aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 
साढे चार महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर
शुक्रबार, २५ भदौ २०७८

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ । विशेष पूजा भने आजदेखि खुला नगरिएको...

अन्तर्राष्ट्रिय विमानहरुको उडान तालिका सार्वजनिक
विहीबार, २४ भदौ २०७८

त्यस्तै, काठमाडौंबाट यूएई सारजहाका लागि एयर अरेविया दुई उडान, एयर अरेवियाकै जहाज आबुधाबीबाट समेत हरेक दिन काठमाडौं आउन पाउने गरी अनुमति पाएको छ । त्यस्तै, फ्लाई दुबईको जहाज दुबई इन्टरनेसनल...

ओरियण्टल होटल्सले असोज १९ गते आव्हान गर्यो साधारण सभा, लाभांश प्रस्ताव ?
विहीबार, २४ भदौ २०७८

ओरियण्टल होटल्स लिमिटेडले असोज १९ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । होटल्सले कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा भर्चुअल माध्यमबाट विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

‘गण्डकी सुनौलो झुला’
बुधबार, २३ भदौ २०७८

लको नाम अङ्ग्रेजी र नेपाली दुवै भाषामा स्वीकृत भएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।पुलको नयाँ नामसँगै जिल्लामा पर्यटक भित्र्याउन सहयोग पुग्ने नगरपालिकाको विश्वास  छ । पुलको नामकरणका लागि नगरपालिकाले...

करिब चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर
बुधबार, २३ भदौ २०७८

मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागिसमेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको उनले बताए । “आज...

पोखराका एकसय बढी पर्यटन व्यवसायी नेकपा एमाले प्रवेश
बुधबार, २३ भदौ २०७८

पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्मा, क्यानका गण्डकीका कोषाध्यक्ष राजेन्द्र तिवारी, महिला संजाल बैदामका अध्यक्ष विष्णु केसी,टान सचिव मिलन तिवारी, कोषाध्यक्ष किसमकुमारी गुरुङ, सहसचिव रेशम अधिकारी, पुर्व अन्तराष्टिय खेलाडी रामबहादुर...

एक सय ६० आरोहीलाई मनास्लु हिमाल चढ्ने अनुमति
मंगलबार, २२ भदौ २०७८

शरद् ऋतुका याममा मनास्लु हिमाल(८,१६३ मीटर) आरोहणकालागि आकर्षण देखिएको छ ।  पर्यटन विभागले १६ आरोही समूहका एक सय ६० जनालाई अनुमति दिएको छ ।  सोमबारसम्म कञ्चनजङ्घा हिमाल (८,५८६ मीटर)  आरोहण...

चन्दागिरि खुलेकै दिन दुई हजार पुगे, आजैदेखि जिप लाइन पनि सञ्चालनमा
शनिबार, १९ भदौ २०७८

शनिबारदेखि चन्द्रागिरिमा जिप लाइन पनि सञ्चालनमा आएको छ । शनिबार त्यहाँ पुगेकामध्ये कतिपयले जिप लाइनको मजा पनि लिएका थिए । काठमाडौं खाल्डोको एक आकर्षक एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास भएको...

खोप लगाएपछि नगरकोट सुरक्षित छ ?
शनिबार, १९ भदौ २०७८

“हाल शुक्रबार र बिदाको दिन पर्यटकको आगमन राम्रै छ, केही आवासीय तालिम कार्यक्रम हुन थालेका छन्, कोरोना घट्दै गएकाले बाह्य पर्यटक पनि आउलान् कि १ ” उहाँका अनुसार बिदामा आउने...

नेपालको पर्यटन प्रवद्र्धनमा श्रीलंकाले सघाउँछः राजदूत अरुणतिलका
शनिबार, १९ भदौ २०७८

दुई देशबीच सिधा हवाई सेवा सुरु भएको भन्दैै उनले यसले आपसी सञ्जाल विस्तारमा  थप सहयोग गर्ने उल्लेख गरिन । ‘हामी दुई देशका निजी क्षेत्रलाई पनि निकट बनाउँदै एक  आपसमा लगानी...

वायु सेवा निगम सुधारको लागि समिति गठन गर्ने
शुक्रबार, १८ भदौ २०७८

निगमका प्रवन्ध निर्देशक डिम प्रसाद पौडेलले नेपाल एयरलाईन्सको वर्तमान अवस्था र भावि रणनैतिक विकल्पका सम्बन्धमा प्रस्तुति गरे । उनले राजनैतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थाका कारण...

आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने
शुक्रबार, १८ भदौ २०७८

कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार आउँदो भाद्र २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ...

थलिएको पर्यटनलाई अघि बढाउन साझेदारी
शुक्रबार, १८ भदौ २०७८

कोरोना प्रभावित पर्यटनलाई गति दिनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक भएकामा जोड दिइएको छ । बुधबारदेखि सुरु पोखरा–सिमराबीच सिधा हवाई उडानसँगै नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाट्टां)...

कोभिडले १७ प्रतिशत होटल पूर्णरूपमा बन्द
बुधबार, १६ भदौ २०७८

पर्यटन क्षेत्रसँग सम्बन्धित १७ वटा संघरसंस्थाका प्रतिनिधि सम्मिलित छलफलमा उनीहरूले पर्यटन उद्योगको पुनरोत्थानमा सरकारले विशेष जोड दिनुपर्ने पनि बताएका छन्। व्यवसायीहरूले पुनरोत्थानका लागि विना धितो ऋण र कर पुनर्कर्जाको सुविधा...

विश्वका यी स्थानले गुरुत्व आकर्षणको नियमलाई दिँदैछन् चुनौति
बुधबार, १६ भदौ २०७८

यो सानो गाउँमा धेरै सुन्दर होटलहरु, चट्टान काटिएको गुफा घरहरु सहित धेरै प्राकृतिक दृश्यहरु छन् । जसले मनको लागी ठूलो शान्ति दिनुहुनेछ । लेबनानको जेजिन शहरलाई ’फल्सको शहर’ भनिन्छ ।...

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनाभित्र उद्घाटन हुने
बुधबार, ०९ भदौ २०७८

सचिव कोइराला र महानिर्देशक पोखरेलले गृहमन्त्री खाँणलाई विमानस्थल निर्माणका क्रममा भएका प्रगति, देखिएका समस्या र अन्तर्राष्ट्रिय उडान र अवतरणमा देखिने समस्या र राजनीतिक तहबाट समाधान गर्नुपर्ने विषयबारे जानकारी गराए ।

पुनःनिर्माणले गतिलिँदै रातो मच्छिन्द्रनाथ मन्दिर
सोमबार, ०७ भदौ २०७८

विनाशकारी भूकम्पले भत्काएको रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने भक्तजनको तथा जनचाहना भए पनि विभिन्न चुनौतीका कारण पुनःनिर्माणले गति लिन सकेको...

पाटन दरबार क्षेत्रमा बिनामास्क प्रवेश निषेध
बुधबार, ०२ भदौ २०७८

विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले  दरबार परिसरमा भीड हुने जनाउँदै  मङगलबारदेखि सो  व्यवस्था गरेको हो । ...

तारकेश्वरधाम काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय गन्तब्य
सोमबार, ३२ साउन २०७८

तारकेश्वर नगरपालिका , तारकेश्वर पत्रकार मंच , नेपाल पर्यटन बोर्ड र नाटाको सहकार्यमा आयोजना गरिएको देश दर्शन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी सहित   नाटाका...

मौद्रिक नीतिः पर्यटन क्षेत्रलाई राहत
शुक्रबार, २९ साउन २०७८

पर्यटन, चलचित्र, पार्टी प्यालेस, सार्वजनिक यातायात तगा शिक्षा क्षेत्रमा प्रवाह भएको कर्जा बैंक तथा वित्तीय संस्थाबाट मूल्याङ्कन गरी २०७८ पुस मसान्तसम्ममा पुनःसंरचना तथा पुनःतालिकीकरण हुने व्यवस्था मिलाइएको छ भने सार्वजनिक...