aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
मर्मतसम्भार गर्न मनकामना केबलकार असोज १७ र १८ गते नचलाइने
आइतबार, १४ असोज २०८०

केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुनःसञ्चालनमा आउनेछ । ...

नौ महिनामा करिब सात लाख पर्यटक नेपाल आए, ४३६ लाई हिमाल आरोहण अनुमति
आइतबार, १४ असोज २०८०

सेप्टेम्बरदेखि नोभेम्बरसम्म पर्यटनको मुख्य सिजन मानिन्छ । अहिले यो सिजनमा धेरैजसो पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पाहुना आइरहेका छन् । ...

साइकल संस्कृति बढाउन चित्रकला कार्यशाला, वरिष्ठ चित्रकारहरू सहभागी (फोटो फिचर)
शनिबार, १३ असोज २०८०

एक जना कलाकारले बढीमा दुईवटा क्यानभाषमा चित्रकृति तयार पारेका छन् । कार्यशालाबाट करिब ५० वटा चित्रकृति तयार गरिने लक्ष्य लिइएको संयोजक डा तारालाल श्रेष्ठले जानकारी दिए । ...

प्राधिकरणद्वारा श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध
विहीबार, ११ असोज २०८०

“दुई कम्पनीका हेलिकोप्टरले भिजिबिलिटी एक सय मिटर नभएको अवस्थामा समेत ‘भिएफआर’ नियम मिच्दै हेलिकोप्टर उडाएपछि प्राधिकरणले ती दुई हेलिकोप्टरलाई ग्राउण्डेड गरिएको हो”, प्रवक्ता भुलले भने । ...

४६ देशका पर्यटकले रामारोशनमा मनाए पर्यटन दिवस
विहीबार, ११ असोज २०८०

रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँका १२ वटा ताल र अठार खण्डले यहाँका १८ वटा चौरलाई...

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा
विहीबार, ११ असोज २०८०

अरुण डाँडा क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकासको लागि सडक विस्तारसँगै पैदलमार्ग तथा विश्रामस्थल निर्माण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । यहाँबाट विभिन्न हिमशृङ्खलाको सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै पूजाआजा गर्नका लागि...

सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरिने
बुधबार, १० असोज २०८०

विश्व पर्यटन दिवसका अवसरमा ‘साथसाथै’ ले आयोजना गरेको पर्यटनसम्बन्धी राष्ट्रिय सम्मेलनका क्रममा गरिएको अन्तक्र्रिया कार्यक्रममा पर्यटनमन्त्री किरातीले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको आठ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गराइने बताए ।

पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?
बुधबार, १० असोज २०८०

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न वर्षौं अघिदेखि थालिएको प्रयास निरर्थक बन्दै आएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणका लागि गरेको औपचारिक प्रस्ताव हालसम्म...

साहसिक खेलमा सबैभन्दा बढी डलर भित्र्याएको पोखरा अल्ट्रालाइट सम्मानित
बुधबार, १० असोज २०८०

सरकारले पोखरा अल्ट्रालाइट प्रालिलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवस २०२३ को अवसरमा बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघिल्लो वर्ष पर्यटन क्षेत्रमा सबैभन्दा बढी योगदान गरेका कम्पनीहरुलाई...

पाटन दरबार सङ्ग्रहालय निःशुल्क अवलोकन गर्न पाइने
बुधबार, १० असोज २०८०

विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार सङ्ग्रहालयले विश्व पर्यटन दिवसको अवसरमा दरबार सङ्ग्रहालय अवलोकनका लागि आज टिकट शुल्क नलिने भएको छ । आगामी सोमबारदेखि विश्व पर्यटन दिवस मनाउन तयारी गरिरहेको...

आज विश्व पर्यटन दिवस मनाइँदै
बुधबार, १० असोज २०८०

मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार आज बिहान ६ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । ...

इन्द्रजात्रा अवलोकनका लागि विदेशी पाहुना काठमाडौँमा
मंगलबार, ०९ असोज २०८०

कामपाले इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा सांस्कृतिक, सामाजिक तथा धार्मिक कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै प्रवक्ता मानन्धरले जीवित देवीकुमारी, गणेश र भैरवको रथारोहण, रथयात्रा, विभिन्न परम्परागत वाद्यवादन, गायन, नाचजस्ता कार्यक्रम सञ्चालन गरेर...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती अभाव
मंगलबार, ०९ असोज २०८०

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सबैभन्दा पुरानो हात्ती रुपकली हो । उसको उमेर ६० वर्षभन्दा बढी छ । शुक्लाकली नामक हात्तीले पाँच÷छ महिनाअघि (श्रुतिकली) छावा जन्म दिएकी थिइन् । गत वर्ष चितवन...

आकर्षणको केन्द्र बन्दै ताल झरना
सोमबार, ०८ असोज २०८०

जो कोहीलाई पनि यी सुन्दर झरना र यहाँका बस्तीले आकर्षित गर्छन् । पर्यटकलाई स्वागत गर्ने यी झरना अहिले आकर्षणको केन्द्र बन्दै गएको छ । स्थानीय युवासँगै यहाँ आउने आन्तरिक तथा...

धवलागिरिमा आरोही आउन थाले
सोमबार, ०८ असोज २०८०

शरद्कालीन याममा आठ के टे«क्सबाट हिमाल चढ्ने अनुमति लिएका तीनजना आरोही र सहयोगीहरु धैलागिरि आधार शिविर पुगेका उनीहरुको सामान पु¥याएर फर्किएका म्याग्दी दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए । “आरोहीहरु...

पर्यटन दिवस अवसरमा शिवपुरीमा सोट्टोको एक दिवसीय पदयात्रा
सोमबार, ०८ असोज २०८०

राजधानी काठमाडौंबाट नजिकै रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रका विविधताको मनोरम दृष्यसँगै पदयात्रा गरिएको हो । ...

दशैंको मुखमा गाडीभाडा बढाउँदै सरकार, व्यवसायी भन्छन् : ‘नबढे टिकट खुल्दैन’
आइतबार, ०७ असोज २०८०

प्रधानमन्त्री दाहालले वर्तमान सरकारले नागरिकलाई सुविधा दिन कुनै कसर बाँकी नराखेको बताइरहेका छन् । तर, चाडपर्वमा घर फर्कँदा बढी भाडा तिर्नुपर्ने र खाल्डाखुल्डीमा उफ्रँदै र कच्ची सडकमा यातना खेप्दै यात्रा गर्नुपरे नागरिकले...

‘सिजन’मै घटे सौराहमा पर्यटक, पाँच प्रतिशत मात्रै होटल बुकिङ
आइतबार, ०७ असोज २०८०

पर्यटकीय गन्तव्य सौराहसम्म आइपुग्ने सडक मार्ग सहज नहुनु तथा हवाई भाडा महङ्गो भएकाले पर्यटकको सङ्ख्यामा यस वर्ष कमी आएको व्यवसायीहरुको भनाइ छ । लामो समयदेखि नारायणगढ–मुग्लिन, मुग्लिन–नौबीसे र नारायणगढ–बुटवल सडक...

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै
आइतबार, ०७ असोज २०८०

सङ्घ तथा प्रदेश सरकारको सह–लगानीमा हुम्लाको सदरमुकाम सिमकोटको पूर्वाधार विकास गरी मानसरोवर तथा कैलाशद्वारका रुपमा थप विकास गर्नेगरी कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ । नेपालको एक आकर्षक पर्यटकीय...

पर्यटन बोर्डको २ अर्ब बजेट स्वीकृत, सीईओ रेग्मीको माग अस्वीकृत
आइतबार, ०७ असोज २०८०

प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले विदेशमाा जनसम्पर्क एजेन्ट राख्न गरेको २० करोड रुपैयाँ बजेट प्रस्ताव भने समितिले अस्वीकृत गरेको छ । ...