aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा
सोमबार, ३० जेठ २०७९

प्रारम्भिक टोलीमा रहेका १९ खेलाडीबाट नेपालले अन्तिम टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान रुबिनासँगै उपकप्तान इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी,...

खेलकुद मन्त्री रुस प्रस्थान, रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर हुने
सोमबार, ३० जेठ २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा मन्त्रालयका सचिव दामोदर रेग्मी सहितको...

नेपाल युएईसँग पराजित
शनिबार, २१ जेठ २०७९

युएईको जितमा थिर्था सतिशले अविजित ४ रन जोडिन् भने लाभन्या केनी ३ रनमा अविजित रहिन्  । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै...

१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त, कुन जिल्लाका लागि को ?
मंगलबार, १७ जेठ २०७९

राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत बिभिन्न कारणले खाली भएका जिल्लाहरुमा परिषद ऐनको दफा ११ को उपदफा २ ९क० बमोजिम अध्यक्ष...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग आयोजना हुने
विहीबार, १२ जेठ २०७९

महालक्ष्मी  विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त...

सस्तो मूल्यमा लग्जरी घडी किन्ने भारतीय क्रेकेट खेलाडीले १ करोड ६३ लाख गुमाए
मंगलबार, १० जेठ २०७९

ऋषभ पन्तको उजुरी अनुसार, मृणाक सिंहले सन् २०२१ को जनवरीमा सस्तो मूल्यमा महँगो लग्जरी घडी उपलब्ध गराइदिने भनी ठगी गरेको थियो। मृणाकले पन्तलाई लग्जरी घडी, झोला र गरगहना किनबेचको व्यवसाय...

नेपालले टस जित्यो
विहीबार, ०५ जेठ २०७९

पाँच खेलको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा युगान्डा २–० ले अघि रहेको छ । युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित...

महिला क्रिकेट :नेपाल युगान्डासँग पराजित
सोमबार, ०२ जेठ २०७९

नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोडिन् भने डोली भट्टले १३ रन बनाइन् ।  विन्दु रावल १२ रनमा आउट हँुदा कविता कुँवरले ११ रन जोडिन् । त्यसैगरी कप्तान रुबिना...

एकदिवसीय क्रिकेट सिरिज नेपाललाई
सोमबार, २६ बैशाख २०७९

बलिङतर्फ जिम्बावेका ब्रान्डन माभुताले तीन र ब्राड इभान्सले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले ३२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।...

यस वर्षको एसियाली खेलकुद प्रतियोगिता स्थगित
शुक्रबार, २३ बैशाख २०७९

उक्त खेलकुद प्रतियोगितामा कुल ४० खेलमा ६१ वटा प्रतियोगिता हुने थियो । जसमा पौडी, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, घोडसवारी, फेन्सिङ, फुटबल, हक्की, जुडो, कबड्डी र ओलम्पिकमा खेलिने अन्य खेलहरू पर्छन् ।...

कोरोनाको चौथो लहर शुरु भएको हो ? भारतको दिल्ली कोरोनाको हटस्पट बन्दै
शुक्रबार, २३ बैशाख २०७९

दिल्लीमा साप्ताहिक सकारात्मकता दर ५% भन्दा बढी छ। साप्ताहिक सकारात्मकता दर दक्षिण दिल्लीमा ८.८३%, पश्चिम दिल्लीमा ७.९५%, उत्तर पश्चिममा ७.७३%, पूर्वी दिल्लीमा ७.२५%, दक्षिण पश्चिम दिल्लीमा ६.४२%, नयाँ दिल्लीमा ६.२४%...

नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
मंगलबार, २० बैशाख २०७९

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिता सञ्चालनका लागि हालसम्म भएको प्रगतिका बारेमा जानकारी गराए । उनले प्रदेशस्तरमा खेलाडी छनोट र व्यवस्थापन लगायत कामका लागि ५ करोड २०...

लिटमस केबलद्वारा नेपाली क्रिकेट टोलीको जर्सी प्रायोजन
सोमबार, १९ बैशाख २०७९

नेपालको अग्रणी केबल ब्राण्ड लिट्मस केबलले अप्रिल ३० देखि मे ९ सम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा हुने नेपाल र जिम्बावे (ए) बिचको द्विपक्षीय एकदिवसीय र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय...

नेपालले  जिम्बावे ‘ए’ लाई जितका लागि १८२ रनको लक्ष्य दियो
आइतबार, १८ बैशाख २०७९

त्यस्तै कुशल भुर्तेलले ४६ रन जोड्दा रोहित पौडेलले ३९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए भने आसिफ शेख ९ रनमा आउट भए । आरिफ शेख २ रनमा...

नेपालले एसियाडको २३ खेलमा सहभागिता जनाउने
शुक्रबार, ०९ बैशाख २०७९

एसियाली खेलकुदका लागि अबको १० दिनभित्र खेलाडी छनोट गर्न राखेपले निर्देशनसमेत दिएको छ । एसियाली खेलमा २३ वटा खेलमा नेपालबाट १५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापक रहने अनुमान...

तिन वर्षपछि बस्यो राखेपको बोर्ड बैठक
शुक्रबार, ०९ बैशाख २०७९

तिन वर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ऐतिहासिक बोर्ड बैठक सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो । युवा तथा...

नयाँबस्ती युवा क्लबलाई तीन लाख जरिवाना
मंगलबार, ०६ बैशाख २०७९

सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्तगत गत चैत २६ गते भएको खेलमा नयाँबस्ती युवा क्लब मध्यपुर युथ एशोसिएशनसँग ३–१ गोलअन्तरले पराजित भएपछि नयाँबस्तीले अभद्र व्यवहार गरेका कारण एन्फाले कारबाही...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकियो
बुधबार, ३० चैत्र २०७८

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ २२ देखी २८ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो । युवा तथा...

पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता शुरु
बुधबार, २३ चैत्र २०७८

प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ पुरुष र आठ महिला तथा टेन्डमतर्फ ३७ जना खेलाडीबीच प्रतिस्पर्धा भएको र भोलि बाँकी खेलबीच प्रतिस्पर्धा हुने संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिए । उनका...

कतारमा हुन लागेको फिफा विश्वकप फुटबल किन यति धेरै विवादमा ?
शनिबार, १९ चैत्र २०७८

एम्नेस्टी इन्टरनेशनलले पनि ‘कफाला’ वा प्रायोजन प्रणाली अन्त्य गरेपछि पनि कर्मचारीलाई दबाब दिइएको बताएको छ । ‘काफाला’ वा प्रायोजन प्रणाली अन्तर्गत रोजगारदाताको स्वीकृतिबिना कर्मचारीलाई जागिर छाड्न प्रतिबन्ध लगाइएको थियो ।