aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
चाइनिज ताइपेईविरुद्ध २–० गोलले नेपालको जित
शुक्रबार, २१ जेठ २०७८

खेलको ११औँ मिनेटमा ताइपेईका खेलाडी वु चुन चिङको प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङले रोक्नुभयो । यस्तै खेलको १६औँ मिनेटमा सुनिल बलको गोल गर्ने प्रयास सफल हुन सकेन् । खेलको २४औँ...

विश्वकप फुटबल छनोटमा नेपाल चाइनीज ताइपेईसँग खेल्ने तयारीमा
शुक्रबार, २१ जेठ २०७८

इराकसित मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । नेपालले दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल...

खेलकुदका लागि २ अर्ब ७४ करोड बजेट विनियोजन
शनिबार, १५ जेठ २०७८

सरकारले युवा तथा खेलकुदका लागि २ अर्ब ७४ करोड बजेट विनियोजन गरको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् । ...

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने
विहीबार, १३ जेठ २०७८

टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ । जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियो हुन गइरहेको...

सन्दीप लामिछाने सिपिएलको ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने
बुधबार, १२ जेठ २०७८

लामिछानेको अनुबन्धित रकम खुलाइएको छैन । लामिछाने सम्मिलित हुने नाइट राइडर्सका कप्तानमा केइरन पोलार्ड तथा अन्य खेलाडीमा  सुनिल नराइन, दिनेश रामदिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा, अखिल...

लकडाउनमा खेलाडी : बरण्डामा व्यायाम गर्दै
आइतबार, ०९ जेठ २०७८

बक्सिङ ओलम्पियन तथा प्रशिक्षक डम्बरदत्त भट्टले गाउँतर खेलाडीहरु आन्तरिक प्रशिक्षणमा रहेको बताछिन। “घरमै रहेर पनि खेलाडीहरु ‘फिटनेस’का अभ्यासहरू गरिरहेका छन्”, उनले भनिन, “विषम परिस्थितिले खेलकुद क्षेत्र पनि निकै आक्रान्त बनेको...

आईपीएलको सट्टेबाजी तथा जुवा खेलाउने पक्राउ
शुक्रबार, १७ बैशाख २०७८

उनको यूनिभर्सल मोबाइल एसेसोरिज पसलमा म्ष्बmयलम भ्ह्त्ज् अनलाइन मार्फत आइपीएलको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रुपमा कारोबार गर्दै आईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले...

उपप्रधानमन्त्री पोखरेलका सामू किन भावुक भए धुर्मुस ?
विहीबार, १६ बैशाख २०७८

अहिलेसम्म बिभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको जानकारी दिए । रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा अन्तर्राष्ट्रिय...

आइपिएलमा सट्टाबाजी गर्ने ११ जना पक्राउ
सोमबार, १३ बैशाख २०७८

भारतमा संचालन भइरहेको आइपिएल तथा प्रिमियर लिग फुटबल, लालिगा, सेरि ए लिग, युईएफए च्याम्पियन लिग लगायतका खेलहरुमा सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट...

एफसी चितवनको जर्सी र प्रायोजकहरू सार्वजनिक
शनिबार, ११ बैशाख २०७८

जर्सी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एफसी चितवनका प्रवन्ध निर्देशक सचिन ढकालले कोभिड– १९ को अप्ठ्यारोमा परिस्थितिमा हुन् लागेको यस प्रतियोगितामा एफसी चितवनले हाम्रो सपनालाई साकार पार्ने विश्वास व्यक्त गरे ।...

पोखरा थन्डर्सलाई हुण्डाई नेपालको  साथ
शुक्रबार, १० बैशाख २०७८

ह्युन्डाइले विश्वभर नै खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विश्व कपको साथै विभिन्न  लिग प्रतियोगिताहरुमा पनि प्रायोजन गर्दै आइरहेको छ । यसरी नैै लक्ष्मी ह्युन्डाइले पनि नेपालमा खेलकुद विकासको लागि...

नेपालद्वारा मलेसिया पराजित
विहीबार, ०९ बैशाख २०७८

नेपालका लागि करण केसीले सर्वाधिक ४५ रनको योगदान दिए । आसिफ शेखले ४२ रन जोड्दा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले १९, कुशल...

तीन भाग्यशाली विजेताहरुले TVS Ntorq 125 Super जित्ने मौका
आइतबार, ०५ बैशाख २०७८

PUBG नेपालको Gen Z मध्यको एक लोकप्रिय खेल हो र यो च्याम्पियनशिप गेमिंग क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएको खेलाडीहरुलाई प्रस्तुत गर्दछ। च्याम्पियनशिप रेजिस्ट्रेसन वैशाख ५, २०७८ (अप्रिल १८, २०२१) देखि...

बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस
शनिबार, ०४ बैशाख २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायतका क्षेत्र तत्काल बन्द गर्न सुझाव दिइसकेको छ । तर, सीसीएमसीले हालसम्म पनि बढी जोखिम बढेका क्षेत्र बन्द गर्न कुनै पनि निर्णय गरेको थिएन ।

नेपाल टी–२० अन्डर–१६ क्रिकेट प्रतियोगिताको उपाधि रुपन्देहीले जित्यो
शनिबार, २८ चैत्र २०७७

जवाफी ब्याटिङ गरेको दाङ १७ ओभर २ बलमा सबै विकेट गुमाएर ८९ रनमै सीमित रह्यो । उसका लागि मनोज पुनले ३९, प्रभाकर कुँवरले १६ र रोहित डाँगीले १० रन जोडे...

टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा
बुधबार, २५ चैत्र २०७७

यसअघि दक्षिण कोरियाको प्योङचाङमा आयोजित गृष्मकालीन ओलम्पिकमा उत्तरले भाग लिएको थियो । सन् २०१८ मा कुटनीतिक संवाद पुनः थालनी गर्न यस खेलमा भएको उत्तरको सहभागिताले ठूलो सहयोग गरेको थियो ।

पूर्व सचिव कार्कीलाई नेपाल चेम्बर गल्फको उपाधि
शनिबार, २१ चैत्र २०७७

महिलातर्फको उपाधि गीता गुरुङले जितिन । उनले ३८ स्कोर बनाएन । रेखा घिमिरे ३५ स्कोरसहित उपविजेता बनिन । सिनियर पुरुषतर्फको उपाधि पूर्व सेनाप्रमुख जनरल गौरव शमशेर राणाले जिने। सिनियर पुरुषतर्फ...

चर्चित क्रिकेट खेलाडी तेन्दुलकर कोरोना संक्रमित, स्वास्थ्य बिग्रीएपछि अस्पताल भर्ना
शुक्रबार, २० चैत्र २०७७

उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराँचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवन  प्रारम्भ गरको थिए। टेस्ट तथा एक दिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाउने इतिहास पनि...

चैत २८ गते कोभिड कप फूटबल प्रतियोगिता
विहीबार, १९ चैत्र २०७७

‘कोभिडबाट थलिएका हामी फेरि उठ्नुछ’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता विशुद्ध मनोरञ्जनका लागि हुने पनि जनाईएको छ । आयोजक संस्थाले यस्तो पनि कार्यक्रम भैरहेको छ भनेर संसारलाई एउटा...

तेस्रो आइएमई टेनिस प्रतियोगिता शुरू
बुधबार, १८ चैत्र २०७७

कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक एवम्आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल र  पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी लगायत टेनिस खेलप्रेमि खेलाडीहरूको उपस्थिती रहेको थियो । ...