aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 
पर्यटकीय रामकोट संरक्षण गरिँदै
मंगलबार, ०९ कार्तिक २०७८

देवघाटधामका सञ्चालक ज्ञानानन्द सरस्वतीको जन्मस्थल भएकाले यो क्षेत्र धार्मिक रुपमा बढी प्रसिद्धि छ । यहाँको त्रिपुरेश्वर मन्दिर गण्डकी प्रदेशकै अग्लो भएको दाबी गरिएको छ । यहाँ पाँच हजार ५५५ केजीको...

नेपाल वायु सेवा निगमको अध्यक्षमा अधिकारी नियुक्त
सोमबार, ०८ कार्तिक २०७८

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निगमका यसअघिका अध्यक्ष सुशील घिमिरेको राजीनामालाई स्वीकृत गर्दै नयाँ कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको बताए । ...

आन्तरिक पर्यटकका रोजाइमा ‘प्याराग्लाइडिङ ’
सोमबार, ०८ कार्तिक २०७८

“गत वर्ष पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ५० प्रतिशत छुटमा उडान गराएका थियौँ, तर त्यो रकमले उडानका अपरेटिङ कस्ट पनि उठ्न गाह्रो भयो, त्यसैले अहिले छुटमा उडान गर्न सकेनौँ ।” उनले...

पर्यटन प्रवद्र्धनका लागि नेपाल र भारतबीच सहकार्य गरिने
आइतबार, ०७ कार्तिक २०७८

सम्झौताअनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रवद्र्धनका विभिन्न ‘इभेन्ट’,‘रोड सो’, वेवीनार जस्ता कार्यक्रममा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्ट जस्ता कार्यक्रममा...

शालिग्राम संरक्षणमा स्थानीयवासीको सक्रियता, यस्तो छ शालिग्रामको महत्व
आइतबार, ०७ कार्तिक २०७८

हिन्दू धर्मावलम्बीले पवित्र मान्ने कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम संरक्षणका लागि स्थानीयवासी जुटेका छन् । दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै देवघाट क्षेत्रसम्म आएको कालीगण्डकीको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा मानिन्छ...

देवीस्थानमा पर्यटकः चुच्चे ढुङ्गामा सेल्फीदेखि घोडचडी र पिङको मज्जा लिन पाइने
आइतबार, ०७ कार्तिक २०७८

चुच्चे ढुङ्गा रेष्टुरेन्ट एण्ड पार्कमा पर्यटकको थप मनोरञ्जनका लागि  पिङ राखिएको सञ्चालक सिर्जना थापाले बताए । चुच्चे ढुङ्गा चढेको प्रतिव्यक्ति १० रुपैयाँ र पिङ खेलेको १५० रुपैयाँ लिने गरिएको उनले...

तनहुँको पर्यटन पुरानै लयमा फर्कदै
आइतबार, ०७ कार्तिक २०७८

गत वर्षदेखि मानुङकोटमा आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको हो । गत वर्षको कात्तिकमा एकैदिन १० हजारभन्दा बढी पर्यटक यहाँ आइपुगेका थिए । दमौली बजारले कुहिराको घुम्टो ओढेर सूर्य उदाउँदाको दृश्य...

एनएसीले धनगढीबाट बझाङ उडान गर्ने
आइतबार, ०७ कार्तिक २०७८

धनगढीदेखि बझाङको तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आइतबार बिहान नेपाल वायुसेवा निगमले धनगढी बझाङ उडान...

अवरुद्ध विराटनगर विमानस्थल सञ्चालनमा
शनिबार, ०६ कार्तिक २०७८

विराटनगरबाट हुने उडान सेवा अवरुद्ध भएपछि यात्रुको सुविधाका लागि विमान कम्पनीले विकल्पका रुपमा भद्रपुरबाट  उडान थपेर भएपनि सेवा दिइरहेका थिए । विराटनगर विमानस्थलबाट दैनिक बुद्ध एयरको नौ, यति एयरको पाँच,...

नेपाल–माल्टा पर्यटन साझेदारीमा जोड
शनिबार, ०६ कार्तिक २०७८

दुई हजार दुई सयभन्दा बढी नेपालीले माल्टामा काम गरिरहेका जानकारी दिँदै भविष्यमा थप नेपालीलाई रोजगारीका अवसर उपलब्ध गराउन सकिने बताए । उनले भने, “दुई देशबीच श्रम सम्झौता गर्नसके पारस्परिक लाभका...

नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने
शुक्रबार, ०५ कार्तिक २०७८

“बाजुरामा हाम्रो जहाज सञ्चालन थियो अब मन्त्रीको निर्देशनपछि बझाङ, बजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुनेछ ।” वर्षातका कारण बाढी, पहिराले राजमार्ग अवरुद्ध हुँदा त्यहाँका नागरिकलाई यातयात सेवाका लागि...

पर्यटन प्रचार गर्न मनाङमा “साइक्लिङ”
शुक्रबार, ०५ कार्तिक २०७८

पोखराका १२ साइकलयात्री साइकल यात्रामा निस्किएका हुन् । उनीहरु शनिबार धारापानीबाट मनाङको सदरमुकाम चामे आइपुग्नेछन् । आइतबार चामेबाट मनाङ गाउँ पुग्ने तालिका रहेको छ । त्यस्तै सोमबार मनाङ गाउँबाट तिलिचो...

जाजरकोट ,डोल्पा सडक अवरुद्ध, बीचबाटोबाटै फर्किए पर्यटक
शुक्रबार, ०५ कार्तिक २०७८

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने खदाङ्ग–त्रिवेणी सडकखण्डमा सर्वसाधारणहरु ज्यानको बाजी थापेर यात्रा गर्न बाध्य छन् । त्रिपुरासुन्दरी नगरपालिका–५ का स्थानीयवासी मोतिप्रसाद उपाध्यायले भने, “मूल सडकमा पहिरो गएको छ, जिल्ला आउने र बाहिरिने...

अन्तर्राष्ट्रिय उडानको अनुमति पाउने निजी क्षेत्रका पाँच विमान कम्पनी भए
शुक्रबार, ०५ कार्तिक २०७८

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार यति एयरलाइन्स एओसी पाएको कम्पनीका प्रवक्ता सुर्दशन बर्तौैलाले आर्थिकन्युज डटकमलाई जानकारी दिए । प्राधिकरणले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी अन्तर्राष्ट्रिय उडानको एओसी पाएको...

रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण
शुक्रबार, ०५ कार्तिक २०७८

पर्यटकीयरुपमा सम्भावना बोकेको भए पनि समयमा नै प्राकृतिक सम्पदाको संरक्षण र स्तरोन्नति तथा प्रचारप्रसार नहुँदा पनि यो झरना ओझेलमा रह्यो । सामाजिक सञ्जाल (फेसबुक) मा धेरैले झरनासँगै रमाउँदै गरेको तस्वीर...

मेरा पिकमा फसेका पाँच आरोही तथा पदप्रदर्शकको उद्धार
शुक्रबार, ०५ कार्तिक २०७८

एनएमएबाट आरोहण अनुमति लिएर मकालु एडभेन्चार प्रालिमार्फत आरोहणका लागि गएका उनीहरु सबैको अहिले काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । पिक आरोहण गरी फर्कँदै गर्दा खराब मौसम र ठूलो हिमपातका...

आकर्षक सरकारी नीतिका बाबजुद पर्यटन उद्योगमा निराशा, यस्तो रहेछ दुखको पाटो
शुक्रबार, ०५ कार्तिक २०७८

त्यसो त पछिल्ला केही महिनामा कोरोनाको सन्त्रास घटेको छ।  सैद्धान्तिक रूपले मुलुकमा पर्यटकीय गतिविधि पुन चलायमान बनाउन सरकारले बजेट मार्फत नीति र कार्यक्रम समेत तय गरेको छ। तर, त्यसलाई कार्यान्वयनमा...

बहुमूल्य बुद्धमूर्ति अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी
शुक्रबार, ०५ कार्तिक २०७८

एक हजार ८०० किलो तौल भएको बुद्धमूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको छ । आज कागजी प्रक्रिया मिलाएर शनिबार सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका...

दूरसञ्चार सेवा अवरुद्ध हुँदा तीर्थयात्री र पर्यटकलाई सास्ती
विहीबार, ०४ कार्तिक २०७८

विगत तीन दिनदेखि परेको अविरल वर्षासँगै ताप्लेजुङको दूरसञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमबाट प्रवाह हुने ल्याण्डलाइन, इन्टरनेट र मोबाइल सेवा मङ्लबारदेखि अवरुद्ध भएको हो । दूरसञ्चार सेवा अवरुद्ध...

पुरानै लयमा फर्किदै छ बेनी बजार
विहीबार, ०४ कार्तिक २०७८

म्याग्दी नदी र कालीगण्डकीको सङ्गमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहासिक दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ । इतिहासकारका अनुसार नेपाल एकीरकणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा...