aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
मेस्सी कोरोना भाइरसबाट संक्रमित
आइतबार, १८ पुस २०७८

पीएसजीका प्रवक्ताले मेस्सी बाहेक डिफेन्डर जुआन बर्नेट, ब्याकअप गोलकिपर सर्जियो रिको र मिडफिल्डर नाथन बिटुमाजालाको कोभिड–१९ परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताए । चार खेलाडीलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

एसियन सेन्ट्रल जोन बिजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय
बुधबार, १४ पुस २०७८

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)को पहलमा मन्त्रीपरिषदको बैठकले उपाधि बिजेता १२ जना खेलाडीहरुलाई जनही ५÷५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख...

सिद्धार्थ बैंकले पायो ‘कामना सेवा फुटसल कप २०२१’को उपाधी
आइतबार, ११ पुस २०७८

“स्वस्थ शरीर स्वस्थ मस्तिष्क”भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले यहि पौष ९ र १० गते आयोजना गरेको पहिलो ‘कामना सेवा फुटसल कप २०२१’ प्रतियोगिताको उपाधी सिद्धार्थ बैंकले प्राप्त...

९ खेलाडी र १० जना पत्रकारलाई पुरस्कृत
सोमबार, ०५ पुस २०७८

यसैबिच लामो समयदेखि विभिन्न संचारमाध्यममा खेलकुद पत्रकारीता गरीरहनुभएका १० जना संचारकर्मीहरुलाई समेत पुरस्कृत गरीएको छ । सात प्रदेशको प्रतिनिधित्व हुने गरी ७ जना र विभिन्न संचारमाध्यममा माध्यममा कार्यरत ३ जना...

राखेप सदस्य सचिव सिलवाललाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश
बुधबार, २९ मंसिर २०७८

सर्वोच्च अदालतले यसअघि ओली सरकारले नियुक्ति गरेको तर वर्तमान सरकारले हटाएको नेपाल स्काउटका लोकबहादुर भण्डारी, युवा स्वरोजगार कोषका कल्याण रोक्का र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा कृष्णप्रसाद ओलीलाई पुनर्बहाली गरेको...

चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एच डि १ मा प्रशारण हुँदै
आइतबार, २६ मंसिर २०७८

चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार एक्सन स्पोर्ट्स एच डि १ लिएको छ । यस सिजनको चाईनिज सुपर लिग अन्तर्गत मंसिर २६ गते आईतबार देखि सुरु...

ओमिक्रोन भेरियन्ट कतिको खतरनाक हो, विज्ञहरुको राय यस्तो छ
विहीबार, १६ मंसिर २०७८

डब्ल्यूएचओका प्रमुख वैज्ञानिक डा. सौम्या स्वामीनाथनले डेल्टा भेरियन्टबाट भारतमा सबैभन्दा धेरै मृत्यु भएको बताएका छन्। ओमिक्रोन डेल्टा भेरियन्टभन्दा कति खतरनाक छ र कति छिटो फैलिन्छ भन्ने कुरा अहिलेसम्म थाहा भएको...

मन्त्रिपरिषद निर्णय : १० जना सचिवको सरुवा, राखेपको सदस्य सचिवमा घिसिङ नियुक्ति
मंगलबार, १४ मंसिर २०७८

सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदमा टंकलाल घिसिङलाई नियुक्ति गर्ने निर्णय गरेको छ भने चलचित्र निर्माण प्रदर्शन तथा वितरण सातौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।...

यू–१९ क्रिकेट प्रतियोगिताः पाण्डेको कप्तानीमा गण्डकीको टोली घोषणा
मंगलबार, ०७ मंसिर २०७८

गण्डकी प्रादेशिक क्रिकेट सङ्घले काठमाडौंमा आयोजना हुने ‘वाईवाई यु–१९’ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विष्णु पाण्डेको कप्तानीमा टोली घोषणा गरेको छ । ...

‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता –२०७८’ हुँदै
सोमबार, ०६ मंसिर २०७८

नेपाली सेनाले ‘प्रथम प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता– २०७८’ सञ्चालन गर्न लागेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही मङ्सिर २७ देखि आगामी पुस ५...

नेपालको कतारमाथि सानदार जीत
विहीबार, ०२ मंसिर २०७८

कप्तान आयशा १४ बलमा एक चौका र एक छक्कासहित १३ रनमा क्याच आउट भइन् भने अन्य खेलाडीले दोहारो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान रुविना क्षेत्री, सरस्वती कुमारी...

भारत टी–२० विश्वकपबाट बाहिरिँदा यता लाग्यो १० अर्बको झड्का
सोमबार, २२ कार्तिक २०७८

प्रतियोगितामा सेमिफाइनल र फाइनल सहित ५ खेल खेल्न बाँकी छ । यो डर छ कि यी बाँकी खेलहरूको टिभी र डिजिटल दर्शकहरूमा ५० प्रतिशत गिरावट आउन सक्छ। जसका कारण खेलको...

विश्वकप क्रिकेट छनोटको तयारी गर्न नेपाली टोली बङ्गलादेशतर्फ, कुन कुन देशसँग खेल्दै छ ?
विहीबार, १८ कार्तिक २०७८

नेपालले पहिलो खेल मङ्सिर ६ गते हङकङसँग, दोस्रो खेल मङ्सिर सात गते भुटानसँग, तेस्रो खेल मङ्सिर नौ गते कुवेतसँग, चौथो खेल मङ्सिर १० गते मलेसियासँग तथा पाँचौँ खेल मङ्सिर १२...

पोखरा म्याराथनको विजेतालाई चार लाख
बुधबार, १७ कार्तिक २०७८

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशिमा शत्प्रतिशत वृद्धि गरेको छ भने सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने दिएको छ । ...

ढकालले पाए राखेपको निमिक्त सदस्य सचिवको जिम्मेवारी
मंगलबार, १६ कार्तिक २०७८

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कात्र्तिक १६ गते (मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको सदस्य...

खेलाडी तथा खेल पुर्वाधारको विकासका लागि बजेट बढाउन सुझाव
सोमबार, १५ कार्तिक २०७८

अघिल्लो सरकारले राम्रा खालका योजनाहरु अगाडी बढाएको जिकिर गर्दै विश्वकर्माले विगतमा सुरु भएका खेल पुर्वाधारहरुको निर्माण कार्य सम्पन्न गर्ने दायित्व मन्त्रालयको काँधमा रहेको बताए । उनले ७ वटै प्रदेशमा निर्माण...

टी–२० क्रिकेट वरियतामा नेपालको सुधार
सोमबार, १५ कार्तिक २०७८

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ ।आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो...

आज नेपालले लेबनानको सामना गर्ने
आइतबार, १४ कार्तिक २०७८

एएफसी यु–२३ एशिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज लेबनानको सामना गर्नेछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्यको...

'खेलकुद विश्वविद्यालय संचालनका लागि आवश्यक प्रक्रिया अगाडी बढादैछु'
बुधबार, १० कार्तिक २०७८

खेलकुद ऐनका विषयमा बाहिर चल्लेका हल्लाप्रति लक्षित गर्दै मन्त्री अथकले खेल क्षेत्रको विकासकालागि ऐन बाधक नहुने दावी समेत गर्नुभएको छ । “ऐन कुरान, बाईबल होईन, यसलाई परिमार्जन गर्न सकिन्छ” मन्त्री...

अब्दुल्लाह अल्मुताइरीको एन्फासँग सम्झौता
बुधबार, १० कार्तिक २०७८

नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबलस सङ्घ (एन्फा) सँग तीन वर्ष सम्झौता थप गरेका छन् । ...