विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ । ...
यात्रु र चालक दल गरी २२ जना रहेको विमान हराइरहेको सम्भावित क्षेत्रमा खोजबिन कार्यलाई तीव्रता दिए पनि मौसम प्रतिकूलका कारण कठिनाइ देखिएको बताउँदै मन्त्री आलेले उद्धारका लागि पोखरा र जोमसोममा...
अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने व्यवस्था मिलाउने बताएका छन् । यसविरुद्धको कारबाही प्रभावकारी बनाइनेछ । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो...
कोभिड– १९ महामारीका कारण विदेशी पर्यटक आगमन सङ्ख्या न्यून हुँदा विदेशी मुद्रा आर्जन घटेको हो । उक्त वर्ष प्रति पर्यटकको औसत बसाइँ १५.५ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ४८...
पाइलट मात्र नभएर ग्राउन्ड इन्जिनियरहरूले गरेका काम, तौलका हिसाबकिताब गर्ने कामदेखि व्यवस्थापनका नीतिसम्म हेर्छौँ । दुर्घटना यी जुनकुनै पक्षमा चुक हुँदा हुन्छ ।’’ सन् २०१३ यता युरोपेली सङ्घ ईयूले हवाई...
उक्त छलफलका क्रममा विज्ञहरूले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलालाई अनौठो र दुःखद् भनी टिप्पणीसमेत गरिएको थियो । छलफलका क्रममा सहभागीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रोक्न सर्वोच्चले गरेको फैसलामा...
सरकारले यस आयोजनालाई राष्ट्रिय गौरवकै आयोजनामा समावेश गरेपछि ०७१ सालमा यो निर्माणको प्रक्रिया थाल्नसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५० करोड बजेट छुट्यायो । त्यसपछि प्राधिकरणले यससम्बन्धी काम थाल्यो ।...
विभागको तथ्याङक अनुसार यो सिजनमा २७ वटा हिमाल आरोहणका लागि ९८६ जनाले अनुमति लिएका छन् । जसबाट ४९ करोड ३ लाख ७२ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ । भने...
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेलगायतले २ वर्षअघि दायर गरेको रिटमा अदालतले बिहीबार अन्तिम फैसला गरेको छ । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण सम्बन्धी सरकारका सबै काम बदर गरेसँगै...
नेपाल वायुसेवा निगमको न्यून उडानका कारण यात्रु थप मारमा परेका छन् । थप उडानका लागि स्थानीयवासीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामालाई...
स्पाइसजेटका अनुसार मंगलबार राति स्पाइसजेटको प्रणालीमा र्यान्समवेयर आक्रमणको प्रयास गरिएको थियो र जसका कारण आज बिहान केही उडानहरू ढिला भएको थियो। हाल विमान कम्पनीको स्थिति नियन्त्रण र सुधार गरेको छ।...
धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय महत्व बोकेको पशुपति, जनकपुर र लुम्बिनीलार्ई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने भएको छ । सरकारले घोषणा गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा...
विश्वमा अहिलेसम्म एक हजार १ सय २१ सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन् । नेपालले १९७२ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा महासन्धिमा...
वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकका छन् । उनि आज विहान ०७।३० बजे सगरमाथाको चुचुरोमा पुगेको हो । भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन...
प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गरेका छन् । विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उनले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भएको बताए । ...
विभागका अनुसार कात्तिक महिनामा पर्यटन क्षेत्रका लागि १५ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । जुन लगानी अमेरिका र चीनबाट होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि स्वीकृत भएको हो ।...
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले विमानस्थल सञ्चालनमा आएपछि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटकीय विकासमा थप सहयोग पुग्ने धार्मिक तथा सांस्कृतिक पर्यटनमा सहयोग पुग्ने पनि बताए । उनले मुलुकमा निजी हवाई...
नेवानिले काठमाडौंबाट कमर्सियल उडान गरेको हो । जजिराको जहाज भने दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको बताइएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र...
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान...
अन्तर्राष्ट्रियरूपमा व्यावसायिक उडान सुरु भएपछि जजिरा एयरलाइन्सले यहाँबाट नियमित रुपमा हप्तामा तीनवटा उडान भर्ने गरी अनुमति लिएको र अन्य एयरलाइन्स थाई स्माइल एयरलाइन्स, श्रीलङ्काको श्रीलङ्कन एयरलाइन्स, कतारको कतार एयरलाइन्सले पनि...