aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 
स्याटेलाइट टेलिभिजन प्रसारण हुने
विहीबार, २० कार्तिक २०७७

सर्वोत्कृष्ट मिडिया प्रालिद्वारा नेशनल गोल्ड स्याटेलाइट  टेलिभिजन सञ्चालनमा ल्याउने तयारी भएको सो प्रालिले जनाएको छ । टेलिभिजनका प्रबन्ध निर्देशक  उज्ज्वल चौलागाईँले   तिहारसम्म २४ घण्टा प्रसारण हुने गरी  तयारी भएको...

मंगलबार नेपाल टेलिकमको सर्वाधिक शेयर खरिद विक्री
मंगलबार, १८ कार्तिक २०७७

कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल दुरसञ्चार कम्पनीले ओगटेको छ । यस कम्पनीको मंगलबार १० करोड ३ लाख २१ हजार  रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । दोस्रोमा एनआईसी एशिया बैंकको...

फेस बुकको फिचरमा व्यापक रोल आउट, अब सपिंग गर्न मिल्ने
सोमबार, १७ कार्तिक २०७७

कुनै पनि ह्याकरले व्हाट्सएप च्याट चोर्न सक्नेछैन, केवल यी त५ चीजहरूको ख्याल राख्नु पर्दछ ।  अग्रिम सर्चदेखि अलवेज म्यूटसम्म यस महिना ४ वटा नयाँ फिचर आएका छन् । अब ल्यावटपबाट...

विज्ञापन कर नतिरेको भन्दै होडिङ बोर्ड हटाउन शुरु
शनिबार, १५ कार्तिक २०७७

नगर क्षेत्रमा प्रदूषित बनाउने गरी टाँगिएको विभिन्न होडिङ बोर्ड तथा विज्ञापन हटाइएको हो । नगरपालिकाले विज्ञापन कर बुझाउन अटेर गर्ने उत्पादक, कम्पनी वा सप्लायर्सका होडिङ बोर्ड हटाउन शुरु गरेको हो...

इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने
शुक्रबार, १४ कार्तिक २०७७

त्यस बाहेक लामो भिडियो बनाउन मिल्ने कार्यमा लागेकाहरु वा त्यस्तो प्रसारण गर्न चाहनेहरुलाई उपयोगी हुने कम्पनीका अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् । ...

‘अधिकांश विदेशी च्यानल चाडै प्रसारण हुन्छन्’
शुक्रबार, १४ कार्तिक २०७७

‘हामी केबल प्रदायकहरु मात्रै हांै । हाम्रो काम बोर्डकास्टरहरुले दिएको च्यानलहरुलाई ग्राहकहरु समक्ष पुराउने मात्रै हो । उनीहरुले नै विज्ञापन रहित (क्लिन फिड) च्यानलहरु उपलब्ध गराएपछि हामीले प्रसारण गर्ने हो...

नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह
बुधबार, १२ कार्तिक २०७७

अश्लील र झुक्यानमा पार्ने गतिविधिबाट सचेत हुन र आफ्नो व्यक्तिगत विवरण कसैलाई नदिन नागरिकलाई सूचित गरेको छ । यस्ता गतिविधि थाहा पाएमा प्रहरीको साइबर ब्युरो वा नजीकको प्रहरी कार्यालयमा सूचना...

लाईसेन्स, बिलबुक र पर्मिट हरायो अनलाईनबाटै सेवा लिनुहोस, सेवा लिनलाई यसो गर्नुहोस
बुधबार, १२ कार्तिक २०७७

उनले ट्राफिक कार्यालय गएर कोभिड १९ को यस महामारीको समयमा पनि भीडभाडमा लाइन बसेर निवेदन दिने र सिफारिस रिपोर्ट लिनुपर्ने दिनको अन्त्य भईसकोले सेवाग्राहीले घरमै बसेर सिफारिस रिपोर्ट लिनहुन पनि...

क्लिनफिडपछि फेरि अर्को समस्या, इन्टरनेट र ओटीटी मार्फत रकम विदेशीने डर
मंगलबार, ११ कार्तिक २०७७

कार्तिक ७ उप्रान्त विदेशी टेलिभिजन च्यानलहरुले कार्यक्रम बाहेक कुनै पनि प्रकारको विज्ञापन,लोगो, प्रोमो वा प्रमोशनहरु प्रसारण गर्न पाउने छैनन । विज्ञापन ९नियमन गर्ने० ऐन,२०७६ को दफा ६ को उपदफा ९१०...

तीन महिनामै खर्बौंको डिजिटल कारोबार, दशैंलाई प्रयोग गर्दै डिजिटल प्रविधिको प्रचार
मंगलबार, ११ कार्तिक २०७७

मोबाइलबाट कारोबार गर्ने असारमा ५८ लाख १७ हजार ६८१, साउनमा ५९ लाख २३ हजार ४११ त्यस्तै  भदौमा ५९ लाख ६१ हजार ३३९ डेबिड कार्डको प्रयोग र कारोबार अन्य कार्डको तुलनामा...

इन्टरनेट प्रयोगकर्ता २३ प्रतिशतले बढे
शनिबार, ०८ कार्तिक २०७७

प्राधिकरणको तथ्यांकअनुसार करिब ५५ लाख जनसंख्यामा मात्रै फिक्स ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुगेको छ । ४५ लाख ३४ हजार जनसंख्याले फाइबर टू दी होम (एफटीटीएच) मार्फत इन्टरनेट पहुँच पाएको र साढे नौ...

माग भएको ११ वर्षपछि 'क्लिन फिड' लागू
शुक्रबार, ०७ कार्तिक २०७७

नेपालमा क्लिन फिड लागू गर्न पर्छ भनेर माग भएको ११ वर्षपछि लागू भएको  छ । २०६६ सालमा नेपाल विज्ञापन संघ र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले संयुक्त रुपमा क्लिन फिड...

एनसेलले घटायो ‘इन्डलेस कुराकानी प्लस’ अफरमा अफ नेट र अन नेट कलशुल्क
विहीबार, ०६ कार्तिक २०७७

एनसेल आजियाटाले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा अफ नेट र अन नेट कलको शुल्क घटाएकाे छ । कम्पनीले कार्तिक ०५ बुधबारबाट उक्त अफरमा आकर्षक सुविधा थपेको छ ।

खोप परिक्षण भइरहेको भारतको औषधि कारखाना ह्याकरको कब्जामा
विहीबार, ०६ कार्तिक २०७७

केहि दिन अघि नै डा. रेड्डीले भारत सरकारको ड्रग कन्ट्रोलर जनरलको अनुमति लिएर कोविद १९ को रूसी खोप परीक्षणको दोस्रो र तेस्रो चरणको लागि पाएको थियो ।  यस साइबर हमलाको...

नयाँ आइटी कम्पनी खुल्यो
विहीबार, ०६ कार्तिक २०७७

कात्तिक १ गतेबाट सञ्चालनमा आएको यो आइटी कम्पनीको डिलगर्नुडटकम रहेको छ । यसले खाना डेलिभरी गर्ने, नेपटप,म्यासेन्जर एप, सामाजिक सञ्जाल फेसबुक जस्ता अपरेटिङ प्रणालीको समेत विकास गर्ने कम्पनीको दावी रहेको...

भारतीय टेलिकमले महिला हिंसा रोक्ने एप बनायो
विहीबार, ०६ कार्तिक २०७७

जानकारीका अनुसार यस अनुप्रयोगको उद्देश्य महिलामाथि हुने हिंसा सम्बन्धी सहि सूचनाको बारेमा पूर्ण जानकारी दिनु रहेको छ ।  यसको आधारमा महिलाले त्यस्ता अवस्थाहरूमा निर्णय लिन सक्दछन् । ...

३ हजार १३० मिटर उचाईमा टेलिकमको टावर
बुधबार, ०५ कार्तिक २०७७

नुम्बुर हिमालको काखमा रहेको दुधकुण्ड नगरपालिकाको ताक्सिन्दुस्थित ३ हजार १३० मिटर उचाईमा जीएसएम प्रविधिको बीटीएस टावर स्थापना गरिएको छ । लुक्ला हुँदै नाम्चेसम्म पुग्ने पदयात्री यही रुट भएर जाने हुनाले...

फेसबुकमा खुलेआम बलात्कारी संगठन बताउनेका नाइके पक्राउ
मंगलबार, ०४ कार्तिक २०७७

आपत्तिजनक सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाल्पाको सहयोगमा उक्त कार्यमा संलग्न उनलाई उनकै...

मेगा बैंकको डिजिटल दक्षिणा, तीनमा तीन सय क्यास ब्याक
मंगलबार, ०४ कार्तिक २०७७

दक्षिणावापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैयाँ क्यासब्याक’ को व्यबस्था गरिएको छ। तर, रकम पठाउँदा विवरण (रिमार्कस)  मा ‘दक्षिणा’ भनी खुलाउन बैंक जारी गरेका विज्ञप्तिमा उल्लेख  छ ।

साइबर एलायन्स फर म्यूचल प्रोग्रेसमा नेपाल पनि निर्वाचित
मंगलबार, ०४ कार्तिक २०७७

क्याम्प न्यूजलेटरमा उल्लेख भए अनुसार सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाललाई नयाँ सदस्यमा स्वागत गरिएको छ । यसअघि नेपालका तर्फबाट नेपाल सरकारका निकायहरु राष्ट्रिय सूचना प्रविधि केन्द्र र...