
काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि ले हिमालयन टेलिभिजन नेटवर्क प्रा लि को सयुुक्त पहलमा नेपालको साँगीतिक प्रतियोगिता “द भ्वोइस अफ नेपाल” सिजन २ का सर्वात्कृष्ट विजेता राम लिम्बुलाई ड्याट्सन रेडी गो ज्ञ।ण्ी गाडी उपहार दिएको छ ।
“द भ्वोइस अफ नेपाल” प्रतियोगिताको विजेता राम लिम्बुलाई कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक ज्ञानेन्द्र ब. चन्दले ड्याट्सन रेडी गो ज्ञ।ण्ी गाडीको साँचो हस्तान्तरण गरेको थियो ।
“द भोइस अफ नेपाल” को फाइनल कार्यक्रम यही मंसिर २१ गते शनिवार हायात ग्राउण्ड चुच्चेपाटीमा आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस