प्रतिनिधि सभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको समयमा मूल्य बढाउने तर घटेको समयमा मूल्य नघटाउने गरेको आरोप समेत लगाए । ...
हतियार बिसाएर शान्तिप्रकृयामा आएपछि दाहाल र उनको पार्टी माओवादीले देशलाई सिंगापुर र स्वीट्जरल्याण्डको हैसियतमा पुर्याउने बताएको थियो । माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्षमा १७ हजार नागरिक मारिएका थिए...
चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै चर्को आलोचना भएपछि सरकारले मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको हो । ...
आज बसेको मन्त्रिपरिषदको बैठकले तीन महिनाको समय दिएर आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । ...
चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा...
भ्रमणका क्रममा चीनले लामो समयदेखि नेपाललाई उपलब्ध गराउँदै आएका अनुदान परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने विषयमा कुराकानी भएको र नाका खोल्ने विषयमा चीन सरकार पूर्णरूपमा सहमत भएको उहाँको भनाइ छ...
सीईओ एलिसले आफ्नो भ्रमणको क्रममा नेपाल सरकारका वरिष्ठ नेताहरू र एमसीसी कार्यान्वयनसँग सम्बन्धित चुनौतिहरूलाई सम्बोधन गर्न र कम्प्याक्टका अन्य विवादहरुमा पनि छलफल हुने जनाइएको छ । ...
ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९र८० सकिँदासम्म रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर थियो । चालु आर्थिक वर्षको शुरुआती दुई महिनामा मात्रै रू १०...
एमसीए नेपालले प्रसारणलाइन ठेक्का आह्वान गरेको ३०६ दिन र सबस्टेशन ठेक्का आह्वान गरेको आज १९० दिन पुगिसकेको छ । प्रसारणलाइन ठेक्का भ्रष्टाचारउन्मुख भएपछि एमसीसीले सीईओ नै नेपाल पठाउन लागेको छ...
महानगरपालिकाले आज बिहान नारायणगढको सहिदचोकबाट बेलचोकसम्म सरसफाइसँगै वृक्षरोपण गरेको छ । वृक्षरोपणपछि महानगर प्रमुख रेनु दाहालले हरियाली प्रर्वद्धन र सरसफाइ कार्यक्रमका लागि यस आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन...
नेपाल यतिखेर सम्पत्ति शुद्धीकरण नियन्त्रण नियामक वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को कडा निगरानीमा छ । ...
कोभिड–१९ कारण विगत चार वर्षदेखि टिप्ताला नाका बन्द छ । लामो समय नाका बन्द हुँदा सीमावर्ती क्षेत्रमा व्यापार ठप्प भएको छ । सीमा क्षेत्रमा बसोबास गर्ने समुदायको व्यापार ठप्प हँुदा...
बुधबार ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहनुभएको थियो । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन । ...
२०७८ सालमा उनी पार्टी सभापतिमा निर्वाचत भएका खड्का नेपाली उद्योग व्यवसायमा समेत संलग्न व्यक्ति हुन । उनले आफ्नो कार्यकालमा पार्टीलाई संखुवासभाका कुना कुनामा संगठनलाई सुदृढ बनाएको दावी गरेका छन् ।...
महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले फुटपाथमा गर्ने व्यापारबारे भावुक भएपनि यो गैरकानुनी रहेको बताएका छन् । अभियन्ता ईं ले गरेका मागहरूबारे उनले बुधवार सामाजिक सञ्जालमार्फत लेख्दै यस्तो बताएका हुन् ।
यस कार्यमा निश्चल ट्रेडर्स हेटौडाका प्रोपाइटर तथा ठेकदार राजेश बछार समेत संलग्न रहेको पाइएको छ । उनले तत्कालीन नगर प्रमुख चौधरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्की र...
अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) को सहयोगमा नेपालको खोज पत्रकारिता केन्द्र (खोपके) ले चौधरी ग्रुप (सीजी) को गैरकानूनी आर्थिक धन्दाबारे एक सनसनीपूर्ण विस्तृत रिपोर्ट सार्वजनिक गरेको थियो...
नेपालको जलस्रोतमा मुख्यतः अमेरिकी र भारतीय लगानी नरुचाएको चीनले पनि त्रिपक्षीय टकरावमा नेपाललाई अप्ठेरो पर्नेगरी नयाँ कदमहरू चाल्न थालेको छ । ...
उनले आजै यहाँको चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता हुनेछ । प्रधानमन्त्री दाहाल आज ल्हासामा नै बस्ने कार्यक्रम छ । उनका साथमा उनको भ्रमण दलका...
काठमाडौं महानगरपालिकाले स्वास्थ्य क्षेत्रको अनुगमन गर्न १६ वटा सूचक निर्धारण गरेको छ । अनुगमनमा जाँदा सेवामा असर नपुगोस्, अनुगमन टोलीले प्राप्त गर्नुपर्ने सूचना तथा विवरण सरल, सहज र विनाअवरोध प्राप्त...