aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

तातोपानी भन्सारका हाकिम बस्नेत विरुद्ध साढे १० करोडको भ्रष्टाचार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ मंसिर २०७६
तातोपानी भन्सारका हाकिम बस्नेत विरुद्ध साढे १० करोडको भ्रष्टाचार

काठमाडौं । तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध साढे १० करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार प्रमुख बस्नेतविरुद्ध १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ ९१ पैसा बिगो दाबी गर्दै शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस