aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 
इसेवा र भाइबरबीच वित्तीय  सेवा प्रदानको साझेदारी
बुधबार, ०१ पुस २०७७

भाइबरबाट वित्तीय कारोबार गर्दा प्रयोगकर्ताले हरेक कारोबारमा न्यूनमत १० प्रतिशत  वा  अधिकतम  सय रुपैयाँसम्म क्यास ब्याक पाइनेछ । यस्तै ५० रुपैयाँ ट्रान्स्फर गर्दा ५ प्रतिशत क्यास ब्याक प्राप्त गर्न सकिनेछ...

नोकियाले ल्यायो ‘नोकिया सी१ प्लस’ मोबाईल फोन, यस्ता छन् विशेषता
बुधबार, ०१ पुस २०७७

अघिल्लो सी—सीरीज फोनको सफलता पश्चात नोकिया फोनको घर, एचएमडी ग्लोबलले आज परिवारमा एउटा नयाँ स्मार्टफोन थपेको घोषणा गरेको छ । नयाँ नोकिया सी१ प्लस सबैभन्दा कम लागतको थ्रीजी र फोरजी...

क्लाउड कम्पुटिङ्गमा लर्डबुद्ध तथा जेनेज क्लाउड एकेडेमी बीच सहकार्य
मंगलबार, ३० मंसिर २०७७

उक्त कार्यक्रममा लर्डबुद्ध एजुकेसन फाउण्डेसनले बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुकोलागी एक जना छात्रा सहित ३ जना विद्यार्थीहरुकोलागी पुर्ण छात्रवृती उपलब्ध हुने जानकारी गराएको छ । सोको छनौट...

मोटोरोलाका २ नयाँ फोन नेपाली बजारमा, कति मूल्य पर्छ ?
आइतबार, २८ मंसिर २०७७

मोटोरोलाले दुई नयाँ फोनसँगै नेपाली बजारमा कमब्याक गरेको छ । मोटो ई सेभेन प्लस र मोटो जी नाइन प्लेसँगै कम्पनी पुनः नेपाल आएको हो । ...

दराज १२.१२ मा विशेष छूटका साथ नयाँ सामसुङ्ग एस २० एफई जित्ने मौक
बुधबार, २४ मंसिर २०७७

यस वर्षको ११.११ अभियानको विशाल सफलतापछि नेपालको अग्रणी अनलाइन बजार दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ। उक्त अभियान २७ मंसिर मध्यरात देखी ३ पुष (१२...

नेपाली बजारमा स्मार्टफोन वानप्लस रिलन्च हुने, यस्ता छन् विशेषता
बुधबार, २४ मंसिर २०७७

स्मार्टफोन वानप्लस नेपाली बजारमा रिलन्च हुने भएको छ । वानप्लसको फ्ल्यागसिप मोडल वानप्लस एट प्रो का साथमा वानप्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाईभ जी र वानप्लस नोर्ड एनटेन फाईभ जि...

नेपालकै स्याटेलाइट राख्ने प्रक्रिया खारेज
मंगलबार, २३ मंसिर २०७७

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालकै स्याटेलाइट राख्ने प्रक्रिया खारेज गरेको छ । चार वर्ष अर्थात् २०७३ सालदेखि शुरु भएको प्रक्रिया खारेज भएको प्राधिकरणले जनाएको छ । ...

टावरको क्षमताभन्दा सिम बढी वितरण
मंगलबार, २३ मंसिर २०७७

टेलिकमका प्रमुख शिव भट्टराईले जुम्ला र कालीकोट जिल्लामा रहेका रिपिटर टावरमा आएको खराबीले गर्दा भएको समस्या आएको र समाधान गर्न काम भइरहेको जानकारी दिए ।  टावरको क्षमता कम र सिम...

वाईफाई स्पीड बनाउन यी उपाय अपनाउनुस्
आइतबार, २१ मंसिर २०७७

प्रविधिको बढ्दो प्रयोगसंगै प्राय व्यक्तिको घरमा इन्टरनेट जडान गरिएको हुन्छ । तर कहिलेकाही इन्टरनेट स्लो भइदिंदा यसले तनाव पनि सिर्जना गर्छ । यदि तपाईँको घर या अपिसमा पनि वाईफाईको स्पीडमा...

इन्टरनेट बैंकिङ प्रयोग गर्दै हुनुहुन्छ ? यी १२ कुराहरु सुरक्षित राख्नुहोस्
आइतबार, २१ मंसिर २०७७

कोरोना भाइरसको महामारी र संक्रमणको त्रासले गर्दा पछिल्लो दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुले इन्टरनेट बैंकिङ्ग वा अनलाइन बैंकिङ्ग सेवा प्रयोग गर्न सबैलाई भन्दै आएका छन् । ...

मानवसेवा आश्रमलाई वर्ल्डलिंकको निरन्तर सहयोग, देशैभर ११ लाख बराबरको न्यानो कपडा वितरण
शुक्रबार, १९ मंसिर २०७७

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यायो कपडा उपलब्ध गराएको छ । बिहिबारवर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका निर्देशक दोय मनोज अग्रवाल र विजय जालानले मानवसेवा आश्रम भक्तपुर शाखामा पुगेर...

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरु
बुधबार, १७ मंसिर २०७७

एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा...

फोरजी सेवा प्रयोगकर्तालाई टेलिकमको सुझावः मोबाइल सेट किन्दा नै ध्यान दिनुस्
मंगलबार, १६ मंसिर २०७७

फोरजी सेवा प्रयोगकर्ता ग्राहकले नयाँ मोबाइल सेट खरिद गर्नुअघि विभिन्न प्राविधिक सेवामा ध्यान दिन पनि आग्रह गरेको छ । टेलिकमले एक हजार ८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्यान्डका बारेमा जानकारी...

एनसेलको नयाँ एनसेल सेन्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
विहीबार, ११ मंसिर २०७७

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र...

ग्यापुले ल्यायो अर्को ठुलो अफर ब्ल्याक फ्राइडे सेल
विहीबार, ११ मंसिर २०७७

माछापुच्छ्रे बैकंसँगको सहकार्यमा ग्यापुले बैकंको प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको २० प्रतिशत क्यासब्याक दिने बताइएको छ । त्यस्तै  एनआईसि एसिया बैंक र प्रभु पेको सहकार्यमा २० प्रतिशत क्यासब्याक दिइने छ...

६९ प्रतिशत इन्टरनेट जडान
विहीबार, ११ मंसिर २०७७

देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत कात्तिक मसान्तसम्म ६९ प्रतिशत जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी...

रियलमी ७ र ७आई नेपाली बजारमा, कति छ मूल्य ?
बुधबार, १० मंसिर २०७७

विश्वको सब भन्दा द्रुत वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड, रियलमीले युवा तीव्र तस्वीर खिच्न र छिटो चार्ज गर्न सक्षम गर्न आज रियलमी ७ र ७आई सार्वजनिक गरेको छ । धेरै छिटो...

फेसबुकमार्फत ठगी गरेको आरोपमा एक पक्राउ
आइतबार, ०७ मंसिर २०७७

ब्राजिलमा आफ्नो परिवार गम्भीर बिरामी भएकाले आफूलाई निकै ठूलो समस्या परेको भनी महिलालाई फेसबुकमार्फत साथी बनाई पटकपटक गरी रु दश लाख २८ हजार ७०० ठगी गरेको खुल्न आएको प्रहरी प्रवक्ता...

नेपालको स्मार्टफोन बजारमा शाओमी पुनः नम्बर १ स्थानमा
आइतबार, ०७ मंसिर २०७७

शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज आईडीसीको पछिल्लो वल्र्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर, तेस्रो त्रैमासिक, २०२० रिपोर्ट अनुसार शाओमी फेरि नेपालको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको घोषणा गरेको छ । सन्...

नोकिया ३.४ मोबाइल नेपाली बजारमा, कति छ मूल्य ?
आइतबार, ०७ मंसिर २०७७

नोकिया फोनहरूको होम्स, एचएमडी ग्लोबलले आज नोकिया ३.४ घोषणा गरेको छ, जसले स्थिर प्याकेजमा विश्वसनीयता, प्रिमियम डिजाइन र एन्ड्रोइडको सर्वश्रेष्ठ संयोजनको लागि सफल यात्रा जारी राख्दै उत्कृष्ट मूल्य सीमालाई प्रेरित...