार तथा मालपोत कार्यालको तल्लोदेखि माथिल्लो तहसम्मको ‘च्यानल’ नै मिलेर एक...
शान्ति सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल घुससहित विराटनगरबाटछ पक्राउ परेका छन्। भारतबाट तरकारी ल्याउने व्यापारीसँग ७ हजार घुस लिइरहेको अवस्थामा रंगे हात अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई...
विभिन्न शक्ति केन्द्रसँगको पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म काम नगर्ने निर्माण कम्पनी तथा ‘सप्लायर्स’लाई कालो सूचीमा राखिएको छ । कामको जिम्मा लिने तर काम नगर्ने विभिन्न निर्माण कम्पनी र सप्लायर्सलाई...
पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् । ...
सरकारले नेपाली हावापानीमा अनुकूलन हुन नसक्ने चिनियाँ गाई ल्याउन फेरि प्रक्रिया थालेको छ। पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला पनि चिनियाँ गाई भित्र्याउने पहल भएको थियो। पशुसेवा विभाग र पशु विज्ञहरूले...
वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् । पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्तीर्ण भएपछि जान नपाउने...
नेपाल भ्रमण वर्ष २०२० आउन १ महीना बाँकी रहँदा सरकारले नेपालस्थित विदेशी कूटनीतिक नियोग तथा दातृ निकायलाई भ्रमण वर्ष सफल पार्न आग्रह गरेको छ । पर्यटन मन्त्रालयले नेपालस्थित ३१ मुलुकका...
सामूहिक लगानी कोष (म्युचुअल फन्ड) सञ्चालनको दायरा फराकिलो पार्दै नेपाल धितोपत्र बोर्डले कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष तथा जीवन बीमा कम्पनीलाई पनि म्युचुअल फन्ड सञ्चालनको अनुमति दिने तयारी गरेको छ...
वैदेशिक रोजगारीका लागि मलेसियाबाट पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार २०१ श्रमिकका लागि माग आएको छ । गत अक्टोबर र नोभेम्बरमा त्यो सङ्ख्याको मागपत्र प्रमाणीकरण गरिएको मलेसियास्थित नेपाली दूतावासले जनाएको...
तस्करबाट अवैध वस्तु र जिन्सी सामग्री भेटिन थालेपछि भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र जाँचमा कडाइ गरिएको छ। प्रहरीले यात्रुको आवागमन हुने ढोका सुरक्षाकर्मी संख्या बढाउनुका साथै सीसी क्यामेरा, इलेक्ट्रीक ढोका र लगेज...
बैंक तथा वित्तीय संस्थाले ऋण दिन राख्ने धितोमा घरजग्गाको हिस्सा बढ्दो क्रममा देखिएको छ। गएको असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ६४.४१ प्रतिशत घरजग्गाको धितोमा लगानी...
निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सीता एयरले सहरी क्षेत्रका विमानस्थलमा उडान गर्ने गरी आन्तरिक उडानमा ठूला जहाज ल्याउने भएको छ। यो वायुसेवाले सुगम क्षेत्रका विमानस्थलमा उडान गर्न एटीआर ७२ नामक...
झापाको चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने भएको छ । यसको विस्तृत गुरुयोजना बनिसकेको र गुरुयोजनाअनुसार काम सुरु भएको समेत बताइएको छ । विमानस्थलको स्तरोन्नति र विकासका...
डाल्पाका अधिकांश विद्यालयमा नयाँ स्थायी नियुक्ति बुझर पदस्था शिक्षकले आफूले पढाउने विद्यालय नै नपुगी तलब बुझेका छन् । एक पपाहले शिक्षा सेवा आयोगको परीक्षामा उत्तीर्ण भई सिफारिस भएका ६७ मध्ये...
चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा कृषि (बाली तथा पशुपक्षी) बीमाको व्यवसाय २२ प्रतिशतले बढेको छ । उक्त अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कृषि बीमाबाट रू. २८ करोड ५३ लाख...
चालू आर्थिक वर्षको बजेटमा नेपाली नागरिकले सम्पत्तिका रूपमा आर्जन गरेका सुन र चाँदी लगायत बहुमूल्य धातुहरू बैंकमा निक्षेपको रूपमा जम्मा गर्ने व्यवस्था गर्ने सरकारको घोषणा हालसम्म पनि कार्यान्वयनमा आउन सकेको...
नेपाल वायुसेवा निगमले चीनमा उडान गर्न विमान उडान अनुमति (एओसी) प्राप्त गरेको छ । उडान अनुमति पाएसँगै काठमाडौं–क्वाङचाऊ उडान गर्न निगमलाई बाटो खुलेको छ । निगमका सहप्रवक्ता सलेख मिश्रका अनुसार...
नेपाल वयाुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्ल्युल र स्लट) को सहमति गरेको छ । ...
हात र औँलाको चाल, अनुहार र शरीरको हाउभाउको माध्यमबाट आफ्नी छोरीका लागि लुगा खरिद गर्दै थिए, आशिष रायमाझी । ...
सरकारी सेवाबाट अवकाश वा राजीनामापछि पेन्सन खाइरहेका विशिष्ट तहका कर्मचारीले दुई वर्षसम्म विदेशी कूटनीतिक नियोग वा संघसंस्थाहरूमा काम गर्न नपाउने कानुन बनाउन सांसदहरूले राज्य व्यवस्था तथा सुशासन समितिमा प्रस्ताव गरेका...