aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 
'हालको व्यवस्थाअनुसार एकल पार्टीको बहुमत आउन गाह्रो'
शुक्रबार, २३ बैशाख २०७९

त्यसैगरी भरतपुर महानगरका प्रमुखका उम्मेदवार रेणु दाहालले राम्रो काम गरेको प्रशंसा गर्दै उहाँले कहाँ जन्म हुने भन्ने कुरा कसैको हातमा नहुने हुँदा त्यस आधारमा आरोपित गर्न नहुने स्पष्ट पारे ।

चुनावमा राम्रा छानेर मात्र भोट हाल्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
शुक्रबार, २३ बैशाख २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बेरोजगारी, गरिबी, अविकसितको अन्त्य कुनै भगवान आएर गर्ने नभई नेता र राजनीति, सरकार र पार्टीले गर्ने भएकाले चुनावमा सोच विचार गरेर राम्रो मान्छेलाई भोट...

बजेट निर्माणमा जुटेको सरकारलाई नागरिकले दिए यस्ता सुझाव
शुक्रबार, २३ बैशाख २०७९

सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अन्तिम तयारी गरिरहेको छ । बजेट निर्माणको तयारीको इतिहासमै पहिलो पटक नागरिक सुझावलाई पनि विशेष प्राथमिकतामा राखिएको हो । हरेक वर्षको जेठ १५...

करबाट आत्तिएका नागरिकलाई राहत दिने प्रतिबद्धता
शुक्रबार, २३ बैशाख २०७९

महानगरको प्रमुख समस्याको रुपमा रहेको फोहर मैला व्यवस्थापन, नाला सफाई र लामखुट्टे नियन्त्रणका लागि एक महिने सरसफाई घरदैलो अभियान नै चलाउने जनाईएको छ भने सफाईकर्मी आए÷नआएको र फोहोर संकलन भए÷नभएको...

कम्पनी रजिष्ट्रारको कार्यालयको अत्यावश्यक बाहेकका सेवा बन्द
शुक्रबार, २३ बैशाख २०७९

कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै कार्यालयले आजदेखि निर्वाचन सम्पन्न...

स्थानीय तहको निर्वाचन हुन ७ दिन बाँकी, यसरी गरौँ मतदान
शुक्रबार, २३ बैशाख २०७९

७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र दुई वडा सदस्यलाई यही वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने आयोगले जनाएको...

वैशाख ३० गते सार्वजनिक सवारी नचल्ने, आन्तरिक उडान पनि बन्द
शुक्रबार, २३ बैशाख २०७९

स्थानिय तहको निर्वाचन हुन अव ९ दिन बाँकी रहेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक सवारी साधन नचल्ने भएका छन् । यसदिन अत्यावश्यक बाहेकका सवारी...

डुबानमा पर्दै आएका मतदाता भन्छन्, ‘पुल बनाउनेलाई मत दिन्छौँ’
शुक्रबार, २३ बैशाख २०७९

वर्षौदेखि डुबान र कटानको समस्या भोग्दै आएका धनुषाको धनुषाधाम नगरपालिका–४ रामपुरका मतदाताले बलुवा खोलामा पुल बनाइदिने उम्मेदवारलाई आफ्नो मत दिने बताएका छन् । बलुवा खोलामा पुल निर्माण नहुँदा वर्षायाममा डुबान...

बजेटको तयारीमा गण्डकी सरकार, विज्ञले दिए यस्ता सुझाव
शुक्रबार, २३ बैशाख २०७९

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा जुटेको गण्डकी प्रदेश सरकारले राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्षहरुसहित विज्ञसँग वृहत छलफल गरेको छ । अर्थ मन्त्रालयको आयोजनामा बुधबार र बिहीबार दुई...

वीरेन्द्रनगरमा उम्मेदवारलाई मतदाताको प्रश्न : घण्टाघरको सुई कहिले घुम्छ ?
शुक्रबार, २३ बैशाख २०७९

वीरेन्द्रनगर–६ घण्टाघर लाइनका तिलक भण्डारीले सामान्य काम नगर्ने नेताहरूबाट ठूला–ठूला आश्वासन पूरा हुन्छन् भन्ने विश्वास नरहेको बताए । “१० वर्षदेखि बन्द रहेको घडी चलाउन सक्ने जनप्रतिनिधि पाएनौँ”, उनले भने, “यसपटक...

बजेट निर्माणमा नागरिकको सक्रिय सहभागिता, के के आए सुझाव ?
विहीबार, २२ बैशाख २०७९

हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम आउँथ्यो, संसद्मा बजेट पनि प्रस्तुत हुन्थ्यो । जनताका लागि भनेर ल्याइने नीति र कार्यक्रममा उनीहरुका अपेक्षा के थिए र के चाहेका थिए भन्नेबारेमा कहिल्यै...

यस्ता छन् दलका घोषणापत्रमा पर्यटन विकासका खाका
विहीबार, २२ बैशाख २०७९

कोरोनाको महामारीले सबैभन्दा बढी असर पारेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्गिँदै छ । अहिले विदेशी पर्यटकको आगमन पनि क्रमशः बढिरहेको छ । राजधानी काठमाडौँसहित प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढ्नाका...

मतदाता भन्छन्ः कसरी मत हाल्ने सिकाउन कोही आएनन्
विहीबार, २२ बैशाख २०७९

“मत कसरी हाल्ने भनेर गाउँ–गाउँमा मतदातालाई सिकाइएको छैन, गठबन्धनका कारण मत बदर हुनसक्ने सम्भावना उत्तिकै छ”, उनले भने। गठबन्धन गरेका दलहरूले पनि मतदान गर्ने तरिकाबारे सिकाउन आवश्यक रहेको उनको भनाइ...

हामीलाई निर्वाचन जित्न असहज छैनः प्रचण्ड
विहीबार, २२ बैशाख २०७९

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै...

आयोगद्वारा मुख्यमन्त्रीलाई २४ घन्टे स्पष्टीकरण
विहीबार, २२ बैशाख २०७९

आयोगले बुधबार भट्टलाई पत्र पठाई स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यसैगरी आयोगले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिने निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि...

'भाइरल विरगञ्ज घण्टाघर, एउटा इट्टा थप्न पाइदैन '
बुधबार, २१ बैशाख २०७९

व्यापारिक मार्ग विस्तार योजनाका सूचना अधिकृत इन्जिनियर सन्जिव गुप्ताले ठेक्का इस्टिमेट भन्दा कबोल रकम बढी देखिएपछि रद्द गरिएको जनाए । एउटा मात्र निर्माण कम्पनीले ठेक्काको आवदेन हाले पनि सम्झौता गर्न...

गाउँबस्ती पुगेर मतदाता रिझाउँदै उम्मेदवार, एक करोड ३२ लाख बढी मतपत्र ढुवानी
बुधबार, २१ बैशाख २०७९

यही वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचन आउन अब नौ दिन मात्रै बाँकी रहँदा गाउँबस्ती चुनावमय बनेका छन् । उम्मेदवार आफ्ना कार्यकर्तालाई साथ लिएर विकास र समृद्धिका...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही
बुधबार, २१ बैशाख २०७९

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता विपरीत काम गर्ने १० जनामाथि मकवानपुरमा कारबाही प्रक्रिया अगाडि बढाएको छ । हेटौँडाको मुख्य निर्वाचन...

ठूला दलबाटै आचारसंहिता उल्लङ्घनः मतदाता प्रभावित पार्न राहत वितरण
बुधबार, २१ बैशाख २०७९

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ठूला राजनीतिक दलबाट व्यापक रुपमा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । जिल्ला प्रशासन कार्यलय र जिल्ला निर्वाचन कार्यालयले आज यहाँ आयोजना गरेको...

स्थानीय निर्वाचनमा १ लाख ४५ हजार ९२ जना उम्मेदवार(नामावली सहित)
बुधबार, २१ बैशाख २०७९

निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको नामावाली सार्वजनिक गरेको छ । आयोगले विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । आयोगले १ लाख ४५ हजार...