वेष्ट रिेसोर्टका संचालक शाहलाई सिजन मिडियाको आयोजनामा गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले उक्त अवार्ड प्रदान गरेका हुन् । नेपालको आतिथ्य उद्योगमा एक प्रतिष्ठित व्यक्तित्वको रूपमा परिचित शाहलाई सो...
“पृथक भूूगोल, मुक्तिनाथ, दामोदरकुुण्ड, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहाँसिक दरबार मात्र नभएर बस्तीअनुुसार फरक फरक संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ”, उनले भने, “भदौरे, कुमार जात्रा, लामा नाच, थार्तुुङ, तिजी,...
दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्ड दान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका ग्रन्थमा...
कम्पनीले भोटेकोसी खोला माथी २२० मिटर लामो जिपलाइन पनि सुरु गरेको छ । साथै २२० मिटर लामो स्काइ रोप साइकल पनि सन्चालनमा आएको छ । स्काइ रोप साइकलमा एक जना...
यसअघि नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा मन्त्री समक्ष माग गरेको थियो । ...
दशैंको बिदामा कतिपय रेस्टुरेन्टहरू समेत पूर्ण रूपमा सञ्चालनमा नआउने भएकोले होटलहरूले घरघरमा खाने खाना नेपाल घुम्न आएका विदेशी पाहुनाहरूलाई विशेष छुटका साथ पस्कने होटल संघ नेपालका सदस्य होटलहरूले जनाएका छन्...
नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटनको सम्भावना तथा चुनौतीहरु विशेष अध्यन प्रतिवेदन सार्वजनिक गरेको छ । सुदूरपश्चिम प्रदेशमा पहिचान भएका धार्मिकस्थलहरु मध्ये छनोटमा परेका ९ वटा धार्मिकस्थलमा हुने धार्मिक...
प्रचुर सम्भावना भएरसमेत निजी क्षेत्रको नजरमा नपरेको ढोरपाटनले लगानी पर्खेर बसेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । ...
करिब ६८ देशका नागरिक सामाजिक सञ्जाल मार्फत जोडिएको ‘रेन्बो फेमली’ नामको समूहले अछामको रामारोशनमा कार्यक्रम गर्न आएपछि रामारोशनको चर्चा झनै चुलिएको छ । अहिले रेन्बो फेमली नामको समूह अछामको रामारोशनमा रमाइरहेको...
स्थानीय पर्यटन व्यवसायीले बेगनासमा पर्यटक घट्नुमा सडकको दूरावस्थालाई मुख्य कारक मान्छन् । मुग्लिन–पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक अहिले निर्माणाधीन अवस्थामा छ । उनले भने, ‘सडक बनिरहेकाले बेगनासको यात्रामा...
वर्षा घट्दै गएको, मौसममा क्रमशः सुधार आउदा पैदल यात्रा अत्यन्तै सहज भएको जनाइएको छ । उच्च भागबाट हिमालको अवलोकन गर्न सहज तथा अर्गानिक उत्पादनको भोजनका लागि यहाँ पर्यटक आउने गर्दछन्...
धौलागिरि आइसफल पदमार्गअन्तर्गत सोवाङ धुरी एकै ठाउँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गतका दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने ठाउँको रुपमा परिचित छ । सोवाङ धुरीबाट मनोरम हिमशृङ्खलासँगै म्याग्दीका विभिन्न ग्रामीण...
पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले लेकसाइडमा पर्यटकीय मौसमको आभास...
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हिले जलजले ‘ख’ वनमा शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलको ताल निर्माण गरिन लागेको हो । यसअघि प्रदेशको पर्यटन मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल...
सोह्र श्राद्धलाई लक्षित गरी मङ्गलबार नवलपुरबाट हिँड्भेका सरोज ढकाल र उनको परिवार बेलुका गलेश्वर आएर बसेका थिए । बुधबार बिहानै मुस्ताङका लागि हिँड्नुुभएका उहाँहरू त्यहाँबाट करिब दुुई तीन किलोमिटरको दूरीमा...
भरतपुर भ्रमण वर्षमा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको छ । सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भ्रमण वर्ष मनाउन लागेको हो । महानगरपालिकाले अन्तरराष्ट्रिय गैरआवासीय नेपाली सङ्घका प्रवक्ता सोम सापकोटालाई भ्रमण...
बोर्डका सीईओ रेग्मीको स्वार्थ रहेको, तर पर्यटनसँग खासै सरोकार नराख्ने एउटा सम्मेलनका नाममा ६० लाख रुपैयाँ हिनामिना गर्न खोजिएको समाचार आर्थिकन्यूजमा प्रकाशित भएपछि मंगलबार बेलुकी पर्यटन बोर्ड बैठक तनावग्रस्त रह्यो...
विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो...
बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीको दबाबमा राखिएको ‘सेकेन्ड इन्टरनेशनल माउन्टेन डेभलपमेन्ट कन्फर्नेन्स’ का नाममा ६० लाख रुपैयाँ बजेट खर्चन बोर्ड सञ्चालक समिति नै लागिपरेको हो । ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)को ४५औँ साधारणसभामा...