aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
नउठ्ने भो काठमाडौंको फोहोर, कति फैलिने हो दुर्गन्ध?
आइतबार, २२ मंसिर २०७६

लगानी बोर्डले उपत्यकाको फोहोर व्यवस्थापनबाट २ वर्षपछि हात झिकेको छ। लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसँग परियोजना विकासको प्रारम्भिक सम्झौता गरेको करिब २ वर्षपछि हात झिकेको हो। गत साउन सम्झौता गरेको...

उपत्यकाभित्र सडकका खाल्डाखुल्डी पुर्न टास्क फोर्स गठन
शनिबार, २१ मंसिर २०७६

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौं उपत्यकाका सडकको खाल्डाखुल्डी पुर्न र ट्राफिक व्यवस्थापन गर्न टास्क फोर्स गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका आर्थिक पूर्वाधार महाशाखाका प्रमुख सहसचिव छवि रिजालेको...

विद्यार्थीको भविष्यमाथि टीयूको खेलबाड: पाठ्यक्रम बाहिरबाटै प्रश्न
शनिबार, २१ मंसिर २०७६

त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ । त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटकपटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको विद्यार्थीले गुनासो बढ्न थालेपछि...

सबै स्थानीय तहमा पक्की सडक जोडिँदै
शनिबार, २१ मंसिर २०७६

प्रदेश राजधानीदेखि सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जालले जोडिने भएको छ । यससँगै सडक सञ्जालले जोडिन बाँकी करिब ४३ स्थानीय तहमा पक्की सडक पुग्ने र कच्ची सडक पुगिसकेका तहमासमेत...

मुम्बईमा नेपालीको सफल व्यवसाय, डेढ सयलाई रोजगारी
शनिबार, २१ मंसिर २०७६

गुल्मीका मोतीलाल न्यौपाने मुम्बई गएको ३१ वर्ष भयो। उनी अहिले मुम्बईमा सफल व्यवसायीसँगै समाजसेवी भएका छन्। उनले मुम्बईमै उत्सो र सुरज नामका दुई होटल र डिस्को चलाउँछन्। उनले एक सय...

ग्लोबल आइएमई मुलुककै ठूलो बैंक, सबा दुई खर्ब निक्षेप
शनिबार, २१ मंसिर २०७६

जनता बैंकसँग एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल आइएमई मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ। यसको निक्षेप दुई खर्ब १३ अर्ब रुपैयाँभन्दा धेरै र पुँजी २४ अर्ब रुपैयाँ पुगेको छ।...

चेलीले चम्काएको साग
शनिबार, २१ मंसिर २०७६

एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले दशरथ रंगशालामा गत मंगलबार इतिहास रचिन्। उनी दक्षिण एसियाली खेलकुद (साग)को इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। सागको १० हजार मिटर दौडमा...

सेटिङमा भन्सार छली
शनिबार, २१ मंसिर २०७६

भैरहवा भन्सारका कर्मचारी र व्यापारी मिलेर राजस्व गोलमाल पारेको पाइएको छ। सेटिङ मिलाउने आलु, प्याज आयातकर्तासँग कर्मचारीले हचुवाका भरमा न्यून मात्रै राजस्व लिएको कागजात अन्नपूर्ण पोस्ट्ले फेला पारेको छ। ...

कबाडी पेस्तोलले खेलाडीलाई धोका
शनिबार, २१ मंसिर २०७६

निर्माणाधीन सुटिङ हलमा श्रेया केसी खेलको बीचैमा अत्तालिइन्। १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बन्यो। ...

निजगढ विमानस्थल : निर्माण प्रक्रिया रोक्न सर्वाेच्चको आदेश
शनिबार, २१ मंसिर २०७६

सर्वाेच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सबै प्रक्रिया रोक्न शुक्रबार अन्तरिम आदेश दिएको छ। सर्वाेच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले निजगढ विमानस्थल निर्माणका कुनै प्रक्रिया अगाडि नबढाउन आदेश दिएको...

वैदेशिक रोजगारीको आवरणमा मानव बेचविखन
शुक्रबार, २० मंसिर २०७६

सरकारले वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा कडाइ गरिरहेका बेला मानव बेचविखनमा समेत वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ । ...

व्यक्तिका आर्थिक विवरण बटुल्दै गुप्तचर विभाग
शुक्रबार, २० मंसिर २०७६

राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले सार्वजनिक पदधारण गरेका र विभिन्न पेसारव्यवसायमा संलग्न रहेका व्यक्तिहरूको तीनपुस्ते सम्पत्ति विवरण संकलन गर्न थालेको छ । ...

ढल्केबर सबस्टेसन अन्तिम चरणमा
शुक्रबार, २० मंसिर २०७६

अन्तरदेशीय विद्युत् व्यापार सहजीकरण गर्ने ४०० केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल र भारतबीचको विद्युत् व्यापारलाई सहजीकरण गर्न धनुषामा निर्माणाधीन यो सबस्टेसन सन् २०२० को जनवरीबाट सञ्चालनमा...

विनाउपकरण सुरक्षा जाँच चुनौतीपूर्ण
शुक्रबार, २० मंसिर २०७६

नेपाल आउँदै गर्दा यात्राका क्रममा चिनजान भएपछि दुवैजना सँगसँगै विमानस्थल झरेका थिए । सोही रकम चोरी गरी बाहिर निस्केका भियतनामीको गतिविधि सीसी क्यामेरामा स्पष्ट देखिन्छ । केही दिनको नेपाल बसाइपछि...

राहदानी सेवा प्रभावकारी बनाउने प्रयास
शुक्रबार, २० मंसिर २०७६

बिहीबार बिहान ९ः३० बजे राहदानी विभाग परिसरमा राहदानी बनाउनेको लर्को बढ्दै थियो । केही फोटोकपी गर्न दगुरादगुरमा थिए । केही अनलाइन फाराम कता भर्ने भनेर सोधखोज गर्दै थिए । कर्मचारी कार्यालय प्रवेश गर्ने...

पुनर्निर्माणका लागि आएको ७५ करोड डलर अन्यत्र खर्च
शुक्रबार, २० मंसिर २०७६

भूकम्पपछिको पुनर्निर्माणका लागि दिएको ७५ करोड अमेरिकी डलर (रू. ८६ अर्ब ६ करोड) को लाइन अफ क्रेडिट (सहुलियतपूर्ण ऋण) पूर्वाधारका अन्य क्षेत्रमा लगानी गर्न नेपाल सरकारलाई सैद्धान्तिक अनुमति दिएको छ...

घर नबनाउनेबाट अनुदान फिर्ता लिइने
शुक्रबार, २० मंसिर २०७६

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राही सूचीमा परेकालाई पहिलो किस्ताबापतको रकम बुझ्ने अन्तिम समयावधि पुस मसान्तसम्म निर्धारण गरेको छ। लाभग्राही सूचीमा परेका मध्ये ४० हजार ८ सय ३५ जनाले अनुदान सम्झौता नगरेको...

ग्लोबल आइएमई बैँक बन्यो देशकै सबैभन्दा ठूलो बाणिज्य बैँक
शुक्रबार, २० मंसिर २०७६

स्थापनाको डेढ दशक नपुग्दै मुलुकका पुराना बैँकहरुलाई पछि पारेर ग्लोबल आइएमई बैँक मुलुककै ठूलो बैँक बनेको छ। ...

लगानी वृद्धिका लागि कानून एकीकरण आवश्यक
शुक्रबार, २० मंसिर २०७६

नेपालमा लगानी भित्र्याउन विद्यमान कानूनहरूको दोहोरोपन हटाइनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरूले यही दोहोरोपनका कारण उद्योगमैत्री वातावरण बन्न नसकेको र लगानी प्रभावित भएको बताए । आवश्यकताले कानूनको सृजना...

साढे सात अर्ब प्रदूषण शुल्क सरकारी ढुकुटीमा थन्कियो
विहीबार, १९ मंसिर २०७६

मुलुकभर प्रदूषणको मात्रा बढे पनि यसको नियन्त्रणका लागि जम्मा भएको रकम सरकारी ढुकुटीमा थन्किएको छ । सरकारले प्रदूषण शुल्क शीर्षकमा इन्धनबाट ७ अर्ब ३४ करोड २९ लाख १२ हजार ६...