प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन । उनले यही असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ । ...
पुस्करलाई अर्थसचिवको रुपमा ल्याउने निर्णय भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकबाट भएको हो । अर्थमन्त्राय स्रोतका अनुसार अर्थतन्त्र दिनप्रतिदिन जटिल बन्दै गएको बेला पुस्करलाई सचिवमा ल्याइएको हो । ...
यसरी निषेधित क्षेत्र कायम गरिएका स्थानहरूमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोक, मुख्यमन्त्री निवास वरिपरि तीन सय मिटर क्षेत्र,...
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिनुहुँदै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमस्टेक) वडापत्र अनुमोदनका लागि सङ्घीय संसद्मा पेश गर्ने...
विगतमा अनैतिक र अवैधानिक किसिमले लिएका सम्पत्ति बाल सङ्गठनको नाममा आउनुपर्छ भन्दै मन्त्री आचार्यले बाल सङ्गठनका नाममा भएका भौतिक सम्पत्तिलाई व्यवस्थित र एकीकृत गर्दै सम्पूर्ण बालबालिकाको हक, हितमा लगाउनका निमित्त...
शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन...
जरिवानासमेत गरी करिब २५ अर्ब रुपैयाँ विद्युत महसुलमा प्रधानमन्त्रीले नै ‘इन्ट्रेस्ट’ देखाएपछि अन्ततः विद्युत प्राधिकरण पछि हटेको हो । प्राधिकरणले महसुल भुक्तानी अवधि एक महिनालाई थप गरेको हो । ...
कोभिडका कारण नियमित हुन नसकेको द्विपक्षीय व्यापार नाका र परम्परागत सीमानाका खोल्ने विषयमा पनि कुराकानी हुने दाहालले संसद्लाई जानकारी गराएका छन् । ...
आज नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको जनाउँदै उनले जसरी भए पनि रङ्गाशाला बनाउने बताईन् । उनले भनिन्, “हामीलाई पटक–पटक जनस्तरबाट...
आन्तरिक स्रोतबाट चालू खर्चसमेत धान्न नसकेको र राजस्व स्रोत खुम्चिँदै गएको नेपालका लागि एमसीसी सम्झौता महँगो साबित हुँदै गएको छ । एकातिर एमसीए नेपालको शुरूदेखिकै चुलिँदो खर्च नेपालकै स्रोतबाट ब्यहोरिएको...
त्यसअघि भेषमा लुकाएर ल्याइ तस्करी भएको ९ किलोभन्दा बढी सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा मुछिएका छन् । उनका छोरा राहुल महरा पक्राउ परिसकेका छन् । सुन तस्करीको दुई घटनामा...
‘सुस्त विश्वव्यापीकरणको यो चरण पछि हामी डी-ग्लोबलाइजेशनको चरणमा जाँदैछौं भन्ने हो’, उनले भने, ‘प्रतिवेदनले भूराजनीतिक तनावले विश्वभरको व्यापार प्रवाहमा प्रभाव पार्न थालेको देखाउँदछ।’ ...
राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताकाको मुल मन्त्र सहित अघि बढ्नु भएका उहाँ इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनु भएका थिए । नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा...
नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनप्रति तीन दिन शोक मनाउने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्याङ्कन गर्दै नेता नेम्बाङको सम्मानमा विशेष शोक...
बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उहाँलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल पुर्याइएकामा त्यही नेम्वाङको निधन भएको थियो । ...
दाहालले महसुल नतिरेका व्यापारीको अनुकूलतामा यस्तो निर्णय गरेपछि नेपाल विद्युत प्राधिकरण अन्योलमा परेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ माओवादीनिकट मानिन्छन् । ...
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गरेका छन् । आज आयोजित समाजबादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा अध्यक्ष...
सम्पत्ति शुद्धीकरण निवारणका लागि कानुनी सुधार र संस्थागत क्षमता विकास गर्न नेपालले उच्च तहको प्रतिबद्धतासहित पर्याप्त स्रोत साधन परिचालन र अन्तरनिकाय समन्वयलगायतका विषयमा ध्यान दिनुपर्ने सुझाव एपिजीले प्रतिवेदनमार्फत दिएको छ...
जलेश्वर भन्सार कार्यालयलाई अविलम्ब मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्न नेपाल–भारत दुवैतर्फ आवश्यक पूर्वाधार तयार रहेका बारेमा अर्थमन्त्रीलाई जानकारी गराइएको र जवाफमा सम्बद्ध निकायसँग थप छलफल गरी आवश्यक काम गर्ने प्रतिबद्धता...
सम्मेलनमा सहभागी ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ब्रिक्सको विस्तारपछि आर्थिक मामिलामा संसार उस्तै नरहने बताइदिएका थिए । विश्वको दशौं ठूलो अर्थतन्त्रले अमेरिकालाई माथ गर्नेगरी यसो भन्दा विश्व निकै तरंगित भएको...