aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई
मंगलबार, १७ चैत्र २०७७

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपाली टोलीले शुरुआतदेखि नै बङ्गलादेश विरुद्ध आक्रामक खेलेको थियो । खेलको १८औँ मिनेटमा सन्जोग राईले नेपालका लागि पहिलो गोल गरे हो । ...

पोखरामा ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदानको शिलान्यास
आइतबार, १५ चैत्र २०७७

चालु आवमा खेल मैदानका लागि रु ५० लाख बजेट विनियोजन गरिएकामा सो बजेटबाट खेल मैदान सम्याउने र तारबारको काम गरिने प्रमुख जिसीले बताए । उनले भने, “विश्वकै उत्कृष्ट ठाउँमध्ये पोखरामा...

ठकुरीद्वारा पाकिस्तानका विश्व कीर्तिमानधारी मोहम्मद रशिदले राखेको कीर्तिमान भंग
मंगलबार, १० चैत्र २०७७

सो उपाधि पहिला भारतको तेक्वान्दो खेलाडी बडे साईले १ मिनेटमा ५५ चोटी प्रहार गरि २०१७ उपाधि हासिल गरेका थिए भने ठकुरीले त्यो कीर्तिमान फेब्रुअरी २९ ,२०२० मा ७१ चोटी प्रहार...

साउदीमा कोरोनाका कारण एक नेपालीको मृत्यु
सोमबार, ०९ चैत्र २०७७

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। सापकोटाका अनुसार  यो साता  जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका  नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण...

नेपाल सुपर लिगका लागि फ्रेन्चाइज टोली
विहीबार, ०५ चैत्र २०७७

यस्तै राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान समेत रहेका महर्जनले सन् २०१० देखि १०१६ सम्म एन्फामा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। महर्जनले भारतमा ‘बि’ डिभिजन लिगको क्लब तथा बंगलादेशमा ब्रदर्स युनियनलाई प्रशिक्षण दिएका थिए।

भिडियो ग्याम खेल्नेहरु १४ प्रतिशतले बढे
मंगलबार, ०३ चैत्र २०७७

लाइमलाइट नेटवर्कहरू एक भिडियो डेलिभरी र एज क्लाउड सेवा प्रदायकले आफ्नो रिपोर्टमा विश्वभरिका खेलाडीहरूले प्रत्येक हप्ताको औसत आठ घन्टा र २७ मिनेट भिडियो गेम खेल्ने गरेको रिपोर्ट सार्वजनिक गरेको छ...

आइपीएलको ब्राण्ड भ्यालु ३.६ प्रतिशतले घट्यो
बुधबार, २६ फागुन २०७७

वार्षिक अध्ययनमा आईपीएलको सातौं संस्करणमा आईपीएल इकोसिस्टमको मूल्य गत वर्षभन्दा ३.६ प्रतिशतले घटेको देखिएको छ । यो २०२० मा, ४५८०० करोड रुपैयाँ भारु थियो । जबकि २०१९ मा यो ४७५००...

उज्ज्वल ठकुरीले भारतीय खेलाडीको विश्व किर्तिमानलाई तोडे
आइतबार, २३ फागुन २०७७

खेलाडी ठकुरीले २०१८ मा ३ मिनेटमा २२६ घुँडा प्रहार गरेर रेकर्ड तोडेका थिए । तत्कालिन समयमा पनि ठकुरीले भारतीय ओलम्पिक खेलाडीलाई ५१ अतिरिक्त किक प्रहार गरेर बिश्व किर्तिमानको उपाधि हात...

टेक्ससका ७ वर्षीय नेपाली बालक विश्व गल्फ प्रतियोगितामा छनौट
आइतबार, २३ फागुन २०७७

खेलमा रमाउदै र अझ अभिरुचिसंग खेल खेल्दै शरद ऋतुमा सम्पन्न प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भए । टेक्सस राज्यको ड्यालसमा आयोजना भएको एनटि पिजिए शरद ऋतु प्रतियोगिता सहित स्थानीय...

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ
शनिबार, १५ फागुन २०७७

लाहोर कलन्दर्सले जारी प्रतियोगितामका तीन खेलमा दुईमा जीत तथा एकमा हार बेहोरेको छ । लाहोर कलन्दर्स लिगको तेस्रो स्थानमा रहेको छ । लामिछानेले यसअघि सन् २०१९ मा पनि लाहोरबाट नै...

यती समूहका संस्थापक शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने
शनिबार, १५ फागुन २०७७

यती एअरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत र व्यवस्थित बनाउँदै नेपालको सुदरपश्चिम देखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीय स्थलहरुमा प्रतियोगिता गर्दै लैजाने योजना लिएको छ । ...

२६ खेलाडीलाई ‘एनएनआईपीए स्पोर्टस अवार्ड’बाट सम्मान
आइतबार, ०९ फागुन २०७७

कार्यक्रममा खेलाडीलाई मध्यपुरथिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका छन । ...

ललितपुर महानगरपालिकाबाट गौतमबुद्ध रङ्गशालालाई २० लाख सहयोग
शनिबार, ०८ फागुन २०७७

प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेशनले लिएर गरेकामा धुर्मुस–सुन्तलीको  प्रशंसा गर्दै सो रङ्गशालाले नेपाललाई अन्तरराष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वास व्यक्त गरे । ...

टोकियो ओलम्पिकका प्रमुखद्वारा राजीनामा
शुक्रबार, ३० माघ २०७७

जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएक छन् । महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले...

आइपीएलको अक्सनमा नेपालका आठ खेलाडी, कस कसको भाग्या चम्किएला ?
शनिबार, २४ माघ २०७७

आइपीएलका लागि अफागानिस्तानका ३०, अष्ट्रेलियाका ४२, बङ्गलादेशका ५, बेलायतका २१, आयरल्याण्डका दुई, नेदरल्याण्डका एक, न्यूजिल्याण्डका २९, स्कटल्याण्डका सात, दक्षिण अफ्रिकाका ३८, श्रीलङ्काका ३१, युनाइटेड अरब इमिरेट्स ९युएई० का नौ, अमेरिकाका...

काठमाडौं महानगरले क्रिकेट संघलाई ५० लाख सहयोग गर्ने
बुधबार, २१ माघ २०७७

महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट सङ्घलाई रु. ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि मङ्गलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट...

रङ्गशाला निर्माणका लागि  चार करोड
बुधबार, १४ माघ २०७७

फाउण्डेशनका अध्यक्ष धुर्मुसले रङ्गशाला निर्माणको कामलाई अगाडि बढाउन यो सहयोगले सहज बनाएको प्रतिक्रिया दिए । उनले स्थानीय सरकार र जनताको सहयोगमा रङ्गशाला निर्माण कार्यलाई टुङ्गोमा पु¥याउने बताउछन। रङ्गशाला निर्माण सहयोगार्थ...

बाँदर लड्ने भीरमा बन्यो आकर्षक खेलमैदान
शुक्रबार, ०२ माघ २०७७

भीरपाखा काटेर र पर्खालले उचालेर निर्माण गरिएको खेलमैदानबाट खेलाडी दर्शक नलडुन् भनी करिब ६०० मिटर भागमा नारायणहिटी दरबारको भन्दा आकर्षक डण्डी राखेर बार लगाइएको छ । बार करिब छ मिटर...

गल्फ प्रतियोगिताको उपाधि जीवन लिम्बुले जिते
आइतबार, २६ पुस २०७७

त्यसैगरी ब्रिगेडियर जनरल दिलिपजंग रायमाझीले सिनियर सेक्सनको उपाधि जितेका छन् भने जनरल प्रज्वल एसजेबी राणाले सिनियरतर्फको उपविजेता बनेका छन् । त्यस्तै सोनाम लामाले मोस्ट बर्डीज अवार्ड जिते भने मिथुन राईले...

आहा रारा गोल्डकपबाट १८ लाख ९७ हजार बचत
विहीबार, २३ पुस २०७७

सहारा क्लब पोखराको आयोजनामा गत वर्ष सम्पन्न  १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट रु १८ लाख ९७ हजार ६५७ बचत भएको छ । ...