aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
नाट्टा नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा हुने
विहीबार, १७ चैत्र २०७८

अध्यक्षका प्रत्यासी थापाले कोभिड महामारीबाट थलिएको पर्यटन क्षेत्रको पुनरोत्थानका लागि सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् । अध्यक्षका प्रत्यासी बस्नेतले कोभिड महामारीपछि ट्राभल तथा टुर अपरेटर व्यवसाय धराशायी अवस्थामा पुगेको भन्दै...

मुस्ताङमा पर्यटकको चाप बढ्न थाल्यो
विहीबार, १७ चैत्र २०७८

विगत दुई वर्षयता कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सुनसान बनेको मुस्ताङमा अहिले पर्यटकको उपस्थिति हवाई र स्थलमार्ग दुवैबाट बाक्लो बनेको पर्यटन व्यवसायीले बताएका छन् । विगतका वर्षमा यो बेलामा कोभिडको जोखिमका...

बक्यौँता नबुझाउने तीन क्यासिनो बन्द गराइने
बुधबार, १६ चैत्र २०७८

बक्यौँता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तीर्नुपर्ने बक्यौँता रकम नबुझाएका कारण आज पर्यटन विभागले सूचना प्रकासित गरी क्यासिनो बन्द गराउन गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालय...

जल पर्यटनमार्फत् आयआर्जनको प्रयास
बुधबार, १६ चैत्र २०७८

कालीगण्डकी नदीमा जल पर्यटनको विकास गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्ने विषयलाई रामपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ । नजिकको तीर्थ हेला भनेजस्तै पर्याप्त सम्भावना रहेर पनि ओझेलमा परिरहेको कालीगण्डकीको महिमा र गरिमालाई...

आखिर लाग्ने भो धर्मशालामा ताला,  यस्तो छ छापामार शैलीमा काम गर्ने  मन्त्री आलेको योजना
बुधबार, १६ चैत्र २०७८

त्यसो त मन्त्री आलेले बतास समूहले  उच्च र सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ भन्ने थाहा हुँदाहुँदै यस्तो निर्णय गर्नुलाई अदालतको मानहानिका रूपमा समेत व्याख्या गर्न सकिने अवस्था देखिन्छ। उनले...

कम भिजिबिलिटी भएका कारण हवाई उडान प्रभावित
मंगलबार, १५ चैत्र २०७८

सोमबार बिहानैदेखि काठमाडौँको मौसम धुम्म भएका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।  मौसममा सुधार हुनेबित्तिकै उडान र अवतरण नियमित हुने...

उडानबारे जानकारी नदिँदा यात्रुलाई सास्ती : आयोग
सोमबार, १४ चैत्र २०७८

उपप्रबन्धक ज्ञानेन्द्र भूलले त्रिभुवन विमानस्थल प्रतिघण्टा एक हजार ३५० यात्रु आवागमन गर्नसक्ने क्षमताको बने पनि अहिले प्रतिघण्टा दुई हजार ५०० भन्दा बढी यात्रुले आवागमन गरेको र हवाईजहाजको सङ्ख्या पनि धेरै...

नाट्टाको निर्वाचनका लागि अर्को समूहले पनि घोषणा गर्यो आफ्नो टिम
सोमबार, १४ चैत्र २०७८

उनको टिममा वरिष्ठ उपाध्यक्षमा सुधिर कुमार उपाध्यय, उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा जिस्वान तुलाधार श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सह कोषाध्यक्षमा गीता ढकाल रहेका छन् । यस्तै सदस्यमा...

नाट्टामा उम्मेदवारी घोषणा
आइतबार, १३ चैत्र २०७८

नाट्टा कार्यसमितिको सदस्य, सचिव र महासचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका उपाध्यक्ष थापाले कोभिड महामारीपछिको पर्यटकीय पुनरुत्थान, समग्र व्यावसायिक समस्याको पहिचान, सम्बोधन र समाधानका लागि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए...

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु
आइतबार, १३ चैत्र २०७८

दुई वटा पदर्मागबाट कञ्चनजङ्घा हिमालसम्म पर्यटक पुग्छन् । दक्षिण (रुट) पदर्माग पाँथचरको गणेश चोकदेखि याम्फुदिन हुँदै कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । यस रुट हुँदै नर्वे र स्वीच...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण
शनिबार, १२ चैत्र २०७८

चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा निर्माण गरिएको सो विमानस्थलको मुख्य निर्माण र जडानको कार्य सम्पन्न भएपछि हस्तान्तरण गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख...

पोखराका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशत सम्पन्न
शनिबार, १२ चैत्र २०७८

चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको विमानस्थल आयोजना प्रमख...

बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँचदिने अल्टिमेटम
शुक्रबार, ११ चैत्र २०७८

पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने अल्टिमेटम दिएको छ । विभागले पाँच दिनभित्र रु ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो...

त्रिवि प्रतिक्षालयको शुल्क विवाद, सञ्चालक मल्होत्रा भन्छन्– लगानी कसरी उठाउनु ?
शुक्रबार, ११ चैत्र २०७८

यता, आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा सम्झौतामा भएअनुसार नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षालयमा शुल्क लिएको बताउँछन् । उनी भन्छन्, ‘आईएमएस एयरपोर्ट सर्भिसेजले त्रिवि व्यवस्थापन विभागसँग ३० वर्षको लागि व्यवस्थापनको...

कम खर्चमा घुम्न सकिने विश्वका अद्भुत गन्तव्य
बुधबार, ०९ चैत्र २०७८

थाइल्याण्ड हिमाल, समुद्र तट र परम्परागत खानाको आकर्षक दृश्यका लागि विश्वभर प्रसिद्ध छ । काठमाडौंबाट थाइल्याण्डको हवाई टिकट करिब २५,००० रुपैयाँमा उपलब्ध हुनेछ । यहाँ गेस्ट हाउस, बजेट होटल, होस्टेलका...

बोइङ ७३७ चीनमा दुर्घटना भएपछि विश्वभरीका विमानमा सर्तकता अपनाइदै
बुधबार, ०९ चैत्र २०७८

यसैबीच यो विमान बनाउने अमेरिकी कम्पनी बोइङले आफ्ना प्राविधिक विज्ञ चीनमा भएको दुर्घटनाको अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताएको छ । यसका साथै अमेरिकाको नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (ल्त्क्द्य) सँग...

पाँचपोखरीको प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ्यमा
बुधबार, ०९ चैत्र २०७८

भ्रमण वर्ष मनाउन छानिएका १०० पर्यटकीय गन्तव्यमध्ये पाँचपोखरी पनि एक हो । समुद्र सतहबाट करिब चार हजार १५० मिटर उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य मनमोहक छ । काठमाडौंबाट नजिकको सुन्दर...

राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी
बुधबार, ०९ चैत्र २०७८

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले गत मङ्सिर १५ गते सरकारले खरिद गरेको रेल तत्काल सञ्चालन नगर्दा रेलको इञ्जिनमा समस्या आउने र रेलको संरचनामा थप हानीनोक्सानी हुनसक्ने भन्दै तत्काल रेलसम्बन्धी...

भोलि हुने पर्वतारोहण संघको वार्षिक साधारणसभा स्थगित
मंगलबार, ०८ चैत्र २०७८

संघको नियमित वार्षिक साधारणसभा नगर्नु नगराउनु भनी संघका विरुद्ध अन्तरिम आदेशको माग गर्दै सोलुखुम्बुका काजी शेर्पा र सोलुखुम्बु घर भई हाल काठमाडौँ बस्ने आङनोर्बु शेर्पाले दायर गरेको उत्प्रेषण मुद्दामा उच्च...

होटल व्यवसायी राधेश्याम सराफको निधन
मंगलबार, ०८ चैत्र २०७८

नेपालमा सराफका होटल ह्यायात र याक एन्ड यती सञ्चालनमा रहेका छन। सराफको पार्थिव शरीरको अन्तेष्टि दाहासस्कार भने काठमाडौं नै ल्याएर गरिने परिवारले बताएको छ। उनका दुई जना छोराहरु छन्। ...