aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जापानी अर्थमन्त्री एडीबीको नयाँ अध्यक्ष

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
जापानी अर्थमन्त्री एडीबीको नयाँ अध्यक्ष

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) को सञ्चालक समितिको बैठकले जापानी प्रधानमन्त्रीका विशेष सल्लाहकार तथा अर्थमन्त्री मासातुस्गु आस्कावालाई बैंकको १०औंअध्यक्षका रुपमा चयन गरेको छ ।    उनले आगामी माघ २ गतेदेखि कार्यभार सम्हाल्ने बैंकको प्रधान कार्यालय मनिलाबाटजारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस