
काठमाडौ । के. एल. दुगड समूहले ज्ञान ब्राण्डमा आफ्नो नयाँउत्पादनज्ञान भूजा नेपालीबजारमा ल्याएको छ ।
के.एल. दुगड समूहअन्तर्गतको विकास फ्लोर मिलप्रा.लि.बाट उत्पादितज्ञान भूजाउत्कृष्ठ प्रविधिको प्रयोग गरी बैज्ञानिक तवरबाट तयार पारिएको कम्पनीले जनाएको छ ।
ज्ञान भूजा ४०० ग्रामको कन्जुमर प्याकमाउपलब्ध रहेको छ । वोभन ड्राइड, चम्किलो सेतो र झुरुमझुरुम गर्ने एकैनासको आकारको साइजमा रहेको गुणस्तरीय ज्ञान भूजाउपभोक्तामाझ छोटो समयमै खाजाको रुपमापहिलो रोजाईमा पर्नेमा कम्पनीविश्वस्त रहेको छ ।
उत्कृष्ट खाद्यपदार्थउत्पादन गरेवापत नेपाल सरकारबाट २०६३ र २०७५ सालमा स्वच्छ र गुणस्तरीय खाद्यपदार्थहरु उत्पादन गर्ने ठूला तथामझौलाउद्योगहरु मध्ये विकास फ्लोर मिलप्रा.लि.लाई उत्कृष्ट उद्योगको रुपमा सम्मानित गरिसकेको छ ।
ज्ञान भूजानेपालअधिराज्यभरका मुख्य डिपार्टमेन्टल स्टोरहरु लगायत स्थानीयकिरानापसलहरुमा समेत सहजै उपलब्ध रहेको छ ।
विकास फ्लोर मिलप्रा.लि.ले ज्ञान ब्राण्डमा चक्की आँटा, मैदा, सूजी, बेसन, लिटो लगायतका गुणस्तरीय उत्पादन नेपालतथाविदेशमा समेत उपलब्ध गराइआएको छ ।
प्रतिक्रिया दिनुहोस