aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 
एभरेष्ट बैंकको कार्डबाट सामान खरिद गर्नेलाई दराजमा १५ प्रतिशत छुट
बुधबार, १७ कार्तिक २०७८

कार्यक्रम  ११  नोवेम्बेर, २०२१ मा  लाइभ   हुनेछ, जहाँ  बैंकले  दराज  एप र वेब साइटहरुमा एभरेष्ट डेबिट÷क्रेडिट कार्डहरु प्रयोग गरि सामान खरिद  गर्नेहरुलाई १५ प्रतशितसम्म छुट प्रदान जनाइएको छ ।...

रियलमीले नेपाली बजारमा ‘जीटी नियो २’ फोन ल्याउँदै, यस्तो छ मूल्य र विशेषता
मंगलबार, १६ कार्तिक २०७८

जीटी सिरीज रियलमीको फ्लागसिप सिरीज अन्तर्गत पर्दछ जसमा प्रविधि प्रेमीहरुको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन् । अधिकाँश स्मार्टफोनहरुले जीटी सिरीजको फ्लागसिप को व्यापक अनुभव गराउन...

इसेवा मनी ट्रान्सफर र कतारको अलदार एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता
मंगलबार, १६ कार्तिक २०७८

पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनी ट्रान्सफरले कतारको ख्यातीप्राप्त  रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । यस सम्झौता सँगै, कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको...

क्लासिक टेकको आउटलेट अब पोखराको लेखनाथमा
मंगलबार, १६ कार्तिक २०७८

नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो नयाँ आउटलेट पोखराको लेखनाथमा विस्तार गरेको छ। कम्पनीले पोखराको लेखनाथमा आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा...

काठमाडौं महानगरपालिकाको कर तथा राजस्व इसेवा मार्फत भुक्तानी गर्न सकिने
आइतबार, १४ कार्तिक २०७८

नेपालको सबैभन्दा ठुलो र पुरानो महानगरपालिका काठमाडौं महानगरपालिकाको कर तथा राजस्व अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यससँगै अबदेखि काठमाडौ महानगरपालिकाको सम्पती तथा भूमी, व्यवसाय र बहाल...

एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वको मूल्यवान ब्राण्ड बन्यो
शनिबार, १३ कार्तिक २०७८

महामारीको समयमा माइक्रोसफ्टको क्लाउडमा आधारित सेवाको माग निकै बढेको थियो । जसका कारण यसको स्टकमा यस्तो वृद्धि भएको थियो । माइक्रोसफ्ट जुनमा पहिलो पटक २ ट्रिलियन डलर बजार क्यापभन्दा माथि...

एनसेल वर्ल्ड कम्युनिकेसन अवार्डको दुई विधाबाट सम्मानित
शुक्रबार, १२ कार्तिक २०७८

सन् १९९९ मा सुरु भएको वल्र्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीहरुलाई सम्मानित गर्दछ । यी दुई सम्मानले एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी...

फेसबुक कम्पनीको नाम परिवर्तन भएपछि हालका लगइन खाता के हुन्छन् ?
शुक्रबार, १२ कार्तिक २०७८

नाम परिवर्तनले फेसबुकको खातालाई असर गर्छ ? के यसले फेसबुकको हिस्सा भएका व्हाट्सएप र इन्स्टाग्राममा कुनै प्रभाव पार्छ ? के प्रयोगकर्ताहरूले मेटाको लागि छुट्टै खाता सिर्जना गर्न आवश्यक छ ?

एप्पललाई १४ करोड जरिवाना
शुक्रबार, १२ कार्तिक २०७८

ब्राजिलको एजेन्सीले भ्रामक विज्ञापन, चार्जर बिना उपकरण बेच्ने र गलत नियमलाई जरिवानाको कारणको रूपमा उद्धृत गरेको छ । ...

फेसबुकको नाम परिवर्तन गर्ने घोषणा
शुक्रबार, १२ कार्तिक २०७८

फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा पनि आफ्नो काम विस्तार गर्ने जनाएको छ । जसका लागि नयाँ नाम चाहिएको पनि उसले जनाएको छ । फेसबुकले केही समय अगाडि मात्रै भर्चुअल...

आइफोन प्रयोगकर्तालाई टेलिकमको डाटा प्याकेज बण्डलिङ सेवा
विहीबार, ११ कार्तिक २०७८

व्यालेन्सबाट कम्पनीको नेटवर्क भित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिनेछ । एप्लको नयाँ भर्सन आइफोन १३ प्रयोगकर्ताहरुलाई बण्डल गरिएको...

कात्तिकभित्र पोल भाडा सम्झौता गर्न प्राधिकरणको निर्देशन
विहीबार, ११ कार्तिक २०७८

नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई निर्देशन दिएको छ ।प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै नेपाल विद्युत् प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको...

जापानले बनायो उड्ने बाइक, मूल्य ८ करोड रुपैयाँ
विहीबार, ११ कार्तिक २०७८

होभरबाइकको बारेमा कम्पनीले यसलाई एक पटकमा ४० मिनेटसम्म उडाउन सकिने दाबी गरेको छ । यसको उडान गति १०० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ। यसमा पेट्रोलबाट चल्ने परम्परागत इन्जिन प्रयोग गरिएको छ...

विवादबीच फेसबुकले कमायो ९ अर्ब डलर नाफा
विहीबार, ११ कार्तिक २०७८

सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ। बिबादबीच फेसबुकले सेप्टेम्बरसम्मको तीन महिनामा ठूलो नाफा कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७ दशमलब...

केही दिनयतादेखि किन फेसबुक निरन्तर चर्चामा छ ?
बुधबार, १० कार्तिक २०७८

फेसबुकका सीईओ मार्क जुकरबर्ग र अन्य प्रबन्धकहरूले इन्स्टाग्राम प्रयोगकर्ताहरूको लागि लाइक बटन लुकाउन छलफल गरेको खुलासा गरेको छन । अन्तमा, इन्स्टाग्राम वरिपरि सकारात्मक प्रेस कथा सिर्जना गरेर परीक्षण शुरु भयो...

कर्णाली बेसिनका २९ आयोजना स्थानीय तहमा
मंगलबार, ०९ कार्तिक २०७८

युएसएआइडी कर्णाली वाटर एक्टिभिटी परियोजनाका अनुसार कर्णाली बेसिनमा पर्ने मुगुका खत्याड, सोरू र छायाँनाथ रारा, जुम्लाको तिला, कालिकोटका महाबै, शुभकालिका, तिलागुफा, खाडाचक्र र नरहरिनाथ, अछामका रामारोशन, पन्चदेवल विनायक, कमलबजार र...

दूरसञ्चार सेवा अवरुद्ध हुँदा तीर्थयात्री र पर्यटकलाई सास्ती
विहीबार, ०४ कार्तिक २०७८

विगत तीन दिनदेखि परेको अविरल वर्षासँगै ताप्लेजुङको दूरसञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमबाट प्रवाह हुने ल्याण्डलाइन, इन्टरनेट र मोबाइल सेवा मङ्लबारदेखि अवरुद्ध भएको हो । दूरसञ्चार सेवा अवरुद्ध...

फेसबुकले बेलायतमा तिर्नुपर्ने भो ठुलो जरिवाना
विहीबार, ०४ कार्तिक २०७८

सीएमएले भन्यो - फेसबुक जानिबुझी आदेशको पालन गर्दैन। यो जरिवाना एक चेतावनीको रूपमा लगाइएको हो। कुनै पनि कम्पनी कानुन भन्दा माथि छैन। सीएमएले अनुसन्धानमा फेला पारेको थियो कि जीआईएफ र...

फेसबुकले चाँडै नाम फेर्न सक्ने, यो हो जुकरबर्गले सोचेको 'मेटाभर्स'
बुधबार, ०३ कार्तिक २०७८

मिडिया रिपोर्टका अनुसार कम्पनीका सिइओ मार्क जुकरबर्गले कम्पनीको वार्षिक कनेक्ट सम्मेलनमा नयाँ नामको घोषणा गर्न सक्छन्। कम्पनी यो गर्न चाहन्छ किनकि फेसबुकका सिइओ चाहन्छन् कि मानिसहरू कम्पनीलाई एक मेटाभर्स कम्पनीको...

विराटनगर विमान स्थल बन्द भएपछि भद्रपुर उडान थप्दै विमान कम्पनी
बुधबार, ०३ कार्तिक २०७८

विराटनगरको साटो विकल्पमा सो विमानस्थल प्रयोग गर्न सकिने भन्दै कम्पनीले ट्राभल कम्पनी वा मोबाइल एपबाटै टिकट लिन सकिने समेत जानकारी गराएको बुद्ध यएरले जारी गरेको सूचनामा जनाइएको छ । ...