aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
राखेप सदस्य सचिवमा तीन जनाको नाम सिफारिस, सदस्य सचिव हुन योग्यता यस्तो छ
बुधबार, ०७ साउन २०७७

सदस्य सचिवका लागि सिफारिस गरिएका सिलवाल यसअघिका सदस्य सचिव हुन् । यस्तै अर्का व्यक्ति थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् । सिफारिस गरिएकी श्रेष्ठ राष्ट्रिय महिला भलिबल टोलीकी...

भदौ १ गते देखि खेलकुद प्रशिक्षण शुरु गर्न अनुमति
बुधबार, ०७ साउन २०७७

सरकारले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारीका लागि आगामी भदौ १ गतेदेखि प्रशिक्षण गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो । ...

ब्राजिलमा चार अन्तर्राष्ट्रिय खेलाडी कोरोनाबाट सङ्क्रमित
बुधबार, १७ असार २०७७

ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ए लिग शुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिका भन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसीप शुरु गर्ने तयारी गरिएको हो ।...

पाकिस्तानका १० क्रिकेटर्स कोरोना संक्रमित
बुधबार, १० असार २०७७

पाकिस्तान क्रिकेट बोर्डले मंगलबार उसका सात खेलाडी फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफीज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाज - को कोरोना संक्रमित भएको पुष्टि गरेको छ।

मेटियो नेपाली फुटबलको कालो धब्बा, ६ खेलाडीलाई सफाइ
मंगलबार, ०२ असार २०७७

सफाइ पाउनेहरुमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री, खेलाडीहरु अञ्जन केसी र डेबिड थापा रहेका छन । ...

फिफा वरियतामा नेपाल यथावत्
विहीबार, २९ जेठ २०७७

त्यसैगरी नेपालभन्दा तल भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेका छन् । भूटान १८९औँ स्थानमा रहदा बंगलादेश १८७ औँ, श्रीलङ्का २०६औँ तथा पाकिस्तान २००औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष...

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई रकम उठ्दै, सात करोडभन्दा बढीको चेक प्राप्त
सोमबार, २६ जेठ २०७७

महायज्ञमार्फत २८ हजार दाताले रङ्गशाला निर्माणका लागि सहयोग गरेको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए । महायज्ञमा निजी क्षेत्र, सङ्घसंस्था र नागरिकका तर्फबाट रु १७ करोड...

मेसी र स्वारेज बार्सिलोनाको तालिममा फर्किए
आइतबार, २५ जेठ २०७७

ला लिगाको नेतृत्वदायी टिम बार्सिलोनाले मध्य मार्चपछि पहिलो खेल रियल मालोर्सामा आगामी हप्ता खेल्दैछ । स्वारेजको घुडामा लागेको चोटका कारण गत जनवरीमा भएको शल्यक्रियापछि पहिलो पटक बार्सिलोनाको लागि खेल्दै छन...

विश्वकप छनोटका खेल चार महिनापछि मात्रै गराउने प्रस्ताव
शनिबार, २४ जेठ २०७७

समूहमा चौथो स्थान बनाएको थियो । हालसम्मको खेल प्रदर्शनअनुसार १२ अङ्कका साथ अष्ट्रेलिया शीर्षस्थानमा, १० अङ्कका साथ कुवेत दोस्रो, समान १० अङ्क नै बनाएको जोर्डन तेस्रो तथा अङ्कबिहीन अवस्थामा रहेको...

‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दोः खड्का निर्णायक
विहीबार, २२ जेठ २०७७

कोरोना भाइरस ‘भर्चुअल’ अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगिताको निर्णायकमण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित हुनुभएको छ । प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना  चयन भएकामा एशियाली महादेशबाट मनोनित हुनेमा...

बजेट विनियोजनसँगै नवौँ राष्ट्रिय खेलकूद सञ्चालन हुने आशा
शुक्रबार, १६ जेठ २०७७

सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा नवौँ राष्ट्रिय खेलूकद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्मा प्रस्तुत...

खेलकूद पूर्वाधार निर्माणमा जोड,निजी क्षेत्रबाट बनाइएकालाई पनि प्रोत्साहन
शनिबार, ०३ जेठ २०७७

नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) सम्पन्न भएको थियो । सागमा नेपालले हालसम्मकै बढी ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्य पदक प्राप्त गरेको थियो...

कोरोनाका कारण रेस्लर शुबोशीको मृत्यु
विहीबार, ०१ जेठ २०७७

कोरोना भाइरसको संक्रमणका कारण २८ वर्षीय जापानी सुमो रेस्लर शुबोशीको मृत्यु भएको छ। वास्तविक नाम कियोताका सुएताके भएका उनी खेल क्षेत्रमा शुबोशीको उपनामले चिनिन्थे। संक्रमणको असरका कारण उनका विभिन्न अंगहरूले...

विराट र अनुष्काले बुम्बई प्रहरीलाई सहयोग गरे
आइतबार, २८ बैशाख २०७७

मुम्बईका पुलिस आयुक्त परमबीर सिंहले शनिबार एक ट्विट गर्दै भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र उनकी पत्नी अभिनेत्री अनुष्का शर्माले प्रत्येकलाई पाँच लाख रुपैयाँ अनुदान दिएको बताएका छन् ।

फिफाले दियो एन्फालाई पाँच लाख अमेरिकी डलर
आइतबार, १४ बैशाख २०७७

विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पाँच लाख अमेरिकी डलर सहयोग गरेको छ। कोरोना भाइरसका कारण खेलकुदमा पैदा भएको आर्थिक संकटलाई टार्न फिफाले एन्फालाई उक्त रकम सहयोग...

नेयमारको तलब ५० प्रतिशत कटौती
शनिबार, २९ चैत्र २०७६

कोराना भाईरस पिडितको सहयोगका लागि फ्रान्स फुटबल संघको पहलमा नेयमार लगायत खेलाडीको तलब कटौती गर्न लागेको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले ब्राजिलियन सुपरस्टार नेयमारको तलबमा ५० प्रतिशत...

एशियाकी प्रभावशाली युवा भन्छिन ‘कोरोनाले खुशी साँट्नै पाइनँ’
शनिबार, २२ चैत्र २०७६

उनीसँगै सूचीमा परेका निकिता आचार्य, किरण तिम्सिना, शुभाङ्गी राणा, जेसलिना राणा र रोहित तिवारी भने उद्यमी हुन् । बीस वर्षीया प्रतिमा मनोरञ्जन र खेलकूद विधामा २४औँ स्थानमा पर्न सफल भएकी...

कोरोना राहत कोषमा सन्दीप लामिछानेद्वारा एक लाख सहयोग
शुक्रबार, १४ चैत्र २०७६

क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा एक लाख सहयोग दिने घोषणा गरेका छन् । राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी सन्दीपले सरकारले गठन गरेको राहत कोषमा एक लाख दिने बताएका हुन्...

कोरोना विरुद्ध लड्न मेस्सीले दिए एक मिलियन युरो
बुधबार, १२ चैत्र २०७६

महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका फुटबलर लिओनल मेस्सीले आर्थिक सहयोग प्रदान गरेका छन् । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनास्थित सहर र आफ्नो देश अर्जेन्टिनास्थित...

रोनाल्डोले आफ्नै होटललाई अस्पताल बनाउँदै
आइतबार, ०२ चैत्र २०७६

कोरोना भाइरसको संक्रमण फैलिएसँगै पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पतालमा परिवर्तन गर्न सुरु गरेका छन् । पोर्चुगलमा समेत कोरोनाको संक्रमण बढ्न थालेपछि रोनाल्डोले विरामीको उपचारका लागि आफ्नै...