aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 
अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह
शनिबार, ०६ मंसिर २०७७

आजभन्दा ९५ वर्ष अगाडि आविष्कार भएको टेलिभिजन आमसञ्चार माध्यम अहिले विकास हुँदै अनलाइन टेलिभिजनसम्म आइपुगेको छ । टेलिभिजन प्रविधिको सबैभन्दा कान्छो पुस्ताको रुपमा रहेको अनलाइन टेलिभिजनको विस्तार र आकर्षण दिनप्रतिदिन...

टेलिकमका डाटा प्याक सेवा परिमार्जन
शुक्रबार, ०५ मंसिर २०७७

सो अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक (Eco Voice+Data Combo Pack) अन्तर्गत रु. २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको...

आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्न अपनाउनुहोस् यी तरिका
शुक्रबार, ०५ मंसिर २०७७

विश्वको लोकप्रिय सामाजिक संजाल हो, फेसबुक । आज हरेक मानिसहरु एक अर्कामा जोडिन फेसबुक चलाउने गर्छन् । फेसबुकाले टाढा रहेका प्रियजनहरुलाई एकै ठाउँमा जोड्ने काम गर्दछ । तर पछिल्लो समय यसको...

आईफोनको ब्याट्री विवादमा एप्पल करौडौं डलर तिर्न सहमत
विहीबार, ०४ मंसिर २०७७

पुराना आईफोन ढिलो बनाइदिएको आरोप खेपेको एपल कम्पनीले उक्त विवाद टुङ्ग्याउन ११ करोड ३० लाख अमेरिकी डलर तिर्ने भएको छ। अमेरिकाका ३३ राज्यले प्रयोगकर्ताहरूलाई नयाँ आईफोन किन्न बाध्य पार्न एपल...

नेपाल दुरसञ्चार कम्पनीको नाफा ४० प्रतिशत घट्यो
विहीबार, ०४ मंसिर २०७७

गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम भने करिब २ प्रतिशतले बढेको छ । गत वर्ष  ७८ अर्ब १३ करोड ८२ लाख ४ हजार रुपैयाँ रहेको जगेडा कोष रकम...

‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पर्धामा नेपालबाट दियालो टेक्नोलोजि विजयी
बुधबार, ०३ मंसिर २०७७

प्रयोगमा ल्याएको छ । यस्तै दियालोले सार्बजनिक यातायातको टिकट अनलाइनबाट काट्न सकिने सेवा ‘बससेवा डटकम’ मार्फत दिँदै आएको छ । यसैगरी कम्पनीले नेपालमै पहिलो पटक क्लाउड बेस एकाउन्टिङ सफ्टवेयर ‘इलेखा’...

हेलो नेपालको टावरमा आगजनी
शनिबार, २९ कार्तिक २०७७

घटनाका बारेमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आगजनीका कारण लाखौँ मूल्य बराबरको नोक्सानी भएको प्रहरीको प्रारम्भीक अनुमान छ । ...

भाईटिकामा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्गबाट दक्षिणा
शनिबार, २९ कार्तिक २०७७

साथै बैंकले ल्याएको आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले १ कात्र्तिक देखि ५ मंसीर २०७७ सम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल...

भारतमा पबजी नयाँ अवतारतमा फेरि शुरु हुने
शुक्रबार, २८ कार्तिक २०७७

पीयूबीजी कर्पोरेशनको मूल कम्पनी क्राफ्टन इन्कले भारतमा १० करोड डलर लगानी गर्ने घोषणा गरेको छ । भारतमा यो लगानी कुनै कोरियाली कम्पनीले गरेको सबैभन्दा ठूलो लगानी हुने दाबी गरेको छ...

बिएमडब्लूको सुट लगाएर मानिस हावामा उड्न सक्ने
विहीबार, २७ कार्तिक २०७७

विंगसुट फाइलट÷वेस जम्पर/स्काई ड्राइभर/प्याराग्लाइडिङ इस्ट्रक्टर र टेंडम फायलट हुन । बीएमडब्ल्यू आईएन र डिजाईन वक्र्सको बीचमा कोलोब्रेशन गरेर यो कार बनाइएको हो । अब यो सुट लगाएर मानिस हावामा उड्न...

टेलिकमले चाडपर्व अफरमा एसएमएस बम्पर अफर
बुधबार, २६ कार्तिक २०७७

नेपाल टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिंदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सकिन्छ । पोस्टपेड प्राइम प्याक लिई २ सयवटा...

दुई सय मोबाइल व्याट्री र डिस्प्ले पक्राउ
मंगलबार, २५ कार्तिक २०७७

पक्राउ पर्नेहरुमा सिद्धार्थनगर नगरपालिका-६ बस्ने २८ वर्षीय संजय जैसवाल र तिलोत्तमा नगरपालिका(१७ बस्ने २६ वर्षीय प्रबिन गैरे रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ...

तामाको तारबाट सञ्चालित टेलिफोन र इन्टरनेट नेटवर्क विस्थापित
मंगलबार, २५ कार्तिक २०७७

पुरानो तामाको तार अर्थात कपरबाट सञ्चालित करिब ४१५ लाइन एफटिटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ १०६ लाइन समेत वितरण गरिएको छ । सो नगरपालिकामा एफटिटीएच लाइन प्रयोगकर्ताको सङ्ख्या ५२१ पुगेको...

एनसेलको नयाँएनसेल सेन्टर भैरहवामा
मंगलबार, २५ कार्तिक २०७७

त्यसैगरी रु ५०० र रु १००० को ब्यालेन्स रिचार्ज गर्नेे ग्राहकले ३० दिनकालागिमान्यहुने गरी क्रमशः १ जीबी र २ जीबी डेटा पाउनेछन् । सेन्टरबाटआफ्नो थ्रीजीसिमलाई फोरजीमाअपग्रेड गर्ने ग्राहकले पनि ७...

इसेवा मनि ट्रान्सफरको रेमिट्यान्स् सेवा कबेतबाट पनि शुरू
मंगलबार, २५ कार्तिक २०७७

इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै  एजेन्ट बेस रेमिट्यान्स् सेवामार्पmत नेपालमा रेमिट्यान्स् भित्राउदै आएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै इसेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट...

अवैध ५६ थान मोबाइल बरामद
मंगलबार, २५ कार्तिक २०७७

बरामद मोबाइलहरु आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन  ललितपुर पठइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । ...

बिना बिलका ३८ थान मोबाइल सहित पक्राउ
सोमबार, २४ कार्तिक २०७७

नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २२८७ नम्बरको बसलाई चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गामा महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा लुकाई ल्याउँदै गरेका उक्त मोबाइल फेला पारी नियन्त्रणमा...

पोको एम २ र पोको सी ३ सार्वजनिक, मूल्य कति ?
आइतबार, २३ कार्तिक २०७७

गा्रहकहरुलाई उच्चस्तरीय दृश्य अनुभव प्रदान गर्नको लागि, पोको एम२ मा ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले, २३४०× १०८० रीसोलूशन र १९स्५स्९ को आकृति अनुपात पनि रहेको छ । साथै कर्निंग...

कोरोनासम्बन्धी जनसचेतना फैलाउन एनसेलले स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै
शुक्रबार, २१ कार्तिक २०७७

एनसेल आजियाटाले हाल कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम जनमानसमा जनसचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य...

कोरोनासम्बन्धी जनसचेतना फैलाउँदै एनसेल, भाइरसबाट बच्न मुख्य तीन कुरा
विहीबार, २० कार्तिक २०७७

अभियान अन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने...