aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतको ऋण तिर्न तयार पारेको ३ अर्ब २१ करोड अर्थले किन रोक्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६
भारतको ऋण तिर्न तयार पारेको ३ अर्ब २१ करोड अर्थले किन रोक्यो

काठमाडौं । नेपालले सेनाका लागि ०६२/६३ पछि भारतसँग सैन्य सामाग्री खरिदबापत तीन अर्ब २१ करोड रुपैयाँ ऋण तिर्ने जानकारी गराएको पाँच महिना भएको छ । रक्षा मन्त्रालयले पठाएको ऋण तिर्ने प्रस्तावको फाइल पाँच महिनादेखि अर्थ मन्त्रालयमा रोकिएको छ । 

गत २८ मंसिरमा काठमाडौँमा नेपाल–भारत सैन्य मामिलासम्बन्धी द्विपक्षीय परामर्श समूहको १३औँ बैठकमा नेपालले भारतीय अधिकारीलाई औपचारिक रुपमा यो जानकारी दिएको थियो ।  आजको नयाँ पत्रिका दैनिकबाट 

प्रतिक्रिया दिनुहोस