aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
चर्चित क्रिकेटर सन्दिप लामिछाने विरुद्ध बालिका बलात्कारको जाहेरी
बुधबार, २२ भदौ २०७९

यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ । उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको प्रहरी श्रोतको भनाई...

नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आजदेखि हुँदै
विहीबार, १६ भदौ २०७९

गण्डकी प्रदेशमा आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशले छनोट प्रतियोगिता सञ्चालन गर्न लागेको हो । छनोट प्रतियोगिता पोखरा रङ्गशालामा हुन लागेको...

विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार
मंगलबार, १४ भदौ २०७९

विश्वकप फुटबल प्रतियोगितामा ब्राजिललाई तीन पटक प्रथम स्थानमा पु¥याउन सफल गत वर्षदेखि अर्बुदरोगबाट पीडित छन। उनले शरीरबाट ट्युमर हटाएपछि साओ पाउलोको अस्पतालमा केमोथेरापि गराइरहेका थिए । पिसाब नलीमा सङ्क्रमण देखिएपछि...

प्राप्ती बतासले विश्व युवा खेलकुद २०२२ मा २ पदक जितिन
आइतबार, १२ भदौ २०७९

उनी एक नियमित मुए थाई सदस्यको रूपमा आएकी थिइन् । उनको असाधारण क्षमताको लागि प्रशिक्षकहरूले चाँडै ध्यान दिए । हाल कक्षा ९ मा अध्ययनरत उनी आफ्नो प्रशिक्षण जारी राख्ने र...

नवौँ राष्ट्रिय खेलकुद :अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता
शनिबार, ०४ भदौ २०७९

राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्तामा आफूहरु रहेको बताए । सो समिति पौडीका लागि पोखरामा रहेका निजी...

विश्व कफ फुटबलमा साइबर सुरक्षाका लागि विषेश योजना बनाइने
मंगलबार, ३१ साउन २०७९

नोभेम्बरमा शुरु हुने प्रतियोगितामा आफ्नो एजेन्सीको भूमिका बारेमा बोल्दै अल्माल्कीले खेलकुद सम्बन्धित योजनाहरु सक्रिय गर्ने, सम्भावित साइबर खतरा, ह्याकिङहरुको प्रभावकारी ह्यान्डलिङका साथै साइबर आक्रमणहरु पत्ता लगाउने र साइबर सम्बन्धित घटनाहरुमा...

‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्टमा ब्रिटिसले जित्यो उपाधि
शुक्रबार, २० साउन २०७९

द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल टोर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ । उक्त टुर्नामेन्टमा काठमाडौंका विभिन्न १३ वटा कलेजहरुबीच फुटसल प्रतियोगिता भएको थियो ।

धुर्मुस सुन्तलिले अलपत्र पारेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न समिति गठन
विहीबार, १२ साउन २०७९

निर्माणस्थलको जग्गाको स्वामित्वको विषयमा विस्तृत अध्ययन गरी उक्त बाँकी निर्माण कार्य कुन विधिबाट सम्पन्न गर्न उचित हुने भन्ने विषयमासमेत प्राविधिक समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रालयले काम अघि बढाउने सचिव रेग्मीले...

मन्त्री अथकद्धारा मुलपानी रंगशालाको अनुगमन, युद्धस्तरमा निर्माण कार्य अगाडी बढाउन निर्देशन
सोमबार, ०२ साउन २०७९

आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढाउन निर्देशन दिदैं मन्त्री अथकले गुणस्तरियताकालागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए । मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद...

राष्ट्रिय खेलकुद प्रतियोगिता मुल आयोजक कमिटीको पहिलो बैठक सम्पन्न
शुक्रबार, २४ असार २०७९

आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म आयोजना गरीने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बताएका छन् । शुक्रबार काठमाण्डौंमा...

नेपालमै पहिलो पटक द क्लिफमा स्काइ ग्लाइडिङ सञ्चालनमा, कति छ त शुल्क ?
आइतबार, १२ असार २०७९

टावरमा समानान्तर दुई डोरी भएकाले एकै पटकमा दुई जना सँगै खेल्न सकिन्छ । स्काइ ग्लाइडिङ खेल्न प्रतिब्यक्ती बाह्र सय लाग्ने बताइएको छ । उक्त शुल्कमा सेवाग्राहीले थ्रीसिक्स्टी क्यामेराले कैद गरेको...

एन्फामा पंकजले मारे बाजी, ६ मतान्तरले विजयी
मंगलबार, ०७ असार २०७९

आगामी चार वर्षको कार्यकालकालका लागि नेम्बाङ झिनो मतान्तरले विजयी भएका छन् । कुल ८४ मत खसेकोमा नेम्वाङले ४५ मत प्राप्त गरे भने शेर्पाले ३९ मत ल्याएका थिए । एन्फाको अध्यक्षका...

एन्फा निर्वाचन आज, कर्मा र पंकजबीच प्रतिस्पर्धा
सोमबार, ०६ असार २०७९

आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आ–आफ्नो समूहसहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस्तै फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेल समेत प्रतिस्पर्धामा छन्...

एन्फाद्वारा खेलकुदमा गैरकानुनी सट्टेवाजी गराउने सम्झौता
शुक्रबार, ०३ असार २०७९

असार ६ गते हुने निर्वाचनलाई प्रभावित पार्नका लागि यस्तो हल्ला चलाइएको उनले आरोप समेत लगाए । उनले भने, ‘इएसएजीसँग विश्वभरीका खेलकुद संस्थाहरुले यस्तो सम्झौता गरेका हुन्छन् । त्यहि संस्थासँग हामीले...

पाँच दिने भ्रमणपछि स्वदेश फर्किए खेलकुदमन्त्री
शुक्रबार, ०३ असार २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्केका छन् । रुस सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा जानुभएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्केका हुन्...

पोखरामा राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुँदै
शुक्रबार, ०३ असार २०७९

पोखरा–१६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता र्‍यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत स्थान हुँदै सोही स्थानमा नै आएर सम्पन्न हुने छ । ...

गौतमबुद्ध क्रिकेट रंगशाला : संघ सरकारको साढे २२ करोड बजेट, बागमतीले थप्यो ५ करोड
विहीबार, ०२ असार २०७९

बागमती सरकारले पनि आगामी आवका लागि सोही रंगशालामा ५ करोड विनियोजन गरेको छ । बागमतीका आर्थिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेलले प्रस्तुत गरेको बजेटमा  ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न भरतपुर महानगरपालिकासँग...

आइसिसी विश्वकप लिग–२मा अमेरिकासँग नेपाल पराजित
विहीबार, ०२ असार २०७९

बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर र अली खानले तीन÷तीन तथा नोथुश केंजिगे र निसर्ग पटेलले एक एक विकेट लिए । ...

आईसीसी क्रिकेट लिग नेपालद्वारा ओमान ७ विकेटले पराजित
बुधबार, ०१ असार २०७९

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकीय खेलले नेपालको जीत सम्भव भएको थियो । ...

घरेलु मैदानमै इंग्ल्याण्डलाई हंगेरीको प्रहार
बुधबार, ०१ असार २०७९

खेलको सुरुवातमा नै रोलाल्ड सालाईले हंगेरीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७० औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए । ...