
काठमाडौँ, । स्वास्थ्यमा समस्या देखिएर केहि दिन देखी मनमोहन कार्डियो भास्कुलर तथा टान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक भिडियो सन्देश सार्वजनिक गरेका छन् ।
ओलीले बुधवार साँझ आफ्नो स्वास्थ्य बारे जानकारी दिँदै अस्पतालको गहन उपचार कक्षबाट भिडियो सन्देश जारी गदैए ट्विट गरेका छन् । उनले उक्त सन्देशमा के भनेका छन् त ? हेनुस् यो भिडियो ।
प्रतिक्रिया दिनुहोस