कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘राष्ट्र बैंकले बैंकहरूलाई निर्मम साहुजी बनाउने होइन । उद्यमका, विकासका सहयोगी संस्थाकारुपमा विकास गर्नु पर्छ, परिचालन गर्नुपर्छ । निर्मम साहुनी मात्र भएर हुँदैन ।’ ...
आर्थिक संकटका प्रमुख कारणहरूमध्ये नेपाल अहिले कम्पनीहरूको कमजोर वासलात, मागमा संकुचन र आपूर्ति अवरोधको तेहोरो भूमरीमा फसेको छ । नेपालका हकमा यी कारणभन्दा पनि लगानी संकुचनले गहिरो असर पार्ने गरेको छ...
बैठकमा अर्थमन्त्री डा. महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा...
आगामी नोभेम्बर १५देखि १३ सम्म क्यालिफोर्नियाको तेस्रो ठूलो शहर सान फ्रान्सिस्कोमा ‘सबैका निम्ति दिगो र उत्थानशील भविष्य निर्माण’बारे बृहद् छलफल गर्न एपेक शिखर बैठक हुँदैछ । ...
असोज ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्ताव सभामार्फत पारित गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासन प्रस्तावसँगै बोनस शेयर जारी गर्ने र कम्पनीको अधिकृत...
इजिप्टमा आयोजना भइरहेको ‘एसियन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (एआइआइबी) को वार्षिक बैठकको एउटा सत्रमा अर्थमन्त्री महतले आर्थिक रुपमा पछि परेका मुलुकहरुको पूर्वाधार विकास आवश्यकता पूर्ति गर्नका लागि सहुलियतपूर्ण वित्तीय सहयोगको आवश्यकता...
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दुई मन्त्री र दुई राज्यमन्त्री थप गरी मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम लिलावल्लभ अधिकारी...
गोरखाको आरुघाटमा जन्मिएका श्रेष्ठ स्थानीय भीमोदय माविका शिक्षक थिए । हालका प्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समय सोही विद्यालयमा पढाउँदा श्रेष्ठ प्रधानाध्यापक थिए । ...
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोगलाई दोषीमाथि कारबाही गराउने कार्यक्षेत्र दिनुपर्ने माग गरेका छन् ।...
चीनको बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा नेपाल-चीन नयाँ समझदारीमा हस्ताक्षर भएको हो । ...
सम्झौता र समझदारीमा सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा नेपाली प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा हस्ताक्षर भएको हो । ...
प्रदेशको औचित्य पुष्टि गर्नु नेपालको संघीयताको सबैभन्दा ठूलो चुनौती हो । प्रदेशको औचित्य पुष्टि गर्न हामीले केही प्रश्नको जवाफ दिन सक्नुपर्छ । यी प्रश्नको जवाफ अहिलेकै संविधानभित्र रहेर खोज्न सक्छौं...
त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गर्ने छन । भेटवार्ताका लागि प्रधानमन्त्री दाहाल ग्रेटहल अफ दि पिपलमा आईपुगका थिए । प्रधानमन्त्री दाहाललाई ग्रेट हलमा...
भ्रष्टाचारविरुद्धको अभियान र शून्य सहनशिलता अपनाउन विधेयक महत्वपूर्ण हुने बताउँदै मन्त्री गुरुङले मुलुकलाई भ्रष्टाचारको दलदलबाट माथि उठाउन र सुशासन कायम गरेर लैजान सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । विधेयकमाथि...
नेपाल र चीनबीचको सम्बन्ध प्राचीन समयदेखिनै महत्वपूर्ण रहेको बताउँदै उनले सन् १९५० पछि नेपाल र चीनबीचमा औपचारिक सम्बन्ध सुरु भएको स्मरण गराए । परिवर्तन र प्रविधिको विकाससँगै राजनीतिक चेतनामा पनि...
दाहालले बेइजिङमा बाँकी कूटनीतिक भेटवार्ता र नेपाल-चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । ...
उनले आफ्नो संसदीय अभ्यासको अनुभव यसरी व्यक्त गरिन् “म आफैैँलाई आफ्नो अपेक्षामा खरो उत्रिन सकेको छैन कि जस्तो लाग्छ । एक वर्षमा के–के नै गर्न सकिन्छ भन्ने लागेको थियो ।...
विश्व अर्थव्यवस्थाकै नेतृत्व गर्दै गरेको चीन नेपालको उत्तरी छिमेकी हो । चीनले आफ्नो प्रभाव विस्तार गर्ने प्रयासमा भारत र थपमा अमेरिकामाथि नेपालको निर्भरता कम गर्न खोजिरहेको छ । ...
द्धिपक्षीय व्यापार प्रवद्र्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले उक्त समिट आयोजना हुन लागेको हो । समिट सेप्टेम्बर २४ आइतबार सीसीपीआईटीको मुख्यालय बेइजिङमा आयोजना हुनेछ । एक सय २०...
प्रधानमन्त्री दाहालले चीनले अघि सारेको ‘वेल्ट एण्ड रोड’ अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकको स्मरण गर्नुभयो । चीनको विकासले एसिया...