aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 
दूरसञ्चार सेवाबाट कोही पनि नागरिक वञ्चित नहुन्: मन्त्री कार्की
सोमबार, ०३ माघ २०७८

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले कोभिड–१९ महामारीको अहिलेको अवस्थामा विलम्ब नगरी यस वर्षका योजना र कार्यक्रमको कार्यान्वयन गर्न सो अवसरमा निर्देशन दिए । उनले भने, “कोरोना भनेर ढिलासुस्ती नगर्नुहोला, कार्यक्रमलाई...

डब्लू ६ स्मार्टवाच सार्वजनिक, यस्ता छन् विशेषता
सोमबार, ०३ माघ २०७८

एक्यूफिट स्मार्टवाच र स्मार्ट ब्यान्ड डिजाइन तथा निर्माणमा अग्रगामी रहँदै आएकोछ। एक्यूफिट ग्राहकहरूको स्वस्थ जीवनशैलीमा मद्दत गर्ने उत्पादनहरू सिर्जना गर्न प्रतिबद्ध छ। एक्यूफिट डब्लू ६ स्मार्ट वाचको साथ, यसलाई एक...

काठमाडौं मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने
सोमबार, ०३ माघ २०७८

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टी बढाउने अपेक्षा गरिएको छ । बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति...

फेसबुकले ४.४ करोड प्रयोगकर्ताको डाटा चोरेको आरोप
सोमबार, ०३ माघ २०७८

लन्डनको प्रतिस्पर्धा अपील न्यायाधिकरणले मुद्दाको सुनुवाइ गर्नेछ । हालै, एक रूसी अदालतले प्रतिबन्धित सामग्री हटाउन असफल भएकोमा फेसबुकलाई १.९ बिलियन जरिवाना पनि गरेको छ । ...

टेलिकम प्रिपेड कम्बो प्याकमा थप सुविधा दिने
आइतबार, ०२ माघ २०७८

सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने छ । यस अन्तर्गत रु. २९९ मा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा...

भारतको विरला कम्पनीको ५४ लाख डाटा चोरी
आइतबार, ०२ माघ २०७८

५४ लाखभन्दा बढी प्रयोगकर्ताको डाटा चोरी भएको छ, जसमा उनीहरुका धेरै निजी विवरणहरू समावेश छन्। यसमा प्रयोगकर्ता नाम, फोन नम्बर, ठेगाना, जन्म मिति, अर्डर इतिहास, क्रेडिट कार्ड विवरणहरू, सन्देश–डाइजेस्ट एल्गोरिदम...

कोरोना बढ्न थालेपछि गुगलले कर्मचारीका लागि कडा नियम ल्यायो
आइतबार, ०२ माघ २०७८

कम्पनीले एक महिना अघि डिसेम्बरमा भनेको थियो ओमिक्रोनले संस्करणमा बढ्दो चिन्ताको बीचमा जनवरीदेखि विश्वव्यापी रूपमा आफ्नो रिटर्न–टू–अफिस नीतिलाई अलिकति ढिलो गर्न सक्छ । गुगल महामारीको समयमा आफ्ना कर्मचारीहरूलाई घरबाट काम...

भाइरस आक्रमणको जोखिम कम गर्न गुगलमा नयाँ फिचर
शनिबार, ०१ माघ २०७८

जीबीह्याकर्स डटकमको रिपोर्ट अनुसार गुगल क्रोम र माइक्रोसफ्ट एजको अपडेट पछि म्याग्निबार र्यान्समवेयर प्रणालीमा आउँदैछ । यस्तो अवस्थामा यी दुबै ब्राउजरमा अपडेट देखिने भएमा त्यसलाई अपडेट नगर्न सल्लाह दिएको छ...

मेटा कम्पनी बनाएर पनि फेसबुकको समस्या समाधान भए, अब व्हाट्सएप र इन्स्टाग्राम पर्ने हुनसक्छ
शनिबार, ०१ माघ २०७८

अमेरिकी एजेन्सी एफटीसीले फेसबुकले आफ्ना दुई लोकप्रिय एप, व्हाट्सएप र इन्स्टाग्राम बेच्न बाध्य बनाउन सक्छ । गत वर्ष, एन्टिट्रस्ट उल्लङ्घनको लागि फेसबुकलाई चुनौती दियो । तर त्यसपछि अदालतले विवरणहरूको कमीको...

विश्वमा सबैभन्दा बढी स्पिडमा चल्ने इन्टरनेट कुन देशमा छ ?
शनिबार, ०१ माघ २०७८

साउदी अरब १६४.८१ एमबिपीएस, अस्टेलिया १४७.७ एमबिपीएस, बुल्गेरिया १५३.७२ एमबिपीएस, भारत ६०.०६ एमबिपीएस र नेपाल विश्वमा १०७ औं स्थानमा रहेको छन् ।नेपालको इन्टरनेट स्पिड १५.४१ एमबिपीएस रहेको विश्व तथ्यांकले जनाएको...

सिभिल बैंक खाता ‘खल्ती’ मा लिङ्क गर्दा  १०० बोनस र स्मार्टफोन उपहार
शुक्रबार, ३० पुस २०७८

यो बोनस अफर पहिलो पटक सिभिल बैंक अकाउन्ट ’खल्ती’सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । प्रयोगकर्ताले लिंक गर्न अगाडी केवाईसी भेरिफाइ   गराउन पर्नेछ। केही सेकेण्ड मै आफ्नो...

ब्ल्याकबेरीका फ्यानका लागि खुसीको खबर
बुधबार, २८ पुस २०७८

ब्ल्याकबेरीले आफ्नो भर्खरको ब्लग पोष्टमा अनवर्ड मोबिलिटी मार्फत फ्यानहरूलाई ब्ल्याकबेरीको अन्त्य नभएको जानकारी दिएको छ । यसबाहेक कम्पनीले ५जी नेक्टिविटी भएको ब्ल्याकबेरी फोन सन् २०२२ मा लन्च गरिने जनाएको छ।...

खल्तीले ल्यायो “खल्ती मा १०० जीबी” अफर
बुधबार, २८ पुस २०७८

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर ल्याएको छ जस अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४,०००ं हटस्पटहरुमा  १०० जीबी फ्रि वाईफाई  ३० दिनको प्रयोग...

चिनियाँ स्मार्टफोनले भारतमा कर नै नतिरी १ लाख करोडको व्यापार गर्दै
बुधबार, २८ पुस २०७८

यी सबै कम्पनीहरूले आफ्नो आम्दानीको जानकारी लुकाएको आरोप छ । करबाट बच्न नाफाको जानकारी पनि दिइएको छैन । यससँगै यसले भारतीय बजारमा आफ्नो वर्चस्व प्रयोग गरी स्वदेशी उद्योग ध्वस्त पारेको...

क्यान इन्फोटेक स्थगित
मंगलबार, २७ पुस २०७८

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, नेपाल सरकार गृह मन्त्रालय एवं  काठमाडौं उपत्यका अन्तर्गतका जिल्ला प्रशासन कार्यालय लगायत कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा...

'उपत्यकामा  प्रतिव्यक्ति ३६० ग्राम फोहोरमैला निष्कासन हुन्छ'
सोमबार, २६ पुस २०७८

विभागका अनुसार महानगरपालिका क्षेत्र भित्र ठोस फोहोर संकलन गर्नका लागि ३३ वटा निजी कम्पनीहरु सक्रिय रुपमा काम गरिरहेका छन् । निजी क्षेत्रले अहिले ३० प्रतिशत फोहोर संकलन गरिरहेको छ ।...

इसेवामा थपियो ‘सेक्युर्ड ट्रान्सफर’ सुविधा
आइतबार, २५ पुस २०७८

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालमै पहिलो पटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा  उपलब्ध गराएको छ । यो फिचरबाट नचिनेको मानिसलाई समेत सुरक्षित रूपमा रकम तथा सामान उपलब्ध गराउन सकिन्छ ।

सामाजिक सञ्जाललाई समाज परिवर्तनमा उपयोग गरौं: अध्यक्ष बस्नेत
बुधबार, २१ पुस २०७८

नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको संयोजनमा आज बेनीमा भएको पत्रकारिता आचारसंहिता जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाललाई समाज परिवर्तनको साधनका रुपमा उपयोग गर्नुपर्ने धारणा राखे ...

भाइबरले सार्वजनिक गर्यो आफ्नो लेन्स प्रयोगकर्ताहरुको निष्कर्ष
मंगलबार, २० पुस २०७८

भाइबरले स्न्यापसँगको साझेदारीमा लन्च गरिएका लेन्सहरू कयौँ महिनासम्म बजारमा छाडिएपछि यसका प्रयोगबारे गरिएको अनुसन्धानको निष्कर्ष बाहिर ल्याएको छ । पहिलो लन्चको लहरदेखि नै, ७ मिलियनभन्दा बढी प्रयोगकर्ताहरूले फोटो, भिडियो अथवा...

टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी वैद्यलाई
मंगलबार, २० पुस २०७८

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुष १८ गतेको पत्रानुसार कम्पनीका नायब प्रबन्ध निर्देशक वैद्यलाई मन्त्रालयको (सचिवस्तरको) निर्णयानुसार निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ । उनले कम्पनीको...