मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि शुक्रबार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । यादवको जन्म विसं २०१७ साउन ९...
उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी नेपालका यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । ...
उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै नेपाललाई समृद्ध मुलुकका रुपमा विकास गर्ने बताएका छन् । आफू उपराष्ट्रपतिमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै उनले भने, “संविधानको पालना, रक्षा र राष्ट्रिय...
सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ । सो समयसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय ३३ मत खसेको सहायक...
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । ...
संघिय संसद राष्ट्रिय सभाको विधायन व्यवस्था समितिले काठमाडौँ महानगरपालिकाको कानुन तर्जुमा प्रक्रिया र कार्यान्वयनको अवस्थाका विषयमा छलफल गरेको छ । समितिका सभापति वेदुराम भुषालको नेतृत्वमा आएको टोलीले महानगरका कार्यवाहक प्रमुख...
उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन् । उनी आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सरेका हुन् ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा...
ब्लूमबर्गको रिपोर्टका अनुसार क्रेडिट सुइसमा लगानी गर्ने बारे सोधिएको प्रश्नको जवाफमा साउदी नेशनल बैंकका अध्यक्ष अम्मार-अल खुदैरीले भने कि 'हाम्रो जवाफ गर्दैनौँ भन्ने हो। हामी क्रेडिट सुइसमा कुनै पनि प्रकारको...
ट्रेड युनियनका अगुवाको नेतृत्व तथा व्यवस्थापनमा सुशासनयुक्त सेवा प्रवाहका लागि नमूना कार्यालय सञ्चालन गर्न आह्वान गर्ने निर्णय गरेको अधिवेशनले क्षतिपूर्तिसहितको सार्वजनिक सेवाको मान्यताप्रति दृढ रहने निर्णय गरेको छ । ...
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र...
सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब रु १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद्...
सरकारका मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत फागुन...
बैंकहरुले कसरी काम गर्छन् भन्नेबारे प्रख्यात इतिहासकार युवाल नोहा हरारीले रोचक ढङ्गले एउटा कथा भनेका थिए। उनको कथालाई यहाँ नेपालको सन्दर्भमा रूपान्तरण गरि प्रस्तुत गरिएको छ। जसले सबैलाई बैंकलाई बुझ्न...
त्यसो त यसरी आगलागीबाट भएको क्षतिको दाबी भुक्तानीका क्रममा यसभन्दा अघि नै बदनाम भइसकेको कारण चौधरी समूहले पछिल्लो घटनामा पनि लफडा गरेको हो। पहिले घटनाको मुचुल्का उठाउनेसम्मको प्रक्रियामा उदासीन बनेर...
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको बताएका छन् । प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारेको जिज्ञासामा...
अहिले हामी 'वाचा पत्र' बनाउँदैछौं । वाचा पत्रमा नै घोषणा गछौं । विशेष गरी महासंघलाई सशक्त रुपमा कसरी अगाडी लान सकिन्छ र सङ्गठनलाई कसरी सुदृढीकरण गर्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण...
परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।’ उनले सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानुपरेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए । उनले थपे, ‘अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र...
हाइपरइन्फ्लेसनलाई सामान्यतया अवधिको रूपमा परिभाषित गरिन्छ जसमा मासिक मुद्रास्फीति दर ५० प्रतिशत भन्दा बढी हुन्छ। यसबारे सन् २०१८ को एक पेपरमा आइएमएफले हाइपरइन्फ्लेसनरी चरणहरूलाई चार भागहरूमा विभाजन गरेको छ। ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको बताएका हुन् । ...