aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 
राहुल गान्धी चिनियाँ राजदूत यान्छीसँगको भिडियो भाइरल
बुधबार, २१ बैशाख २०७९

नेपालमा केपी शर्मा ओलीको सरकार हुँदा याङ्कीले यहाँ भारत विरोधी अभियान चलाएको भन्दै भारतीय सञ्चार माध्यमले उनीसँग जोडेर बदनाम गरेका थिए ।  कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको नेपालको एउटा पबमा...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सरकारी कर्मचारीलाई स्पष्टीकरण माग
मंगलबार, २० बैशाख २०७९

हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको समाचार र उजुरीका आधारमा उनीहरूलाई  २४ घण्टे स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । ...

लेखा परिक्षण मर्यादित र व्यवसायिक हुनुपर्छः अर्थमन्त्री
मंगलबार, २० बैशाख २०७९

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यवसायीक लेखा परिक्षण हुनुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई...

बजेट तर्जुमाका लागि नागरिकको सुझाव माग्दै कर्णाली प्रदेश सरकार
मंगलबार, २० बैशाख २०७९

कर्णाली प्रदेश सरकारले आव २०७९/८० को बजेट तर्जुमाका लागि नागरिक तहसम्मको सुझाव लिन थालेको छ । यसका लागि प्रदेश सरकारले सुझाव माग गरेको छ । कर्णाली प्रदेश सरकार आर्थिक मामिला...

चर्चित कलाकारहरु कांग्रेसमा प्रवेश
मंगलबार, २० बैशाख २०७९

आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश गरेका हुन् । ...

फेरिँदै छ चुनाव प्रचार शैली
मंगलबार, २० बैशाख २०७९

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन आउन अब केवल ९ दिन मात्र बाँकी छ । म्याग्दी जिल्लामा वैशाख १० गते उम्मेदवारहरूको मनोनयन दर्ता भए लगत्तै चुनाव प्रचार अभियानले गति...

स्थानीय तहको निर्वाचनः मदिरा सेवन तथा बिक्री वितरण रोक लगाइने
मंगलबार, २० बैशाख २०७९

गोरखा जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । जिल्ला प्रसासन कार्यालयले  आयोजना गरेको सर्वपक्षीय बैठकमा निर्वाचनका बेला  शान्ति...

बाह्रदशी ४ को वडा सदस्यमा स्वतन्त्रबाट बानियाँको उम्मेदवारी
मंगलबार, २० बैशाख २०७९

वैशाख ३० गते हुने स्थानीय चुनावका लागि झापाको बाह्रदशी नगरपालिका वडा नं. ४ मा वडा सदस्य पदमा बलबहादुर बाँनियाले उम्मेदवारी दिएका छन् । वडाध्यक्ष पदमा महताब आलमसहित पाँच जनाको प्यानलले...

धीरजप्रताप सिंहलाई महानिरीक्षकमा यस कारण नियुक्त गरिएको रहेछ
सोमबार, १९ बैशाख २०७९

मन्त्रिपरिषद्को यही वैशाख १८ गते भएको बैठकले अतिरिक्त महानिरीक्षकहरुमध्ये सबैभन्दा उपयुक्त देखिएका सिंहलाई महानिरीक्षक पदमा बढुवा नियुक्ति गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सशस्त्र प्रहरी अतिरिक्त...

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय
सोमबार, १९ बैशाख २०७९

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेका छन् । मन्त्री कार्कीले आईतवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय सार्वजनिक गरेका हुन् । ...

चुनावमा भोट हाल्नुभन्दा पहिला पार्टीका यी घोषणापत्र पढ्नुहोस्
सोमबार, १९ बैशाख २०७९

हरित अर्थतन्त्रअन्तर्गत हरेक स्थानीय तहमा स्वच्छ ऊर्जामा आधारित आर्थिक गतिविधि र उद्यमशीलतालाई बढावा दिने, पेट्रोलियम पदार्थको प्रयोगलाई न्यूनीकरण गर्दै नविकरणीय ऊर्जामार्फत दिगो हरित अर्थतन्त्रको निर्माण गर्ने, स्वच्छ ऊर्जाको खपत बढाउन...

समाजवादीको घरदैलो अभियान तिब्र, तिलोत्तमामा घरकर फ्रि गछौंः भण्डारी
सोमबार, १९ बैशाख २०७९

नेकपा एकीकृत समाजवादी तिलोत्तमाले घरदैलो अभियान तिब्र पारेको छ । आज तिलोत्तमाको मुडियारी, कान्छिबजार, टिकुलिगड लगायतका क्षेत्रमा घरदैलो गरेको दुर्लव भण्डारीले बताए । देश दुर्घटनामा पर्नबाट बचाउने पाटी नेकपा एकीकृत...

कृषिको रूपान्तरणबाट उत्पादनमूलक उद्योगको विकास गर्ने योजना छः अर्थमन्त्री शर्मा
सोमबार, १९ बैशाख २०७९

उनले भने, ‘सरकारको योजना कृषिको रूपान्तरणबाट उत्पादनमूलक उद्योगको विकास गर्ने हो । बाँझो जग्गा छोडेर भएन । यसलाई कसरी परिचालन गर्ने भनेर पनि योजना बन्दै छ ।’ ...

राजनीतिलाई पेसा व्यवसाय बनाउन हुँदैन, सेवाको भावनाबाट हेर्नुपर्छः अध्यक्ष लिङ्देन
आइतबार, १८ बैशाख २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्ति...

विपद् व्यवस्थापनबारे कुन दलको घोषणापत्रमा के छ ?
आइतबार, १८ बैशाख २०७९

स्रोतको मनपरी दोहन र पर्यावरणीय विनाश, जलवायु परिवर्तन, प्राकृतिक घटनालगायत विभिन्न कारणले मुलुकमा विपद्जन्य घटना बढ्दो छ । तथ्याङ्क हिसाब गर्र्ने हो भने गत दुई वर्ष विपद्जन्य घटनाबाट पाँच÷पाँच सय...

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै, बालेन साहले पाए ‘लौरो’
शनिबार, १७ बैशाख २०७९

काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् । आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो । अब बालेन साहको आधिकारिक चुनाव चिन्ह ‘लौरो’...

स्थानीय निर्वाचनको लागि चार हजारको उम्मेदवारी फिर्ता
शुक्रबार, १६ बैशाख २०७९

निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले प्रणाली यकिनरूपमा प्रविष्ट भइनसके पनि करिब चार हजारले फिर्ता लिएको जानकारी प्राप्त भएको बताए । सो प्रणालीमा आज ७ बजेसम्मको विवरणअनुसार एक...

सत्ता गठबन्धनभन्दा बाहिरको चुनावी तालमेल खारेज हुने
शुक्रबार, १६ बैशाख २०७९

पाँच दलीय सत्ता गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको चुनावी तालमेल खारेज हुने भएको छ । सत्तागठबन्धन दलका शीर्षनेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन बाहिरको चुनावी तालमेल खारेज नगरे...

मतगणना स्थलमा सिसी क्यामरा अनिवार्य
शुक्रबार, १६ बैशाख २०७९

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न लगाएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न...

'दुई दिने सार्वजनिक बिदाले अर्थतन्त्र थप कमजोर पार्छ, जनतालाई सास्ती थप्छ'
शुक्रबार, १६ बैशाख २०७९

सरकारले वैशाख १४ गते बुधवार हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्‍यो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सातामा शनिवार र आइतबार सार्वजनिक बिदा दिने दिने निर्णय गरेको हो ।