aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
बिल गेट्सले गरे एआईको युग सुरु भएको घोषणा
बुधबार, ०८ चैत्र २०७९

जब मलाई ग्राफिक्स प्रयोगकर्ता इन्टर फेस - विन्डोज सहित हरेक आधुनिक अपरेटिङ सिस्टमको अग्रदूतमा परिचय गराइएको थियो," उनले भने। गेट्सले भनेका छन् कि दोस्रो ठूलो आश्चर्य गत वर्ष ओपन एआईको...

गुगलले गर्‍यो च्याटजीपीटीको प्रतिस्पर्धी बार्डको लन्च
बुधबार, ०८ चैत्र २०७९

गुगलका सिइओ सुन्दर पिचाईले मंगलबार आफ्ना कर्मचारीहरूलाई भने, 'गुगलका ८० हजार कर्मचारीसँग बार्डको परीक्षण गरिसकेपछि पहिलो चरणका रूपमा अमेरिका र बेलायतमा जनतासँग यसको परीक्षण गरिनेछ।' पिचाईले भने, 'चीजहरू गलत हुन...

गुगलको च्याट बोट सार्वजनिक, सेलेक्टेड प्रयोगकर्तामा परिक्षण गरिदैँ
बुधबार, ०८ चैत्र २०७९

माइक्रोसफ्टको ठूलो लगानी भएको कम्पनी सबैभन्दा अगाडि छ।  एक महिनामा यसले १०० मिलियन प्रयोगकर्ताहरू पार गरेको थियो। गुगलको च्याटबोट बार्डको ठूलो भाषा मोडेलमा आधारित छ। ...

ट्विटरले टु–फ्याक्टर अथेन्टिकेशन बन्द गर्यो
सोमबार, ०६ चैत्र २०७९

यसका नयाँ शेयरधनी इलोन मस्कले २०२३ को अन्त्यसम्ममा ट्विटरलाई आर्थिक रूपमा बलियो बनाउन चाहेको बताए। तिनीहरूले राजस्व वृद्धि गर्न ब्लू सदस्यता जस्ता केही सेवाहरू पनि परिमार्जन गरेका छन्। त्यस्तै, अमेरिकामा...

टेलिकमले ल्यायो नयाँ अफर
शुक्रबार, ०३ चैत्र २०७९

यो अफर नेपाल टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध हुने छ । ६३६ रुपैयाँमा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने...

इसेवा मनि ट्रान्स्फरको बम्पर उपहारमा प्राप्त हुने घर सार्वजनिक
शुक्रबार, ०३ चैत्र २०७९

विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको इसेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ । इसेवाले ६ महिना अघि...

एनसेलले ल्यायो ‘मज्जाको प्लान’ प्याक
शुक्रबार, ०३ चैत्र २०७९

एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ । यस नयाँ स्टार्टर प्याक...

टेलिकम उद्योगमा अनेक समस्यासँग जोडिएको वित्तीय जोखिम
शुक्रबार, ०३ चैत्र २०७९

नेपालको विद्यमान दूरसञ्चार ऐन २०५३ को दफा २५ को उपदफा १ मा मोबाइल सेवाको अनुमति पत्रको अवधि र नवीकरण सम्बन्धी व्यवस्था छ । जसमा मोबाइल सेवाको लाइसेन्सको अवधि २५ वर्षसम्म...

एनसेलले ल्यायो ‘मज्जाको प्लान’
विहीबार, ०२ चैत्र २०७९

ग्राहकले यो स्टार्टर प्याक कर सहित रु ५९९ माखरिद गर्न सक्छन् । यस प्याकअन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा...

इसेवाको ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ योजना सार्वजनिक
विहीबार, ०२ चैत्र २०७९

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक गरेको छ । यस अफर अन्तरगत इसेवाका ग्राहकले आफ्नो इसेवा एकाउन्ट...

वालेटको प्रयोगकर्ता १ करोड ६१ लाख कटे
विहीबार, ०२ चैत्र २०७९

पुस महिनामा वालेट प्रयोगकर्ता १ करोड ५९ लाख ६२ हजार ९०७ रहेका थिए। एक महिनाको अवधिमा १ लाख ६३ हजार ५२६ वालेट प्रयोगकर्ता थपिएका छन्। गत आव २०७८/७९ को माघसम्म...

नेपाल टेलिकमका संरचनाहरुमा क्षति पुगेको देखे खबर गर्न आग्रह
बुधबार, ०१ चैत्र २०७९

टेलिकमद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यदि कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पु¥याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर...

नोकियाले कम बजेटको स्मार्टफोन सार्वजनिक
मंगलबार, ३० फागुन २०७९

कम्पनीले यसको मूल्य ५ हजार ९९९ रुपैयाँ भारु राखेको छ । यो डिभाइस मार्च १७ देखि 2GB रैम + 64GB मा बिक्रीको लागि उपलब्ध हुनेछ। खरिदकर्ताहरूले यसलाई डार्क स्यान, चारकोल...

मेट्रो सुपर मार्केटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १०% छुट
आइतबार, २८ फागुन २०७९

यस छुट अपÞmर अन्तर्गत ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरि स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रू. १०० प्रति कारोबार र अफर अबधि भर...

महिला लघुवित्तको किस्ता खल्तीबाट भुक्तानी गर्न सकिने
आइतबार, २८ फागुन २०७९

महिला लघुवित्त वित्तीय संस्थाको किस्ता खल्तीबाट भुक्तानी गर्न सकिने भएको छ । खल्ती प्राइभेट लिमिटेडले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग आधिकारिक रुपमा सहकार्य गर्ने सम्झौता गरेको हो । उक्त सम्झौता...

ट्वीटरलाई टक्कर दिन मेटाले ल्यायो नयाँ योजना, कस्तो एप बन्दैछ ?
शनिबार, २७ फागुन २०७९

ट्वीटरले निलम्बित खाताहरू पुनर्स्थापित गर्ने निर्णय गरेपछि धेरै कम्पनीहरूले माइक्रोब्लगिङ साइटबाट हात झिकेका छन् । ...

मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजक सिटी एक्सप्रेस मनी ट्रान्सफर
शुक्रबार, २६ फागुन २०७९

सिटी एक्सप्रेस मनी ट्रान्सफर, लोकप्रिय कमेडि सो मुन्द्रेको कमेडि क्लबको  मुख्य प्रायोजकको रूपमा रहने भएको छ । सो कार्यक्रम यहि चैत्र २ गते देखि नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडि...

ईसिम लिने २९ हजार पुगे, के हो ईसिम ?
विहीबार, २५ फागुन २०७९

नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए...

फोहोरलाई मोहर बनाउने रिकिशि कम्पोस्टलाई साख: समूहको साथ, राज्यले चाहे मल आयात गर्नु नपर्ने
विहीबार, २५ फागुन २०७९

उनका अनुसार तोकोजाई मल बनाउनका लागि आवश्यक पर्ने मुख्य अङ्ग हो । तोकोजाइ खरानीजस्तो धूलो हुन्छ । यसलाई सीएनबिएम प्रविधि; सी–कार्बन, एन–नाइट्रोजन, बी–ब्याक्टेरिया र एम–मिनिरलबाट बनाइन्छ । भुसमा कार्बन, ढुटोमा...

नारी दिवसमा इसेवाको विशेष अफ
मंगलबार, २३ फागुन २०७९

यसैगरी नारी दिवसको दिन अर्थात् फागुन २४ गते  बुधवारको दिन नारीहरुले इसेवा मार्फत एनटिसी तथा एनसेल मोबाईलको टपअप गर्दा फ्ल्याटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था इसेवाले मिलाएको छ । यसको...