aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
नन–स्मार्ट टिभीलाई स्मार्ट टिभीमा रुपान्तरण गर्ने एमआई टिभी स्टिक
विहीबार, ०२ बैशाख २०७८

एन्ड्रोइड टिभीको संस्करण (९.०)मा संचालित एमआइटिभी स्टिकले प्रयोगकर्ताहरुका लागि “वल्ड अफ कन्टेन्ट” को पहुँच दिएको छ। यो नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नीं हटस्टार, हंगामा प्ले, जी फाइभ, आह मनोरन्जन जस्ता लोकप्रिय...

एनसेलले ल्यायो नयाँ वर्षमा डबल योजना
मंगलबार, ३१ चैत्र २०७७

एनसेलले नयाँ वर्षमा डबल योजना ल्याएको छ । यस नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा...

टेलिकमले ल्यायो नयाँ वर्षको ‘स्प्रिङ अफर’
मंगलबार, ३१ चैत्र २०७७

‘पाँच दिन प्रयोग गर्न सकिने यस अफरमा १ सय मिनेट कुराकानीसमेत गर्न सकिन्छ।’उनले भने, ‘यो अफर पनि चौबिसै घन्टा प्रयोग गर्न सकिन्छ।’ साथै, दुई घन्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने...

‘फाइभजी’ सेवा चाँडै  परीक्षण गर्ने तयारी
मंगलबार, ३१ चैत्र २०७७

कार्यक्रममा सञ्चार मन्त्रालयका निमित्त सचिव शोभाकान्त पौडेलले इन्टरनेट विस्तारका लागि भौतिक पूर्वाधारको विकास गरिएको जानकारी दिदैं विद्युतीय कारोवारसम्बन्धी ऐन पुरानो भएकाले त्यसलाई चाँडै नै संशोधन गरिने बताए । ...

नोकियाले तीन सिरजका स्मार्टफोन लन्च गर्दै
सोमबार, ३० चैत्र २०७७

नोकिया फोन र सहायक उपकरणहरुको घर एचएमडी ग्लोबलले ६ नयाँ स्मार्टफोन–नोकिया एक्स २०, नोकिया एक्स १०, नोकियाजी २०, नोकियाजी १०, नोकिया सी २०, र नोकिया सी १० हरुलाई तीन वटा...

७० प्रतिशतसम्मको छुटमा ग्याजेट्स उपलब्ध, मुलुकभर क्यास अन डेलिभरी
सोमबार, ३० चैत्र २०७७

किस्ताबन्दीमा ग्याजेट्स खरिद गर्न चाहनेहरुले सेल अवधिमा बिना कुनै शुल्क प्रकृया अघि बढाउन सक्नेछन् । यस अवधिमा किस्ताबन्दीमा सामान खरिद गर्नेहरुलाई शुन्य प्रतिशत व्याजदरमा ग्याजेट्स उपलब्ध गराउने रिचार्जरले जनाएको छ...

नयाँ प्रयोगकर्ताका लागि रियलमीको स्मार्टफोन गुणस्तर स्टान्डर्ड निर्धारण
आइतबार, २९ चैत्र २०७७

स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ । रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीय अनुभवमा आधारित रहि संयुक्त रुपमा टीयुभी रियनल्याण्ड उच्च...

इसेवा र औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता
आइतबार, २९ चैत्र २०७७

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र नेपाल औषधी व्यवसायी संघ कास्कीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल औषधी व्यवसायी संघ कास्कीका तर्फबाट...

चार्जमा रहेको मोवाइल पड्किदा गम्भीर घाइते
शुक्रबार, २७ चैत्र २०७७

घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैबीच प्रहरीले दुई केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका–९ कोप्चेबाट २३ वर्षीय मनिश...

“मोबाइलबाटै तिर्नुहोस ट्राफिक जरिवाना”
शुक्रबार, २७ चैत्र २०७७

आजदेखीथप ४५ वटा बैंक तथा बित्तिय संस्था र ७ वटाअनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ भने आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरुसँग समेत जोडिदै...

वर्ल्ड लिंक कम्युनिकेसन्सको नयाँ वर्ष अफर ‘हर्षको नयाँ वर्ष’
शुक्रबार, २७ चैत्र २०७७

अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा पनि हाम्रा ग्राहकहरूले बाह्रै महिना नेट टीभीको सेवा निःशुल्क पाउनुहुनेछ । यसमा तीन महिना नेट टीभी प्राइम प्याकेज पनि पाउनुहुनेछ,...

टेलिकमका इन्क्वाइरी नम्बर अब ४ वटा, कुन नम्बर केका लागि ?
विहीबार, २६ चैत्र २०७७

१९७ – नेपाल टेलिकमको ल्यान्डलाइन अर्थात स्थानीय टेलिफोनको नम्बर थाहा पाउनका लागि १९७ नम्बरमा मोबाइल वा कुनैपनि टेलिफोन नम्बरबाट कल गर्न सकिन्छ । त्यसपछि अपरेटरले ग्राहकले खोजेको व्यक्ति वा संस्थाको...

इसेवाबाट एयरलाइन्स् टिकट काट्दा शतप्रतिशत क्यास ब्याक
मंगलबार, २४ चैत्र २०७७

होटल तथा शाहशिक खेलमा छुट प्राप्त गर्नका लागि इसेवाबाट प्रि बुकिङ गर्नुपर्नेछ अथवा हवाइ टिकट देखाउनुपर्नेछ । अहिले पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवाको सहकार्यमा जाउँ है पोखरा अभियान अन्तरगत...

कलाकारहरुको फेसबुक आइडी ह्‍याक गर्ने १४ वर्षिय युवा पक्राउ
मंगलबार, २४ चैत्र २०७७

सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ । ...

मनकामना केबुलकार ६ दिनका लागि बन्द
सोमबार, २३ चैत्र २०७७

उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ । मर्मत संभार पश्चातआगामी चैत्र ३१ गतेदेखि पुनःनियमित रुपमा सञ्चालनहुने समेत मनकामनादर्शन प्रा.लि. ले जनाएको छ । ...

ओपोले ल्यायो नयाँ वर्ष विशेष अफरः ए१२ ३जीबीको फोनमा मूल्य कटौती, नयाँ मूल्य कति ?
शुक्रबार, २० चैत्र २०७७

प्राविधिक ब्राण्ड ओपोले नजिकिँदो नेपाली नयाँ बर्षको उपलक्ष्यमा ओपो ए१२ ३ जीबी नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । पहिले १६ हजार ५ सय ९० रुपैयाँ मूल्य रहेको उक्त फोनमा...

रेडमी नोट १० स्मार्टफोन सार्वजनिक, मूल्य कति ?
शुक्रबार, २० चैत्र २०७७

रेडमी नोट १० सबै इभोल डिजाइनको साथ उपलब्ध छ । यसमा इमर्सिभ ध्वनि अनुभवका लागि हाई–रेस प्रमाणित स्टिरियो स्पिकरहरु र राम्रो अनि स्मुथ हेप्टिक्सको लागि जेड्–एक्सिस भाइबे्रशन मोटर पनि रहेको...

फाइभजी सेवा : एक वर्ष निशुल्क, चलाउन नयाँ मोबाइल चाहिने
विहीबार, १९ चैत्र २०७७

समितिले फाइभजी परिक्षण टेलिकमलाई दिएपनि हालसम्म कुन–कुन फ्रिक्वेन्सीमा फाइभजी चलाउने भनेर निर्धारण भने नभएको प्रवक्ता पौडेल बताउछन् । उनले भने, ‘नेपालमा फाइभजी सञ्चालनको तयारी गर्नका लागि नेपाल टेलिकमलाई रेडियो फ्रिक्वेन्सी...

काभ्रेमा मिर्गौला तस्करी : रोकिएकै हो ?
मंगलबार, १७ चैत्र २०७७

२५ वर्ष अघिदेखि मिर्गौला तस्करी हुने गरेको थियो । तत्कालीन होक्से गाविस–१ स्थित एकै परिवारका सात जनाले मिर्गौला बेचेपछि उनीहरुले विसं २०६८ मा गाउँ नै छाडेर हिँडेका थिए । त्यसयता...

होसियार ! यी सामाजिक सञ्जालले बेच्छन् तपाईका डाटा
मंगलबार, १७ चैत्र २०७७

हामीहरू धेरैले अनुभव गर्दै आएको कुरा हो, यदि हामीले कुनै एउटा वस्तुबारे दुई सेकेन्ड मात्र पनि युट्युबमा कुनै भिडियो हेर्‍यौँ भने लगतै हाम्रो इन्टाग्राम वा फेसबुकमा पनि त्यही वस्तुबारेका विज्ञापन...