aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
नेपाली कला संस्कृतिलाई यसरी जोड्न सकिन्छ पर्यटक भित्र्याउने विशेष प्याकेजमा
आइतबार, १८ बैशाख २०७९

नेपालका पर्यटन क्षेत्रको विकास र विस्तारका लागि नयाँ गन्तव्यको खोजी एवं प्रवद्र्धनमा विशेष जोड दिँदै कला संस्कृति, आथित्यता लगायतलाई विशेषरुपमा समावेश गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल विविधतामा एकता भएको...

बिहीबारदेखि आन्तरिक उडान १८ घण्टा: यस्तो छ एयरलाइन्सको तयारी
बुधबार, १४ बैशाख २०७९

विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिए। प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा,...

हिमाल आरोहणका लागि ८७६ जनाले लिए अनुमति, ४४ करोडभन्दा बढी रोयल्टी संकलन
मंगलबार, १३ बैशाख २०७९

यस वर्षको बसन्तयाममा हिमाल आरोहणका लागि ८७६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्याङक अनुसार विभिन्न ७३ देशका १९१ वटा टीमले हिमाल आरोहणको अनुमति लिएका हुन् । आरोहणको अनुमति...

भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने
शनिबार, १० बैशाख २०७९

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सानाठूला गरी दैनिक पाँच अन्तर्राष्ट्रिय उडान एकैचोटी भर्नसक्ने तीन हजार ५०० मिटर लामो धावनमार्ग भएकाले उडान अवतरणमा सहज हुने अपेक्षा लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका...

निगमको साउदी अरेबियाको रियादमा सिधा उडान शुरु,  भाडा ३७ हजार
शनिबार, १० बैशाख २०७९

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको नेतृत्व र मन्त्रालयको टिम तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा रियाद उडान सञ्चालन गर्न सफल भएकोमा सबैप्रति आधार प्रकट गरे । साथै उनले परराष्ट्र...

सगरमाथा आरोहणका लागि २९२ जनाले लिए अनुमति
शुक्रबार, ०९ बैशाख २०७९

विभागको तथ्याङक अनुसार यो सिजनमा ७३ वटा हिमाल आरोहणका लागि ८३३ जनाले अनुमति लिएका छन् । जसबाट ४३ करोड २८ लाख ३९ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको  छ । भने...

गद्दी बैठक खोलेपछि हनुमानढोका दरबार क्षेत्रमा विदेशी बढे,टिकट शुल्क कति लाग्छ ?
विहीबार, ०८ बैशाख २०७९

चैत महिनामा एक हजार ३६ विदेशी पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका थिए । यसबाट कार्यालयले रु तीन लाख १० हजार ८०० टिकट बिक्रीबाट शुल्क उठाएको जनाइएको छ । यस...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा
विहीबार, ०८ बैशाख २०७९

यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि जजीरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । जेठ २ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । हालसम्म औपचारिकरुपमा जजीराले अनुमति लिएको छ । अन्य एयरलाइन्सले...

होटलको छतबाट लडेर आयरल्याण्डका नागरिकको मृत्यु
बुधबार, ०७ बैशाख २०७९

घटनाको अनुसन्धान तथा सोधपुछका लागि उनकै साथी ब्रिटेन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । ...

अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने
बुधबार, ०७ बैशाख २०७९

अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल जान लागेको...

होटल संघ र तीन वटा ट्रेड युनियनबीच पाँच बुँदे सम्झौता
मंगलबार, ०६ बैशाख २०७९

नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघ र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ)सँग  पर्यटन उद्योगको श्रम सम्बन्धलाई सौहार्दता प्रदान...

सात सय ४० आरोहीलाई हिमाल आरोहण अनुमति
सोमबार, ०५ बैशाख २०७९

यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि हालसम्म ९१ आरोही समूहका ७४० आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार वैशाख ४ गतेसम्म सर्वोच्च...

रियादमा नियमित उडान, उडान तालिका सार्वजनिक
सोमबार, ०५ बैशाख २०७९

“निगमले साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’ को रुपमा स्थापित सहर रियादमा आफ्नो नियमित तथा व्यावसायिक उडान आरम्भ गर्ने भएको छ । निगमको उडान इतिहासमा यसरी रियादलाई आफ्नो हवाई गन्तव्यको...

नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै
आइतबार, ०४ बैशाख २०७९

कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने...

एक सिजनको हिमाल आरोहणबाट मात्रै ३८ करोड रोयल्टी उठ्यो
आइतबार, ०४ बैशाख २०७९

ल्होल्सेबाट १ करोड ६७ लाख रुपैयाँ, कन्चनजंघाबाट १ करोड १३ लाख ३१ हजार रुपैयाँ, मकालुबाट ८५ लाख ११ हजार, धौलागिरीबाट ५८ लाख ७९ हजार, अन्नपूर्णबाट ५६ लाख ९५ हजार, अमाडब्लमबाट...

अनअराइभल भिसाका लागि नगद बोकेर आउन पर्ने
शनिबार, ०३ बैशाख २०७९

उनले भने, “सफ्ट्वेयरले काम नगर्दा अनअराइभल भिसा लिने पर्यटकलाई तीनदेखि चार घण्टा लाइन बस्नुपरेको छ, मैले अध्यागमन विभागका प्रमुखलाई भनेर पर्यटकको सहायताका लागि नगद ल्याउन सूचना निकाल्न आग्रह गरेको थिए,...

अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा र आन्तरिक विमानस्थल १८ सञ्चालन हुने
शनिबार, ०३ बैशाख २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको विशेष चासो र सक्रियतामा मुलुकको हवाई उड्डयन क्षेत्रमा सुधारात्मक प्रयास भइरहेको छ । त्यसैको प्रतिफलस्वरुप तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशैभरका विमानस्थलको पूर्वाधार विकास र...

काभ्रेका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकले भरिभराउ
शुक्रबार, ०२ बैशाख २०७९

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का विजय तामाङले नयाँ वर्षको पहिलो दिन भएकाले परिवारसहित रमाइलो र मनोरञ्जन लिनका लागि देवीस्थानडाँडामा घुम्न पुगेको बताए । “अरु बेला आफ्नो काममा व्यस्त भइन्छ, नयाँ वर्ष...

नयाँ वर्ष मनाउन म्याग्दी र मुस्ताङका पर्यटकीय क्षेत्रमा भीड
विहीबार, ०१ बैशाख २०७९

त्यसैगरी नयाँ वर्षको पहिलो दिन म्याग्दीको पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न एक हजारभन्दा बढी पर्यटक बुधबार नै घोडेपानी पुगिसकेका घोडेपानीका होटल व्यवसायीले बताएका छन् । स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका...

वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने
विहीबार, ०१ बैशाख २०७९

उनका अनुसार वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्नसक्ने गरी अनुमति पाएको छ । निगमले व्यावसायिक योजनाअनुरुप काठमाडौँ–रियाद–काठमाडौँ सेक्टरमा नियमित उडान सुरु गर्ने भएको हो । ...