aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
मनाङ एयरका पाइलट सेढाईंको निधन
बुधबार, ०८ कार्तिक २०८०

दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो। नेसनल बर्न सेन्टर, मुम्बईमा उनको निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ।...

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढ्यो
बुधबार, ०८ कार्तिक २०८०

यो वर्षको वैशाखदेखियता बन्दीपुरमा करिब चार हजार विदेशी पर्यटक आएका छन् । पर्यटन विकासको समितिको तथ्याङ्क अनुसार सबैभन्दा बढी चिनियाँ पर्यटक छन् ।  बन्दीपुरमा २६ देशबाट पर्यटक आएका छन् ।...

पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामेरा’ जडान
सोमबार, ०६ कार्तिक २०८०

फुङ्लिङ–६ को आर्थिक लगानीमा सुकेटार क्षेत्रमा पाँच  सिसी क्यामेरा जडान गरिएको वडाध्यक्ष मदन गुरुङले जानकारी दिए । उनका अनुसार सुकेटार विमानस्थल र बजारक्षेत्रलाई निगरानी गर्न सिसी क्यामेरा जडान गरिएको छ...

ऋणमा डुबेको वायुसेवा निगमको नयाँ जहाज किन्न बोलपत्र आह्वान
आइतबार, ०५ कार्तिक २०८०

वायुसेवा निगम अहिले ४७ अर्ब रुपैयाँभन्दा बढीको ऋणमा डुबेको छ । अन्तर्राष्ट्रिय उडानको दुईवटा वाइडबडी ए३३०–२०० सिरिजको जहाज किनेपछि थपिएको ऋण  अहिलेसम्म पनि तिर्न सकेको छैन । ...

बागलुङका पर्यटकीस्थलमा पर्यटकको चहलपहल
आइतबार, ०५ कार्तिक २०८०

पुग्न थालेका हुन् । यो समयमा मानिसको फुर्सद हुँदा घुमफिरमा निस्किएको पाइन्छ । बागलुङको मुख्य धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा घटस्थापनाका दिनदेखि नै झक्तजनको घुइँचो लागेको थियो ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन
शनिबार, ०४ कार्तिक २०८०

विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी ११० देखि ११३...

ओरियण्टल होटल्सले दशै अघिनै वितरण गर्यो नगद लाभांश
शुक्रबार, ०३ कार्तिक २०८०

असोज ११ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र नगद लाभांश जम्मा गरिने भनाई कम्पनीको छ । सो...

दशैंमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र
शुक्रबार, ०३ कार्तिक २०८०

“टिकट पाइन्छ कि भनेर दैनिकरूपमा नेपाल वायुसेवा निगमको टिकट बिक्री तथा आरक्षण कक्ष धम्बोजीमा बिहानै जाने गरेको छु” जेठाराले भने, “बिहान ४ः०० बजे टिकटका लागि यहाँ आएको अहिलेसम्म टिकट पाउन...

तीन महिनामा पन्ध्र हजार विदेशी पर्यटक पुगे मुस्ताङ
विहीबार, ०२ कार्तिक २०८०

“चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सार्क मुलुकका १३ हजार ९८ र सार्कबाहिरकाका दुई हजार दुई सय ३० पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्”, संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले भने, “मुस्ताङ भित्रने...

एनटीबी कर्मचारी संगठनले भन्यो : ‘वर्ल्ड ट्राभल मार्टमा सहभागिता नजनाउनु दुःखद’
सोमबार, २९ असोज २०८०

वर्ल्ड ट्राभल मार्टलाई पर्यटन क्षेत्रको कुभ्ममेला मानिन्छ । यो मार्ट लण्डनमा आगामी नोभेम्बर ६ देखि ८ तारिखसम्म आयोजना हुँदैछ । ...

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण संघबीच सम्झौता
सोमबार, २९ असोज २०८०

दुवै पक्षको समन्वय एवम् साझेदारीमा तालिमलगायत कार्यक्रमहरू सञ्चालन गर्ने समझदारी भएको छ । यसैगरी, संयुक्त रुपमा सञ्चालन गरिने तालिम कार्यक्रममा लागत साझेदारी गर्ने र दुवै पक्षले प्रमाणीकरण गर्ने सहमति भएको...

सौराहामा खुल्यो वनबास रिसोर्ट, निकुञ्जभित्रका होटलको झल्को
सोमबार, २९ असोज २०८०

तीन बिघा पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको यो रिसोर्ट कुमरोज र जन्कौली मध्यवर्ती सामुदायिक वन नजिक छ । यहाँ २४ भिल्ला र दुई स्वीटसहित ३४ सुविधायुक्त कोठा छन् । ...

बढ्न थाल्यो अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
सोमबार, २९ असोज २०८०

यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, “पर्यटकको आगमन ठप्प भएसँगै फुर्सदिला बनेका हामी यतिबेला पर्यटक आगमन बढ्न थालेसँगै उनीहरुका लागि व्यस्त भइरहरेका छौँ ।” ...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु, पर्यटन व्यवसायी उत्साहित
आइतबार, २८ असोज २०८०

मान्द्रेढुङ्गा दुरीका हिसाबले पनि टाढा रहेको र उचाइमा मौसमका कारणले यहाँ प्याराग्लाइडिङ स्थापित हुन सकेको थिएन । तोरीपानी क्षेत्रबाट पुनःउडान सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । पहिलो दिन उडानमा...

पर्यटन विकास गरी अर्थतन्त्रमा जोड्न आवश्यक छः सभामुख घिमिरे
आइतबार, २८ असोज २०८०

सभामुख देवराज घिमिरेले दोलखाको पर्यटकीय क्षेत्रको विकास गरी अहिलेको अर्थतन्त्रमा जोड्न आवश्यक रहेको बताएका छन् । सदरमुकामस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसले तयार गरेको भीमेश्वर व्यवसाय सम्बर्द्धन केन्द्रको उद्घाटन गर्दै उनले राजधानी...

तीन वटा जहाज चार्टर गरेर भियतनामी पर्यटक नेपाल आउँदै
आइतबार, २८ असोज २०८०

नेपालको पर्यटन क्षेत्रको इतिहासमै एकै पटक तिन वटा विमान चार्टर गरेर भियतनामी पर्यटकहरूले नेपाल भ्रमण गर्ने भएका छन् । आगामी अक्टोबर २१, २५ र २९ मा हिमालय एयरलाइन्स का एअरबस...

मेडिकल स्कर्टिङ गरि पाइलट सेढाईंको थप उपचारका लागि भारत लगियो
आइतबार, २८ असोज २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका प्रवक्ता एवं कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार चार्टर्ड जहाज शनिबार बेलुकी ९ः २० बजे मुम्बईको लागि उडेको थियो ।आज बिहान १ बजे ह्याम्सको विशेषज्ञ टोलीले मुम्बई  एअरपोर्टमा...

पर्यटकलाई लोभ्याउँदै तोक्पेगोला, कसरी पुगिन्छ ?
आइतबार, २८ असोज २०८०

यही सुन्दरताको अवलोकन गर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । जाति र ठाउँको नाम हो, तोक्पेगोला । मिक्वाखोला–५ पापुङमा पर्छ यो ठाउँ । समुद्र सतहदेखि...

मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन
शनिबार, २७ असोज २०८०

प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एयरले तत्काल हेलिकप्टर ल्याए पनि उडाउन अनुमति पाउने छैन । दुर्घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको प्राविधिक टोली भोलि आइतबार हेलिकप्टर दुर्घटना भएको क्षेत्रमा जानेछ ।

मनाङ एयरको हेलिकप्टर दुर्घटना, घाइते पाइलट खतरामुक्त
शनिबार, २७ असोज २०८०

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले...