काठमाण्डौं । धुम्बाराहीमा अवस्थित आकामा होटलमा म्याक लुब्रिकेन्टस् को बार्षिक टु—ब्हीलर्स डिलरमिट भब्यरुपमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा SIKKA मोबाईल एप लन्च गरेको छ र यसमा सेल्स् रिपोर्ट, स्किम डिटेल्स् , स्टक रिर्पोट, रिटेलर ट्रयाकिङ् र थुप्रै स्किमको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ र मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथमा म्याक फोटी स्टारको पनि लन्च गरेको छ ।
यो नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा बाईक तथा स्कुटर को माइलेज बढीदिने र ईन्जिनमा यसको बहुविशेषता रहेको म्याक लुब्रिकेन्टस्को दावी छ ।
डिलरमिटमा बिभिन्न सांगीतिक कार्यक्रमको साथमा अवार्ड कार्यक्रम पनि रहेको थियो । उक्त डिलरमिटमा ३७ टु—ब्हीलर्स डिलर को उपस्थिति रहेको थियो । उक्त भब्य डिलर मिटमा बि.जे अटो, चितवनले डिलर अफ द इयर द्दण्ज्ञढ जित्न सफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस