aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

१ लाख ७ हजारसहित ९ जुवाडे पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ पुस २०७६
१ लाख ७ हजारसहित ९ जुवाडे पक्राउ

काठमाण्डौ । जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ७ हजार ५ सय १० रूपैयाँ सहित ९ जना रंगेहात पक्राउ गरेका छन् ।

बुधाबार दिउँसो काठमाण्डौ नागार्जुन नगरपालिका–९ स्विचाटार स्थित सिताराम बुढाथोकीको घरमा  जुवातास खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सिताराम बुढाथोकी सहित नाै जनालाई उक्त रकम सहित पक्राउ गरेको हो ।   

प्रतिक्रिया दिनुहोस