aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 
इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य
मंगलबार, ०३ चैत्र २०७७

इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ । पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उदेश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो । ...

सफ्टवेयर सोर्स कोड चारी गर्ने ३ जना पक्राउ
सोमबार, ०२ चैत्र २०७७

र्यालय केन्द्रीय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले विशिष्टिकृत प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा सफ्टवेयर सोर्स कोड दुरूपयोग गरी विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कार्य गरेको खुल्न आएपछि उक्त कार्यमा संलग्न...

क्यान इन्फोटेक मेला २०७८ बैशाख २८ गतेदेखि हुदैँ
सोमबार, ०२ चैत्र २०७७

क्यान मेला प्रवेश टिकटलाई यो वर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण...

माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा, कति छ मूल्य ?
आइतबार, ०१ चैत्र २०७७

ग्लोबल बिजनेस ग्रुप अन्र्तगतको शंकर इन्टरनेसनल प्रालिले माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा ल्याएको छ ।  काठमाडौंमा एक औपचारिक कार्यक्रम गर्दै ग्लोबल बिजनेस ग्रुपले नेपालको लागि शंकर इन्टरनेसनल प्रालि एक मात्र...

नेपालको व्यवसायिक सामाजिक सञ्जाल 'रोलिङ नेक्सस'
शनिबार, २९ फागुन २०७७

रोलिङ नेक्ससको मुल एप बाहेक, अन्य दुई (रोलिङ कर्मशील स्वदेश, रोलिङ कर्मशील विदेश) मोवाइल एप्लिेकसन पनि सार्वजनिक गरिएको छ । अध्यक्ष अन’प जंगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कर्मशील शब्दले...

एनसीसी बैंकद्धारा अटो रिक्साको भुक्तानी अनलाइन बाटै
शनिबार, २९ फागुन २०७७

एनसीसी बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न सकिने छ । शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अटो रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण गर्नुहुँदै अनलाइन भुक्तानीको सेवा...

सामसङको दही जमाउँने रेफ्रिजेनेरेटर नेपालमा
शुक्रबार, २८ फागुन २०७७

सामसङले हालै नेपाली बजारमा कर्ड म्याजिस्ट्रो रेफ्रिजेनेरेटर उपलब्ध गराएको छ । यस रेफ्रिजेनेरेटर विश्वकै पहिलो हो । जसले खानेकुरालाई सुरक्षित मात्र राख्दैन यसले खानेकुरा तयार समेत गर्दछ । यसबाट दैनिकरुपमा...

बागलुङमा भित्रियो विद्युतीय स्कुटर, मूल्य कति छ ?
शुक्रबार, २८ फागुन २०७७

लिथियममा आधारित ब्याट्री भएको स्कुटर एकपटक चार्ज गरेपछि १०५ किमी र लिड ब्याट्रीबाट ६५ किमी गुड्छ । लिथियम ब्याट्रीको एक लाख ५० हजार किमी र लिड ब्याट्रीको ६५ हजार किमी...

डिशहोम गोबाट अब ७० वटा टिभी च्यालन हेर्न सकिने
मंगलबार, २५ फागुन २०७७

डिशमोहले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा (डिशहोम गो) अन्तर्गत ७० वटा च्यानल हेर्न सकिने गरी सेवा विस्तार गरेको छ । डिशहोम गोमा थप ५० च्यानल थपिएका छन् । उक्त...

शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर शुरु
मंगलबार, २५ फागुन २०७७

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर धनगढीको लक्ष्मी कम्प्लेक्शमा संचालनमा ल्याइएको हो । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा,...

रोलिङ नेक्सस डटकमले ल्यायो तीन वटा मोबाइल एप्लिकेसन
मंगलबार, २५ फागुन २०७७

रोलिङ नेक्सस डटकमले तीन वटा मोबाइल एप्लिकेसन ल्याएको छ । ६ महिना लामो सफल परिक्षण पछि नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस डटकम’ले मंगलबार तीन वटा मोबाइल एप्लिकेसन सार्वजनिक...

८३ प्रतिशत जनतामा इन्टरनेट सेवाको पहुँच
मंगलबार, २५ फागुन २०७७

नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याका पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको  चालु आर्थिक वर्षको छ महिनाको  तथ्याङ्क अुनसार मङ्सिर...

विना फोन, विना इन्टरनेट व्हाट्सएपबाट कुराकानी
मंगलबार, २५ फागुन २०७७

व्हाट्सएप धेरै मल्टि–उपकरण समर्थन सुविधाहरूमा काम गरिरहेको छ । यस सुविधाको विशेष सुविधा भनेको यसले अन्य उपकरणहरूमा कार्य गर्दछ यदि त्यहाँ मुख्य उपकरणमा इन्टरनेट छैन भने पनि वाबेटाइन्फोले व्हाट्सएप २.२१.१.१...

ईसेवा आइडी चोरी गरि ठगी गर्ने पक्राउ
सोमबार, २४ फागुन २०७७

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न खड्कालाई पक्राउ गरेको हो । खड्कालाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट, २२ कम्पनी स्याटेलाइट राख्न रुचि
सोमबार, २४ फागुन २०७७

सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै गत असारमा भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो । यसअघि नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान...

नेपाली बजारमा आईप्रोका फिचर फोन उपलब्ध
सोमबार, २४ फागुन २०७७

आईप्रो एक चाइनिज मोबाइल फोन उत्पादनकर्ता हो, जसको आफ्नै रिसर्च एन्ड डेभलपमेन्ट प्रविधि छ । संसारका धेरै देशमा यसको उत्पादन हुन्छ । सन् २००१ देखि यी फोन बजारमा उपलब्ध छन्...

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन कार्यक्रम शुरु
शनिबार, २२ फागुन २०७७

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने, “प्रविधिको प्रयोगमार्फत दुरदराजमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको उद्घाटन एउटा ठूलो उपलब्धि...

तीन जना युवाबाट शुरू गरेको एफवानसफ्ट, एक हजार जनालाई रोजगारी
शनिबार, २२ फागुन २०७७

डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो । १७ वर्षको अवधिमा...

५२ थान चोरीका मोबाइल सहित ४ जना पक्राउ
शनिबार, २२ फागुन २०७७

कुपण्डोलस्थित ट्राकन कुरियर एण्ड कार्गो कम्पनीले ललितपुर सानेपास्थित एमआई सोरुमसँग सम्झौता गरी डडेलधुरास्थित उग्रतारा मार्केटिङको लागि पठाउन लागेको एमआई कम्पनीको च्भमmष् ल्यतभ ढ मोबाईल सेटहरु फागुन २ गते दिउँसो ...

दोलखामा नेपाल टेलिकमको फोरजी  विस्तार
शुक्रबार, २१ फागुन २०७७

आन्तरिक पर्यटकलाई लक्षित गरी दोलखाको उत्तरी विकट क्षेत्र वेदिङमा टेलिफोन सेवा विस्तार भए पनि फोरजी सेवा सञ्चालनमा आउन सकेको छैन भने वैत्यश्वर गाउँपालिका–५ मैनापोखरी क्षेत्रमा सेवा विस्तारका लागी प्रक्रिया शुरू...