aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 
नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ ‘खल्ती’ मा
बुधबार, ०१ मंसिर २०७८

नेपालको एक अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक (पीएसपी), ‘खल्ती’ ले श्री विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ । २७ वर्षको उमेरमा सिइओ पदभार लिएका उनी...

७०० बिघा जमिनमा सिँचाइ पुर्याइने
मंगलबार, ३० कार्तिक २०७८

सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण सुरुआत भएको छ । सिँचाइका लागि आकाशे पानी तथा बोरिङको भर...

डिशहोमका ग्राहकलाई इन्टरनेट सित्तैमा
सोमबार, २९ कार्तिक २०७८

नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ । कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम...

डार्क वेब: इन्टरनेटको त्यो दुनियाँ, जहाँ जे पनि किन्न पाइन्छ
सोमबार, २९ कार्तिक २०७८

डार्क वेबमा इन्टरनेटका पाँच प्रतिशत सामाग्रीहरू रहेको मानिन्छ । त्यहाँको दुनियाँ यस्तो छ की तपाई यहाँ वैद्य अवैध सबै प्रकारका काम गर्न पाउनु हुन्छ । चर्चित सिल्क रोडदेखि ब्ल्याक मार्केट...

चर्जिंग पोर्ट फेर्नासाथ आइफोन एक्सको मूल्य एक करोड !
शनिबार, २७ कार्तिक २०७८

अचम्मको कुरा यो छ कि परिमार्जित आईफोनमा न त सुन र चाँदी नै हालिएको छ, न त यसमा हीरा र बहुमूल्य धातु नै राखिएको थियो। यसपछि पनि डेढ १ लाख...

पब्जीको 'न्यू स्टेट'ले अब खेलाडीलाई ३० वर्ष पछिको दुनियाँ देखाउने
विहीबार, २५ कार्तिक २०७८

पब्जी 'न्यू स्टेट' डाउनलोड गर्न र प्ले गर्नको लागि फोनमा एन्ड्रोइड ६.० मर्स्मेलो रआइओएस १३ वा माथिको अपरेटिंग संस्करण हुनु पर्छ। साथै, यहाँ ६४-बिट प्रोसेसर र २ जीवी र्याम हुनु...

ट्राङ्लोबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा रकम पठाउन सकिने
विहीबार, २५ कार्तिक २०७८

इसेवा सेवा मनी ट्रान्सफर र मलेशियाको रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै मलेशिया लगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीहरूले इसेवा मनी ट्रान्सफर मार्फत सरल...

रियलमी जिटी नियो २ नेपालमा सार्वजनिक, मूल्य कति ?
बुधबार, २४ कार्तिक २०७८

रियलमी जिटी नियो २ लाई क्वालकम स्नापड्रागन डठण् छन् को मोबाइल प्लाटफर्मले पावर गरेको छ । यसको लम्बाइ १६२.९ mm, चौडाइ ७७५.६ mm र उचाइ ८.६ एमएम रहेको छ ।...

एनसेलको सिम कार्ड ग्लोबल आइएमई बैंकका ग्राहकलाई
बुधबार, २४ कार्तिक २०७८

यस सम्झौता अनुरुप, ग्लोबल बैंकमा खाता खोल्ने ग्राहकले १२ महिना सम्म हरेक महिना ग्लोबल बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्न २५० एमबी डेटा प्राप्त गर्दछन् । यस...

शाओमी प्याड ५ः यस्तो छ मूल्य र विशेषता
सोमबार, २२ कार्तिक २०७८

शाओमी नेपालले देशको नम्बर १ स्मार्टफोन र स्मार्ट टिभी ब्रान्डले आज शाओमी प्याड ५ को लन्चको साथ आफ्नो शाओमी प्याडको सिरिजलाई विस्तार गरेको छ । प्रयोगकर्ताहरूको अनुभवलाई अझै उच्च स्तरमा...

डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेता घोषणा
सोमबार, २२ कार्तिक २०७८

डिशहोमले यो बर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ । २०७८ असोज ११ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु...

भारतमा सर्वाधिक ठुलो आईपीओ जारिगर्ने पेटीएमको अपत्यारिलो सफलताको कथा
सोमबार, २२ कार्तिक २०७८

यो कम्पनीको सफलताको कथा निकै रोचक छ। भारतमा सबैभन्दा नाफा कमाउने र द्रुत रूपमा बढिरहेको कम्पनीहरू मध्ये एक हो, पेटीएम । भारतीय अर्थतन्त्रले पनि सन् २००८ को विश्वव्यापी मन्दीजस्ता कठिन...

टेलिकमको तिहार र छठको अफर अझै बाँकी
शनिबार, २० कार्तिक २०७८

भ्वाइस सेवाअन्तर्गत २५ रुपैयाँमा २४ घन्टाभित्र प्रयोग गर्न मिल्ने गरी ४५ मिनेटको प्याक, ४० रुपैयाँमा तीन दिनभित्र प्रयोग गर्न सकिने गरी ८० मिनेटको प्याक र पाँच सय रुपैयाँमा ३५ दिनभित्र...

व्हाट्सएपमा नयाँ अपडे, इन्टरनेटको आवश्यकता नपर्ने
शनिबार, २० कार्तिक २०७८

पहिले web.whatsapp.com बाट डेस्कटपमा लगइन गर्दा इन्टरनेट हुनु आवश्यक थियो। साथै आफ्नो स्मार्टफोनमा पनि इन्टरनेट अन राख्नु पर्ने भएपनि अब प्रयोगकर्ताले आफ्नो प्राथमिक यन्त्र अर्थात् स्मार्टफोन बिना नै अन्य डिभाइसमा...

९ नोभेम्बरबाट गुगल खातामा नयाँ परिवर्तन गर्दै,  प्रमाणिकरण गरेका खाता सञ्चालन नहुने
शनिबार, २० कार्तिक २०७८

गुगलले यो वर्ष दुईचरण प्रमाणिकरण  लागू गर्ने घोषणा गरेको थियो। कम्पनीले वर्षको सुरुमा आफ्नो ब्लग पोष्टमा भनेको थियो कि हामीले २०२१ को अन्त्यसम्ममा १५ करोड (१५० मिलियन) गुगल प्रयोगकर्ताहरूलाई स्वतः...

स्मार्ट क्यू आरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि ३०० सम्मको क्यासव्याक
विहीबार, १८ कार्तिक २०७८

स्मार्ट QR नेटवर्कको सदस्य वालेट IME PAY, Prabhu PAY, QPay र मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट त्तच् मार्फत भुक्तानी गर्ने ग्राहकहरूले योजना अवधिभर क्यासब्याकको लागि योग्य हुनेछन्...

एनआईसी एशिया बैंकबाट एटिएम कार्डबिनै पैसा निकाल्न मिल्ने
बुधबार, १७ कार्तिक २०७८

यस बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका  ग्राहकहरूले यस बैंकका देशभर रहेका ४७३ वटा एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ ।

नेपालको डिजिटल अर्थतन्त्रका लागि ह्वावेको पहल
बुधबार, १७ कार्तिक २०७८

सीड्स फर द फ्युचरको अलावा, ह्वावेले ह्वावे स्टुडेन्ट डेभलपर कार्यक्रम पनि चाँडै सुरु गर्ने छ जसले विद्यार्थीहरूलाई कुनै शुल्क नलिई ह्वावेको एचएमएस (Huawei Mobile Services) इकोसिस्टममा एप डेभलपमेन्ट सम्बन्धी ५...

यसरी बढाउनुहोस् इन्स्टाग्राममा फलोवर्स, गर्नुहोस् मनग्य आम्दानी
बुधबार, १७ कार्तिक २०७८

जब इन्स्टाग्रामको कुरा आउँछ तब धेरै जनाले चासो राख्ने विषय हो फलोवर्स कति छन् । इन्स्टाग्रामको फलोवर्सले तपाइको लोकप्रियता र विश्वसनीयता मात्र बढाउँदैन बुद्धि पुर्‍याउन सक्यो भने यसबाट आम्दानी समेत...

थप दुई स्थानमा नयाँ ट्राफिक लाईट संचालनमा
बुधबार, १७ कार्तिक २०७८

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन खानीबिभाग चोक र टुकुचामा नयाँ ट्राफिक लाईट जडान गरी आजबाट सञ्चालनमा ल्याईएको छ । ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी खानीबिभाग र काठमाण्डौं महानगरपालिका...