aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
प्रधानमन्त्री कप क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने
शुक्रबार, १० पुस २०७७

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । २६ डिसेम्बरदेखि दाङको लमहीमा सञ्चालन हुने...

नेपाल सिधै टी २० क्रिकेटको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने
मंगलबार, ३० मंसिर २०७७

ग्लोबल क्वालिफायरमा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोलीले मात्र विश्वकपमा स्थान बनाउने छन् । आईसीसीले सन् २०२० को अक्टोबरमा शुरु हुने टी २० विश्वकपका लागि चार चरणमा...

अब फुटबल खेलाडीको पारिश्रमिक समान
शुक्रबार, २६ मंसिर २०७७

नेपाली राष्ट्रिय फुटबल पुरुष तथा महिला खेलाडीले अबदेखि समान पारिश्रमिक पाउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति बैठकले पुरुष तथा महिला खेलाडीलाई समान पारिश्रमिक उपलब्ध गराउने...

नेपालको फिफा वरियता यथावत
शुक्रबार, २६ मंसिर २०७७

फुटबलको विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फिफा बरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १०औँ...

टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुने आयोजकको भनाई
शुक्रबार, १९ मंसिर २०७७

कोरोना भाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ । ...

विश्‍व प्रसिद्ध फुटबलर म्याराडोनाको निधन
विहीबार, ११ मंसिर २०७७

विश्‍वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । केही समययता अस्वस्थ रहँदैआएका म्याराडोनाको झण्डै एक महिनाअघि शल्याक्रिया गरिएको थियो । ...

पारस खड्का मेन्स एशोसिएट प्लेयर अफ दि डिकेडका लागि मनोनयनमा
मंगलबार, ०९ मंसिर २०७७

मनोनयनमा नेपालबाट खड्कासँगै स्कटल्यान्डका तीन तथा नेदरल्यान्ड्स र पपुवा एण्ड न्यूगिनीका एक एक खेलाडी मनोनयनमा पारेका छन । स्कटल्यान्डका रिची बेरिनटन, केल कोइजर र कोलम म्याकलियोड तथा नेदरल्यान्ड्सका पिटर बोरेन...

सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै
सोमबार, ०८ मंसिर २०७७

नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको थियो ।...

सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने
विहीबार, ०४ मंसिर २०७७

नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उहाँका व्यवस्थापक...

नेपाल बङ्गलादेशसित २-० ले पराजित, तीन खेलाडीको डेब्यु
शुक्रबार, २८ कार्तिक २०७७

बङ्गलादेशसितको आजको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरेका थिए । डेब्यु गर्ने खेलाडीमा विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ छन । विकासले खेलको प्रारम्भमै  डेब्यु गरेका थिए । यस्तै...

क्रिकेट टोलीको प्रशिक्षण मङ्सिर दोस्रो सातादेखि
शुक्रबार, २१ कार्तिक २०७७

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति दिएको जनाएको छ...

अमेरिकाका नेपाली ठकुरीलाई सातौ ‘गिनिज वर्ल्ड रेकर्ड’ प्राप्त
सोमबार, १७ कार्तिक २०७७

त्यति मात्र हैन ३ वर्ष अगाडी उनि अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएका थिए । आधा दर्जन भन्दा ज्यादा किर्तिमान राख्न सफल ठकुरीले नेपाल र...

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण
शुक्रबार, १४ कार्तिक २०७७

नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ...

न्यू योर्कमा कोभिड-१९ च्याम्पियन अवार्डद्वारा  सम्मानित
सोमबार, १० कार्तिक २०७७

सामाजिक संघसंस्थाहरूमा तेन्जिंग नोर्गे शेर्पा फ़ाउण्डेशन, ड्रुक्पा युएसए, एटोम्स ईंक, सिंगापुर गोर्खा पोलिस एक्स(सर्भिसमेन एशोसियसन, नेपालिज अमेरिका नर्स एशोसियसन, सेवा ईन्टरनेसनल, हिन्दू स्वयमसेवक संघ युएसए, गायत्री चेतना सेन्टर, विश्व हिन्दू...

अमेरिकामा घोडे पोलो खेलमा केमिका भण्डारीको नेपाली टोली विजयी
शनिबार, ०८ कार्तिक २०७७

उक्त खेलमा ईपोना अन्तर्गत वाशिंगटन डिसी,मेरिल्याण्ड र भर्जिनिया वरपर रहेका पोलो क्लब(अड्डा)संग आबद्ध खेलाडीहरु जस्तै समर हिल पोलो क्लब ,सेनेका पोलो क्लब टोली बीच खेलाडीहरुको प्रतिस्प्रद्धा भएको थियो । ...

धन्न नेपालको वरियता यथावत् रहेछ
विहीबार, ०६ कार्तिक २०७७

विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै  छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । ...

२०२१ मा हुने ओलम्पिक्समा साइबर हमला
मंगलबार, ०४ कार्तिक २०७७

अमेरिकी अभियोजनकर्ताका अनुसार उक्त समूहले सन् २०१८ मा दक्षिण कोरियामा भएको हिउँदे ओलिम्पिक्स, सन् २०१७ को फ्रान्सको राष्ट्रपतीय निर्वाचन र युक्रेनको उर्जा ग्रिडमा असर पार्ने प्रयासहरू गरेका थिए । ...

अनलाइन मार्फत क्रिकेटको सट्टेबाजी खेल खेलाउने पक्राउ
सोमबार, ०३ कार्तिक २०७७

पुरुषोत्तमको घरमा आइपीएल खेलको सट्टेबाजी भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई सट्टेबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । ...

भरतपुरबाट रङ्गशालालाई यसरी जुट्दै छ लगानी
सोमबार, ०३ कार्तिक २०७७

महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित रु चार करोडमध्ये पहिलो चरणमा रु ५० लाख र दोस्रो चरणमा रु एक करोड ५० लाख प्रदान गरेको हो । महानगर प्रमुख दाहालले  रङ्गशाला कोरोना कहरका...

महामारीमा क्यालिफोर्नियामा बन्यो लघु चलचित्र पुरानो चस्मा
शनिबार, ०१ कार्तिक २०७७

जव उनीहरुका बुवाआमा अमेरिका भ्रमण गर्न आए पछि कथाले अर्को मोड लिने चित्रण गरिएको छ । चलचित्रमा कलाकारहरुको भूमिकामा सुमेश कुइकेल ,अनिल पाण्डे,बिनिता ढकाल,सरोज खड्का ,माया देवी कडरिया तथा निरु...