शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । पर्यटकीय गतिविधिका लागि निकुञ्ज खुला गरिएको हो । विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको भयावह परिस्थितिलाई...
तालिमका प्रशिक्षक प्रकाश भण्डारीले नेपालमा पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको भन्दै यस क्षेत्रलाई अगाडि बढाउन यस्ता तालिमले उत्पादन गरेको जनशक्तिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । तालिम दुईदेखि छ महिना...
एयर वेज योसँगै छैठौं पटक ‘एयरलाइन अफ दि इयर’बाट सम्मानित भएको छ । उड्डयन उद्योगको ओस्कारका रुपमा परिचित द २०२१ स्काइट्रेक्स अवाड्सले सेप्टेम्बर २०१९ देखि जुलाई २०२१ सम्मको अवधिका र...
अहिले विशेष गरी म्याग्दी र छिमेकी जिल्लाका बिरामी उपचारका लागि यहाँ आएका छन् । टाढाटाढाका बिरामी नआएका भए पनि सङ्क्रमण दर कम हुँदै गएकाले र वातावरण सहज बन्दै गएकाले बिरामी...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीको अध्यक्षतामा बुधबार बसेको बैंठकले आन्तरिक हवाई उड्डयन क्षेत्रमा देखा परेको समस्या तथा चुनौतीबारे छानविन गर्न सरकारले एक समिति गठन गरेको...
कोरोना कहरका कारण झन्डै ६ महिनादेखि बन्द मुक्तिनाथ मन्दिर खुलेपछि चहलपहल बढ्दै गएको छ । यही असोज १० गतेदेखि मन्दिर खुला गरिएको थियो । विशेषगरी प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा यहाँस्थित...
नाइन एन एएनआइ कलसाइनको उक्त जहाजको प्राविधिक टोलीले मिहिन परीक्षण गरेको थियो । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा जहाजले आज बिहानैदेखि सेवा थालेको कम्पनीले जनाएको छ । बहत्तर...
होटल एशोसिएशनले छुट अफर सार्वजनिक गर्दै पर्यटकलाई लुम्बिनी आउन निमन्त्रणा गरेका छन् । कोभिडका कारण कमजोर अवस्थामा पुगेको व्यापारलाई सहयोग पुग्ने उद्देश्यका साथ अफर गरिएको हो । ठूलो नोक्सान व्यहोरिसकेका...
परिसंघको वुमन्स लिडरसिप फोरमकी सभापति छाँया शर्माले समस्यामा रहेको पर्यटन क्षेत्रलाई माथि उकास्न महिला उद्यमीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । उनले महिलाहरूलाई सक्षम बनाउँदै उद्यमशील बनाउन सबै क्षेत्र मिलेर...
लामो समयदेखि कोभिड– १९ को मारमा परेका यहाँका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका छन् । पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले उनीहरू उत्साहित भएका हुन् ।
दशैं नजिकिँदै गर्दा नेपालका स्थापित दुई हवाई कम्पनीहरू बुद्ध एयर र यति एयरबिच प्रतिस्पर्धा सुरु भएको समाचार आइरहेका बेला बुद्ध एयरलाई ठुलो धक्का लाग्ने दुई वटा घटना आज सोमबार बिहानै...
बुद्ध यएरका प्रवक्ता रुपेश जोशीले बताए । उनले भने, काठमाडौंबाट पोखराका लागि उडेको विमान १५ मिनेट उडेपछि पुन काठमाडौं नै फर्किएको हो तर, आकस्मीक अवतरण चाहि होइन । ...
कार्लोसले मनास्लु, लोत्से, सगरमाथा, अन्नपूर्ण, मकालुलगायत नेपालका आठ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरेर विश्व कीर्र्तिमान कायम गरेका छन् । यी सबै हिमाल उनी ६० वर्षदेखि ८२ वर्षसम्मको...
विमानस्थलको निर्माण सुरु भएसँगै मधेस आन्दोलन, भारतीय नाका बन्दी, भूकम्प र कोभिडजस्ता विभिन्न कारणले तोकिएको समयमा नसकिएको निर्माण अबका केही महिनाभित्र सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना कार्यालयले जनाएको छ ।
सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने, नाका खोल्ने र क्वारेन्टिन बस्नुनपर्ने व्यवस्था गरिएको छ । यसबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका...
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ तिलकथान उद्यान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाको लगानीमा भौतिक संरचनाको निर्माण थालिएसँगै आन्तरिक पर्यटक आकर्षित हुन थालेका हुन् । सो उद्यानबाट हिमालय...
बडादशैँको सोह्रश्रद्धामा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन आउने गर्छन् । कोरोना सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा गरिएको निषेधाज्ञा पाँच महिनापछि गत भदौ २३ गतेदेखि खुलाइएको थियो...
पश्चिम नेपालबाट घुम्न आउनुभएकी ८७ वर्षीया आमा भद्रकला र श्रीमती नन्दासँगै ६६ वर्षका प्रमा थानीले त्यही मौसमको मजा लिए। चन्द्रागिरि यात्रा भद्रकलाका लागि पहिलो हो । उनले जीवनकै नौलो क्षण...
म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन । तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको...
गाउँगाउँका घरैपिच्छे रहेको ढिकीजाँतो पछिल्लो सयम लोप हुन थालेको छ । युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिको प्रयोग बढेसँगै परम्परागत कुटानीपिसानीका ती साधन लोप हुन थालेका हुन् । दोर्दी गाउँपालिका–४ नेवार...